एनआरएन बिश्वसम्मेलन कात्तिक ४ र ५ मा

काठमाण्डु टुडे २०७० भदौ १० गते १३:०९ मा प्रकाशित

sinha durbarछैठौ गैर आवासीय नेपाली संघ बिश्व सम्मेलनमा कात्तिक ४ र ५ गते काठमाण्डुमा हुने भएको छ । मन्त्रिपरिषको सोमबार बसेको बैठकले सम्मेलनको तयारीका लागि परराष्ट्रमन्त्री माधव घिमिरेको संयोकजत्वमा ३० सदस्यीय उच्चस्तरिय आयोजक समिति गठन गरेको छ । एनआरएनको सम्मेलन प्रत्येक दुई बर्षमा काठमाण्डुमा हुदै आएको छ ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us