काठमाण्डु, ३ मंसिर–वैदेशिक रोजगारीका सिलसिलामा दक्षिण कोरियामा रहेका नेकपा (माले) समर्थित युवाले अखिल कोरिया प्रवासी नेपाली संघ गठन गरेका छन् । आत्मनिर्भर स्वतन्त्र राष्ट्रिय अर्थतन्त्रको निर्माण गर्दै मुलुकलाई समृद्धिको मार्गमा गतिशील बनाउन मालेले लिएको नीतिलाई सफल बनाउने उद्देश्यले संघ गठन गरिएको सो पार्टीका प्रवक्ता...
माले, २ मङ्सिर–मालद्वीपमा दुई वर्षसम्म चलेको राजनीतिक समस्या अन्त्य गर्दै राष्ट्रपति पदको निर्वाचनमा विजयी अब्दुल्लाह यामिनले आइतबार पदको सपथग्रहण गरेका छन । यस द्वीपराष्ट्रमा लामो समयसम्म शासन गर्ने शक्तिशाली व्यक्ति मौमुन अब्दुल गयुमका भाइ यामिनलाई राष्ट्रिय रुपमा टेलिभिजनमा प्रसारित कार्यक्रममा प्रधानन्यायाधीशले सपथग्रहण गराएका हुन...
काठमाण्डु– बेलायत सरकारले आफ्ना माग पुरा नगरेको भन्दै भूतपूर्व गोर्खा सैनिकहरुले ९ दिनदेखि गरिरहेको आमरण अनशन शुक्रबार पनि जारी राखेका छन । उनीहरुले बेलायतमा आमरण अनसन र नेपालमा रिले अनसन जारी राखेका हुन् । आफूहरुलाई बेलायतले भाडाका सिपाहीका रुपमा प्रयोग गरेको भन्दै यसको अन्त्यका लागि...
काठमाण्डु, २९ कात्तिक–भारतमा शुक्रबार विहान रेल दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको छ । अन्य ५० यात्रु घाइते भएका छन् । घाइतेहरुको अस्पतालमा उपचार भैरहेको छ । नयाँदिल्लीबाट एर्नाकुलम जाँदै गरेको मंगला एक्सप्रेसको रेल शुक्रबार विहान साढे ६ बजे नासिक भन्ने स्थानमा दुर्घटना भएको हो...
काठमाण्डु ,२९ कात्तिक–संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक एवम् सांस्कृतिक संगठन (युनेस्को)को कार्यकारी बोर्ड सदस्यमा नेपाल निर्वाचित भएको छ । युनेस्कोको ३७ औं सभाको क्रममा पेरिसमा भएको निर्वाचनमा एसिया–प्रशान्त क्षेत्रबाट नेपाल निर्वाचित भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । नेपालसँगै उक्त क्षेत्रबाट चीन, भारत, जापान, बंगलादेश र...
सोल–रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार दक्षिण कोरियामा उत्तर कोरियाको सहयोग आवश्यक पर्ने एसियादेखि युरोपसम्म पुग्ने नयाँ व्यापार मार्गको एक परियोजनाको प्रस्ताव अगाडि सारेका छन । दुई कोरियाबीच सम्बन्धमा तनाव तथा उत्तर कोरियालाई उसको पारमाणविक महत्वकाँक्षा नियन्त्रण गर्न अन्तर्राष्ट्रिय समुदायले कोसिस गरिरहेको समयमा यस प्रस्तावले...
बैंकक, २६ कात्तिक–थाइल्यान्डका प्रधानमन्त्री यिङ्लक सिनावात्राले गत सातादेखि दिनदेखि जारी रहेको सरकारविरोधी आन्दोलन तत्कालै रोक्न सबै विपक्षीहरूलाई आग्रह गरेका छन । त्यहाँको संसदले पारित गरेको आममाफीसम्बन्धी कानुन पारित गरेपछि त्यसको विरोधमा विपक्षीहरुले विगत करिब एक हप्तादेखि आन्दोलन जारी राखेका छन् । तर सो कानुन...
काठमाण्डु, २६ कात्तिक–भ्रष्टाचार अभियोगमा चीनमा जेल जीबन विताईरहेका कम्युनिष्ट पार्टीका पूर्व बरिष्ठ नेता बो शिलाईका समर्थकहरुले ‘शि चियान’ नामको नयाँ पार्टी गठन गरेका छन् । नवगठित पार्टीले चीनको अर्थतन्त्रमा सहयोग गर्ने र देशमा संविधान पुर्नबहालीका लागि पहल गर्ने उद्देश्य लिएको छ । चीनमा संविधान...
काठमाण्डु, २५ कात्तिक– फिलिपिन्समा गएको समुद्री आँधीमा नेपाली नागरिक परे–नपरेको यकिन गर्न सरकारले सम्बन्धित मुलुकका अधिकारीहरूसँगको समन्वयमा सम्पर्क स्थापनाको प्रयास गरिरहेको बताएको छ । आँधी प्रभावित क्षेत्रमा सञ्चार सम्पर्क विच्छेद भएकाले यकिन विवरण प्राप्त भइनसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ । गत शुक्रबारको आँधीबेहरीमा परी...
स्पेन– नेपाली जनप्रगतिशील मञ्च स्पेनले आसन्न संविधानसभाको निर्वाचनमा एकीकृत नेकपा माओवादीलाई बहुमतले जिताउनका लागि स्वदेश तथा विदेशमा रहेका नेपालीहरुमा आह्वान गरेको छ । मञ्चका महासचिव गंगाप्रसाद भुसालले एक विज्ञप्तीमार्फत अग्रगामी एजेण्डा बोकेको र वस्तुस्थितिको वास्तविक मूल्यांकन गर्न सक्ने पार्टी भएको दाबी गर्दै एमाओवादीलाई जिताउन...
माले,२३ कात्तिक–अन्तत:मालद्धीपमा राष्ट्रपति चयनका लागि स्थानीय समय अनुसार शनिवार बिहान ७ बजेदेखि चार सय ७५ मतदानकेन्द्रमा मतदान शुरु भएको छ । अदालतले पुनः निर्वाचन गराउन दिएको आदेश अक्टोबर १९ मा कार्यान्वयन हुने अनुमान गरिएको थियो तर सबै दलले मतदाता सूचीलाई स्वीकार नगरेको र अदालतको...
बेइजिङ २३ कात्तिक–चीनका बिदेशमन्त्री वाङ यी आइतवार नयाँ दिल्ली जाने भएका छन । भारतीय बिदेशमन्त्री शलमान खुर्सिदको निमन्त्रणामा चिनियाँ बिदेशमन्त्री भारत भ्रमणमा जान लागेका हुन । नयाँ दिल्लीमा आयोजना हुने चीन,भार र रुसका बिदेशमन्त्री वीचको १२ औ बैठक र ११ औ एशिया यूरोप बिदेशमन्त्री...