प्रवास

चीनका बिदेमन्त्री भारत जाँदै

२०७० कार्तिक २३ गते ५:२९

बेइजिङ २३ कात्तिक–चीनका बिदेशमन्त्री वाङ यी आइतवार नयाँ दिल्ली जाने भएका छन । भारतीय बिदेशमन्त्री शलमान खुर्सिदको निमन्त्रणामा चिनियाँ बिदेशमन्त्री भारत भ्रमणमा जान लागेका हुन । नयाँ दिल्लीमा आयोजना हुने चीन,भार र रुसका बिदेशमन्त्री वीचको १२ औ बैठक र ११ औ एशिया यूरोप बिदेशमन्त्री...

जर्मनीमा कविता वाचन गर्दै महाकविको सम्झना

२०७० कार्तिक २२ गते १३:१६

म्युनिख, २२ कात्तिक– भाषा साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाको १०५ औं जन्म जयन्ती जर्मनीको म्युनिखमा पनि मनाइएको छ । नेपाली भोजनालय याक एन्ड यति, म्युनिखमा एक कार्यक्रम गरी साहित्यिक रचनाहरु वाचन गर्दै प्रवासमा माहकविको सम्झना गरिएो हो । सो साहित्यिक जमघटमा सुन्ने भन्दा सुनाउने सर्जकहरु...

चुनावका लागि मातृभूमि फर्कन एनआरएनको आग्रह

२०७० कार्तिक २२ गते १०:५७

काठमाण्डु, २२ कात्तिक– गैरआवासीय नेपाली संघ (एनआरएन)ले विश्वका विभिन्न मुलुकमा रहेका गैरआवसीय नेपालीलाई मंसिर ४ गते हुने संविधानसभा निर्वाचन सफलतापूर्वक सम्पन्न गरी नयाँ संविधान निर्माणमा योगदान गर्न मातृभूमि फर्कन आग्रह गरेको छ । संघका अध्यक्ष शेष घलेले शुक्रबार एक वक्तव्य जारी गरी नेपालको राजनीतिक...

चिनिया कम्युनिष्ट पार्टी कार्यालयमा बम विस्फोट गराउने पक्राउ

२०७० कार्तिक २२ गते ८:१३

बेइजिङ, २२ कात्तिक–चिनियाँ कम्युनिष्ट पार्टीको एक प्रान्तीय कार्यालयमा बम विस्फोटको आरोपमा एकजना स्थानीय नागरिकलाई पक्राउ परेका छन । गत हप्ता सो पार्टी कार्यालयमा शृंखलाबद्ध रुपमा बम विस्फोट गराइएको थियो । चीनको राजधानी बेइजिङमा त्यहाँका नेताहरुको उच्चस्तरीय बैठक बसेको भोलिपल्ट ती व्यक्ति पक्राउ परेका छन्...

चुनावकोबेला भारतमा पनि बम आतंक

२०७० कार्तिक २२ गते २:५२

काठमाण्डु, २२ कात्तिक– भारतमा हुँदै गरेको विधानसभा निर्वाचनलाई प्रभावित पार्ने उद्देश्यले ठूलो परिमाणमा तयार पारिएको विष्फोटक पदार्थ सुरक्षाकर्मीले बरामद गरेका छन् । भारतीय जनता पार्टीको तर्फबाट प्रधानमन्त्री पदका उम्मेदवार नरेन्द्र मोदी र काँग्रेस आईकी अध्यक्ष सोनिया गान्धीको चुनावी सभापूर्व छत्तीसगढमा भारीमात्रामा बिष्फोटक पदार्थ बरामद...

आन्दोलन रोक्न थाइ प्रधानमन्त्रीको आग्रह

२०७० कार्तिक २१ गते १६:१४

बैंकक, २१ कात्तिक–थाइल्यान्डका प्रधानमन्त्री यिङ्लक सिनावात्राले एकसातादेखि जारी सरकारविरोधी आन्दोलन तत्कालै रोक्न सबै विपक्षीहरूलाई आग्रह गरेकी छन् । थाइल्यान्डको संसदले गत शुक्रबार पारित गरेको आममाफीसम्बन्धी कानुनको विरोधमा विपक्षीहरूले निरन्तर रूपमा विरोध प्रदर्शन गर्दै आएका छन् । थाई प्रधानमन्त्री यिङ्लक सिनावात्राले सो कानुनको बचाउ गर्दै...

जापानी नागरिकको सहयोगमा पाँच दर्जन विद्यालय

२०७० कार्तिक २१ गते १२:५०

काठमाण्डु, २१ कात्तिक–जापानी नागरिकको सहयोगमा स्थापित एसिया फ्रेन्डसिप नेटवर्क (एएफएन) ले नेपालका ग्रामीण भेगका पाँच दर्जनभन्दा बढी सामुदायिक विद्यालयको भवन निर्माणमा सहयोग गरिसकेको छ । सरकारले विद्यालय भवनका लागि पर्याप्त बजेट विनियोजन गर्न नसकिरहेका बेला अन्तर्राष्ट्रिय दातृ निकायले गर्ने सहयोगबाट नेपालका विद्यालय लाभान्वित हुँदै...

चिनियाँ-भारतीय स्थल सेनाको संयुक्त तालिम शुरु

२०७० कार्तिक २१ गते ४:१२

‘सन् 2013- हातमा हात मिलाउने’ नामक चिनियाँ-भारतीय स्थल सेना बीचको संयुक्त तालिम चीनको स छुवान प्रान्तीय अमै शान पहाडमा पर्ने छङ तु सैनिक क्षेत्रको एक कवाजस्थलमा शुरु भएको छ। प्राप्त जानकारी अनुसार, उक्त आतंकबाद विरोधी संयुक्त तालिमको उद्देश्य दुवै पक्षले आतंकबाद विरोधी संयुक्त कार्वाहीको...

दक्षिण कोरियाली राष्ट्रपति माथि अस्लिलताको आरोप

२०७० कार्तिक २० गते १५:१४

सोल, २० कात्तिक–दक्षिण कोरियाली राष्ट्रपति पार्क गुन–हेले उत्तर कोरियाली नेता किम जोङ–उनसँग कुनै पनि बखत शिखर बैठक गर्न आफू तयार रहेको बताएपछि प्योङयाङल उनलाई ‘नैतिक रूपमा अश्लील’ (मोरल भल्गारिटी) को आरोप लगाएको छ । उत्तरको कोरियाली शान्तिपूर्ण एकीकरण समितिले दक्षिण कोरियाली राष्ट्रपति पार्कले प्योङयाङविरुद्ध...

एनआरएनएका निवर्तमान उपाध्यक्ष साह काँग्रेसमा

२०७० कार्तिक २० गते ५:३९

काठमाण्डु, २० कात्तिक–गैरआवासीय नेपाली संघ (एनआरएनए)का निवर्तमान उपाध्यक्ष रामेश्वर साह बुधबार नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । बुधबार विहान काँग्रेस सभापति सुशील कोइरालाले महाराजगञ्जस्थित आफ्नो निवासमा साहलाई पार्टी प्रवेश गराएका हुन् । सभापति कोइरालाले एनआरएनले उठाएका मुद्दामा काँग्रेसको सधै साथ र समर्थन रहेको बताए...

भारतका दुईजना सांसद पक्राउ

२०७० कार्तिक २० गते २:५६

काठमाण्डु, २० कात्तिक–हत्या आरोपमा दुई जना भारतीय सांसद पक्राउ परेका छन् । उत्तर प्रदेशको जोनपुरबाट बहुजन समाज पार्टीका सांसद धनन्जय सिंह र गुजरातका भारतीय जनता पार्टीका सांसद दिनु सोलंकीलाई प्रहरीले पक्राउ गरेको हो । सिंह र उनकी श्रीमती जागृतिलाई घरमा काम गर्न राखिएकी महिला...

निर्वाचनमा एमाओवादीलाई सबै खालको सहयोग गर्न प्रवासी नेपालीको अपिल

२०७० कार्तिक १९ गते १२:४०

बेल्जियम १९ कात्तिक–नेपाली जनप्रगतिशील मञ्च,बेल्जियमले आगामी मंसिर ४ गते हुने संबिधानसभा निर्वाचनमा एकिकृत नेकपा माओवादीलाई सबै खालको सहयोग गर्न आम समुदायमा अपिल गरेको छ । एकीकृत माओवादी बिदेशमा रहेका नेपालीहरुको हितको पक्षमा रहेको ठहर गर्दै मञ्चले त्यस्तो अपिल गरेको हो । एकीकृत माओवादी एक...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us