हङकङ, १४ मङ्सिर–हङकङबाट मकाउतर्फ गइरहेको एक उच्च गतिको डुङ्गा थाहा नभएको एक वस्तुसँग ठक्कर खाँदा ८७ व्यक्ति घाइते भएका छन् । एक वर्ष अगाडि यस्तै एक दुर्घटना हुँदा ३९ व्यक्तिको मृत्युभएको थियो । राति स्थानीय समयअनुसार १:१५ बजे करिब १०५ यात्रु तथा चालक दलका...
काठमाण्डु, १४ मंसिर– चीनले एकतर्फी रुपमा घोषणा गरेको हवाई प्रतिरक्षा क्षेत्रमा युद्धक विमान पठाएको छ । जापान र दक्षिण कोरियाले समेत आफ्नो दावी गर्दै आएको सो क्षेत्र आफ्नो भएको दावी गर्दै आएको चीनले सैनिक सतर्कतासमेत बढाएको छ । चीनको पछिल्लो कदमले जापान र दक्षिण...
१३ मंसिर– दक्षिण कोरियामा आयोजित रोजगार अनुमति प्रणाली (इपिएस) सम्बन्धी एक कार्यशाला गोष्ठीमा नेपालले प्रस्तुत गरेको कार्यपत्रका लागि उत्कृष्ट पुरस्कार प्रदान गरिएको छ । दक्षिण कोरियाको राजधानी सियोलमा आयोजित रोजगार अनुमति प्रणालीअन्तर्गत कामदार पठाउने मुलुकको अनुभव आदाप्रदानसम्बन्धी कार्यशाला गोष्ठीमा प्रस्तुत १५ प्रतिवेदनमध्ये नेपालको प्रतिवेदनले...
काठमाण्डु, १३ मंसिर–ईटालीका पूर्व प्रधानमन्त्री सिल्भियो बर्लुस्कोनीलाई संसद सदस्यबाट निलम्बित गरिएको छ । कर छलीको आरोपमा दोषी ठहरिएपछि बर्लुस्कोनीलाई संसदबाट निलम्बित गरिएको हो । संसद सदस्यबाट निलम्बित गरिएपछि अब उनलाई सजाय सुनाईने छ । ईटालीमा सांसदहरुलाई कारवाहीको अनुमति छैन । २० वर्षदेखि ईटालीको राजनीतिका...
बर्लिन, १३ मङ्सिर–जर्मन चान्सलर एङ्गेला मर्केलले आफ्नो परम्परावादी पार्टीले दुई महिना अगाडि निर्वाचनमा विजय हासिल गरे पनि सरकार गठन गर्न पुग्नेगरी बहुमत प्राप्त गर्न नसकेपछि आफ्ना प्रमुख प्रतिद्वन्द्वी सोसियल डोमोक्र्याट्ससँग गठबन्धन सरकार गठन गर्न बुधबार समर्थन प्राप्त गरेकी छन । चान्सलर मर्केलको क्रिस्चियन डोमोक्र्याटिक...
गाजियावाद, १२ मङ्सिर–भारतमा निकै चर्चा पाएको मुद्दा आरुषि हत्याकाण्डमा दन्तचिकित्सक दम्पती राजेश तथा नुपुर तलवारलाई मङ्गलबार अदालतले आजीवन कारावासको सजाय तोकिदिएको छ । ती नवयुवती छोरी र एक नेपाली कामदारको घाँटी काटी हत्या गरेको भन्दै अदालतले त्यस्तो सजाय तोकिदिएको हो । न्यायाधीश श्यामलालले तलवादर...
काठमाण्डु, १२ मंसिर–पाकिस्तानमा प्रधानमन्त्री नवाज शरिफले यसै हप्ता नयाँ सैन्य प्रमुख नियुक्त गर्ने भएका छन् । नयाँ सैन्य प्रमुखले आणविक शक्ति सम्मपन्न राष्ट्र पाकिस्तानलाई सैन्य कुको खतराबाट टाढा राख्ने अनुमान गरिएको छ । पाकिस्तानी सेना सत्ता आकांक्षाका कारण बदनाम बन्दै आएको छ । पाकिस्तानमा...
काठमाण्डु, ११ मंसिर– राष्ट्रिय महिला आयोगकी अध्यक्ष शेष चाँदताराले सरकारले वैदेशिक रोजगारमा जाने महिलाको समस्या समाधान गर्नुको साटो ढाकछोप गरिरहेको बताएकी छिन् । महिला हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत मंगलबार महिला आयोग र महिलाको स्थानान्तरण अधिकारसम्बन्धी सञ्जालले संयुक्तरुपमा आयोजना गरेको अन्तक्र्रियामा उनले महिला कामदारका समस्यालाई...
गाजियावाद, ११ मंसिर–भारतको बहुचर्चित आरुषी–हेमराज हत्याकाण्डमा दोषी पाइएका आरुषीकै आमा–बुवालाई अदालतले मंगलबार सजाय सुनाउँदै छ । सम्भवतः उनीहरूले आजीवन कारावास वा मृत्युदण्ड पाउने भारतीय सन्चार माध्यमले जनाएका छन् । आफ्नी १४ बर्षीया छोरी आरुषी र घरेलु कामदार हेमराजको हत्यामा गाजियावाद अदालतले आरुषीकै बाबु राजेश...
काठमाण्डु, ९ मंसिर–सिरियाको गृहयुद्धमा पछिल्लो तीन बर्षमा ११ हजार बालबालिका मारिएको तथ्यांक सार्बजनिक भएको छ । लण्डनस्थित अक्सपोर्ड रिसर्च सेन्टरले सार्बजनिक गरेको अध्ययन प्रतिवेदनमा सो कुरा उल्लेख छ । प्रतिवेदनअनुसार १७ बर्ष मुनिका ३ सय ८९ बालबालिकाहरुलाई बन्दुकधारीले सिधा निसानामा परेका थिए । केही...
बैंकक, ८ मङ्सिर–थाइल्याण्डका प्रधानमन्त्री यिङ्लक सिनावात्राको संकट बढेको छ । उनका विरुद्ध थाइल्याण्डको संसदमा बिपक्षी दलले अविश्वासको प्रस्ताव दर्ता गराएपछि उनको संकट बढेको हो । विपक्षीहरुले संसदमा अविश्वासको प्रस्ताव ल्याएपछि उनले शुक्रबारदेखि गर्ने भनिएको सिंगापुरको भ्रमण पनि हालका लागि स्थगित गरेकी छन । त्यहाँको...
भर्जिनिया, ६ मंसिर–यहि मंसिर ५ गते नेपालमा भएको दोस्रो संबिधानसभा निर्वाचन शान्तिपूर्णरुपमा सम्पन्न भएको भन्दै अमेरिकाले सबै नेपालीलाई बधाई दिएको छ । ह्वाइट हाउसका संचार सचिवले विज्ञप्ति निकालेर यो चुनावलाई शान्ति प्रक्रियाको महत्वपूर्ण कदमको रुपमा व्याख्या गरेका छन् । विज्ञप्तिमा चुनावमार्फत् नेपालको अधुरो शान्ति...