काठमाण्डु, २९ वैशाख– कोरोना महामारीविरुद्धको लडाइँमा प्रवासी नेपालीले साथ दिएका छन् । विश्वभर छरिएर रहेका बागलुङेको संस्था अन्तर्राष्ट्रिय बागलुङ समाजले महामारीका बेला अग्रपङ्क्तिमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र पत्रकारलाई स्वास्थ्य सुरक्षा सामग्री सहयोग गरेका हुन् । समाजको सहयोग र नेपाल पत्रकार महासङ्घ बागलुङको समन्वयमा मङ्गलबार...
लण्डन, ८ चैत– कोरोना भाइरस –कोभिड – १९ को संक्रमणबाट विदेशमा थप एक जनाको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा सन्जिव सापकोटाका अनुसार यो साता साउदी अरबमा एकजना नेपालीको संक्रमणका कारण मृत्यु भएको हो । गैरआवासीय नेपाली संघ...
ताप्लेजुङ, ८ चैत– ताप्लेजुङमा घर भई अमेरिकामा बस्दै आएका तीन जना समाजसेवी तथा व्यवसायीले ताप्लेजुङको दोभानका आगलागीपीडितलाई सात लाख रुपैयाँभन्दा बढी राहत रकम संकलन गरी प्रदान गरेका छन्। समाजसेवी तथा रेस्टुरेण्ट व्यवसायी बीरु गुरुङ, नुन चिनी पानी अभियानकर्मी तथा पत्रकार अर्जुन दाहाल र नुन...
काठमाण्डु, २८ फागुन– अमेरिकामा नेपाली चालकमाथि दुव्र्यवहार गर्ने महिला पक्राउ परेकी छन् । ट्याक्सी सेवा उबरका चालक सुभाकर खड्कामाथि बिहीबार एक महिलाले ट्याक्सीभित्रै अमेरिकाको सन्फ्रान्सिस्कोमा दुव्र्यवहार गरेकी थिइन् । मलेसिया किङ नाम गरेकी २४ वर्षीया महिलालाई स्थानीय प्रहरीले पक्राउ गरेको हो । खड्काले मास्क...
लण्डन– गायक बद्री केसीले बेलायतमा आत्महत्या गरेका छन् । बेलायतको एजवेर बस्दै आएका ३२ वर्षीय केसी शनिबार रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका थिए । नेपालस्थित स्थायी ठेगाना पोखरा रहेका केसी १३ वर्षअघि अध्ययनका लिसिलामा बेलायत आएका थिए । पछिल्लो समय केसी मिल हिल...
बेलायत– आफ्नै नवजात शिशुको हत्या आरोपमा पक्राउ परेकी एक नेपाली महिलालाई आज हत्या अभियोगमा बेलायतको विन्चेस्टर क्राउन कोटमा उपस्थित गराइएको छ । तीन वर्षअघि नेपालबाट बेलायत आएकी २३ वर्षीया बबिता राईलाई सन् २०१७ मे मा नवजात शिशुलाई मारेर इङ्ग्ल्याण्डको अल्डरसटमा रहेको म्यानर पार्कमा गाडेको...
काठमाण्डु, १ असार– संयुक्त अरब इमिरेट्न (यूएई) बाट नेपाल आउने तयारीमा रहेका नेपाली निराश भएका छन् । युएईस्थित नेपाली दूतावासले अन्तिम समयमा आएर हवाई उडान रद्द भएको सूचना प्रकाशित गरेपछि घर फर्कन पाउने आशमा खुसी भएका नेपाली निराश भएका हुन् । यूएईबाट २ र...
काेरिया, १७ जेठ– कास्कीको पोखरा घर भई हाल दक्षिण कोरियामा रेष्टुरेण्ट व्यवसाय गर्दै आएकी सबी भण्डारीको हृदयाघातका कारण बिहीबार मृत्यु भएको छ । भण्डारीले १० वर्षअघि कोरिया आई छुङ्जु शहरमा आफ्ना श्रीमान्का साथ पोखरेली भारतीय नेपाली रेष्टुरेण्ट सञ्चालन गर्दै आएकी थिइन् । घटनाबारे...
काठमाण्डु, १२ जेठ– स्याङ्जा किचनासका खड्गबहादुर थापा मगरको शव नेपाल लैजान नसक्दा आइतबार कोरियामै अन्त्येष्टि गरिएको छ । लकडाउनका कारण हवाई क्षेत्र पनि अवरुद्ध हुँदा ३३ वर्षीय थापाको कोरियाको इन्छन फेमिली पार्कको ह्वाजाङ शवदाहगृहमा विद्युतीय माध्यमद्वारा अन्त्येष्टि गरिएको हो । उनी गत वैशाख ३०...
काठमाण्डु, १० जेठ– इजरायलका लागि नेपाली राजदूत डा. अञ्जान शाक्य ‘एम्बेस्डर अफ एयर २०१९’ बाट सम्मानित भएकी छन् । इजरायलको स्वतन्त्रता दिवसका अवसरमा एम्बेसडर क्लब अफ इजरायलले तेल अबिबस्थित नेपाली राजदूत शाक्यलाई उत्कृष्ट राजदूतका रुपमा उक्त सम्मान दिने निर्णय गरेको हो । ‘एम्बेसडर क्लब...
काठमाण्डु, २८ वैशाख– विश्वभर महामारीका रुपमा फैलिरहेको कोभिड–१९ संक्रमणका कारण शनिबार साँझसम्म मृत्यु हुने गैरआवासीय नेपाली ७८ पुगेका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए), स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकानुसार सबैभन्दा बढी बेलायतमा ५१ जनाको मृत्यु भएको छ । यस्तै संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसका...
काठमाण्डु, १२ वैशाख– कोरोना भाइरस (कोभिड–१९) संक्रमित एक नेपालीको लण्डनमा हृदयघातबाट मृत्यु भएको छ । भूतपूर्व गोर्खा सैनिक ४५ वर्षीय शंकर गुरुङको हृदयघातबाट निधन भएको हो । उनको नेपालस्थित ठेगाना गोरखाको सिरानचोक गाउँपालिका भएको बताइएको छ । जागिरबाट अवकाश पाएपछि सुरक्षा गार्डका रुपमा कार्यरत...