गैर आवासीय नेपाली संघ यूएईको दोश्रो बैठकले प्रवक्ता, महिला संजाल प्रतिनिधि, आइसीसी मनोनित सदस्य समेत चयन गर्दै बिभिन्न कार्यक्रम गर्ने घोषणा गरेको छ | गत शुक्रवार दुबईमा सम्पन्न उक्त बैठकले प्रवक्तामा नवराज बस्नेतलाई चयन गरेको हो | बस्नेत संघको आबुधाबी क्षेत्रीय समितिका पूर्व संयोजक...
काठमाण्डु, २४ मंसिर–भारतमा गत बुधबार भएको विधानसभा चुनावको सबै परिणाम सार्बजनिक भएको छ । तर, चुनावबाट कुनै पनि पार्टीले बहुमत ल्याउन सकेका छैनन् । चुनावबाट भारतीय जनता पार्टी (भाजपा) ले सबैभन्दा धेरै सिट जितेको छ । एक बर्ष अघि मात्रै गठन भएको आम आदमी...
काठमाण्डु, २४ मंसिर–दिवंगत नेता नेल्सन मण्डेलाको अन्त्यष्टिमा विश्वभरिका ६० देशका राष्ट्र प्रमुखहरु सहभागी हुने भएका छन् । मण्डेलाको अन्त्यष्टि मंगलबार हुने छ । दक्षिण अफ्रिकी सरकारद्वारा जारी प्रेस विज्ञप्तिमा दिवंगत नेताको अन्त्येष्टिकालागि विश्वभरिका ६० देशका राष्ट्र प्रमुख अथवा सरकार प्रमुखहरुले सहभागिताको पुष्टि गरिसकेको जनाईएको...
काठमाण्डु, २३ मंसिर- भारतमा बुधबार भएको विधानसभा चुनावको परिणाममा सत्तामा रहेको पार्टी काँग्रेसलाई निकै पछि पार्दै भारतीय जनता पार्टी, बिजेपी अगाडि आएको छ । राजस्थानमा बिजेपी बहुमतको संघारमा देखिएको छ । अहिलेसम्म बिजेपीले ७४ सिट जितिसकेको छ भने ८२ स्थानको मतगणनामा अगाडि छ ।...
काठमाण्डु, २३ मंसिर–भारतमा चार राज्यमा भएको प्रान्तिय संसद (विधानसभा) चुनावको मतगणना आइतबार शुरु भएको छ । दिल्ली, राजस्थान, छत्तिसगढ र मध्य प्रदेशमा मतगणना जारी छ । भारतमा आगामी वर्ष हुन लागेको राष्ट्रिय संसद लोकसभाको चुनाव अघि भारती मतदाताको मनस्थिति बुझ्ने चुनवका रुपमा यस चुनावलाई...
काठमाण्डु,मंसिर दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति नेल्सन मण्डेलाको निधनप्रति दुख व्यक्त गर्दै नेपाल सरकारले तीन दिन सरकारी कार्यालय र विदेशस्थित कुटनीतिक नियोगमा राष्ट्रिय झण्डा आधा झुकाउने र कुनै पनि सरकारी औपचारिक समारोह नगर्ने निर्णय गरेको छ । सरकारले आइतवारदेखि मंगलबारसम्म राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय...
नुसा दुआ (इन्डोनेसिया), २२ कात्तिक-अर्थमन्त्रीहरूले निकै दिनको कडा वार्तापछि शनिबार एक व्यापार सम्झौतालाई स्वीकृति दिएका छन् र यसले सङ्गठन तथा विश्व–अर्थतन्त्रलाई सकारात्मक प्रभाव पार्ने भनी विश्व–व्यापार सङ्गठनले प्रशंसा गरेको छ । दोहा चरणको वार्ताको १२ वर्षबीच विश्वव्यापी व्यापारका वाधा हटाउने विश्व व्यापार सङ्गठनको निकै...
नयाँ दिल्ली, २१ मङ्सिर– भारतमा नवीकरणीय ऊर्जामन्त्री फारुक अब्दुल्लाहले शुक्रबार माफी मागेका छन । भारतमा उच्चस्तरका नेतृत्वबाट हुने गरेको यौनजन्य दुव्र्यवहारका विषयमा भइरहेको सार्वजनिक बहसमा पुरुषहरु हाल ‘‘महिलासँग कुरा गर्न पनि डराउँछन्’’ भनी गरेको टिप्पणी र त्यसले पु¥याएको चोटप्रति उनले माफी मागेका हुन ।...
काठमाण्डु, २१ मंसिर–भारतको केन्द्रीय मन्त्रिपरिषदले आन्ध्रप्रदेशबाट छुट्टै तेलंगना राज्य गठनको सहमति दिएको छ । प्रधानमन्त्री मनमोहन सिंहको अध्यक्षतामा विहीबार राती अबेरसम्म बसेको मन्त्रिपरिषद बैठकले अलग तेलंगना राज्यको मन्जुरी दिएको हो । बैठकपछि केन्द्रीय गृहमन्त्री सुशील कुमार शिन्देले तेलंगनामा अब १० जिल्ला हुने बताए ।...
कञ्चनपुर, २० मंसिर– भारतको बैंगलोरमा कार्यरत कञ्चनपुरको रामपुर विलासपुर गाविस–७ का २५ वर्षीय लहानु चौधरीको करेन्ट लागेर बिहिबार मृत्यु भएको छ । विद्युत् मजदुरका रुपमा कार्यरत चौधरीको विद्युत् मर्मत गर्ने क्रममा करेन्ट लागेको मृतकका सालो जयराम चौधरीले बताए । मृतक चौधरीसँगै कार्य गर्दै आएका...
नुसा दुवा (इन्डोनेसिया), २० मङ्सिर–विश्व व्यापारलाई उदार बनाउने प्रयासमा कमजोर भएको अवस्थामा उच्च दाउमा रहेको विश्व व्यापार सङ्गठनको सम्मेलनमा भारतले खाद्य सुरक्षाका विषयमा सङ्गठनको प्रस्तावलाई अस्वीकार गरिने जानकारी दिएको छ । भारतका वाणिज्यमन्त्री आनन्द शर्माले इन्डोनेसियाको पर्यटकीय द्वीप बालीमा विश्व व्यापार सङ्गठनको प्रस्तावले भारतले...
पेरिस, १९ मंसिर–विश्वव्यापी शिक्षाको अवस्थाका विषयमा प्रकाशित नयाँ प्रतिवेदनमा एसियाली मुलुकका विद्यार्थीले पश्चिमी मुलुकका समकक्षीको तुलनामा गणित, विज्ञान पढाइमा उछिनेकाले उच्च स्थान प्राप्त गरेको उल्लेख गरिएको छ । यस प्रतिवेदनमा साङ्घाइले पुनः गणित, विज्ञान पढाईमा सबैभन्दा उच्च स्थान प्राप्त गरेको छ । पेरिसमा केन्द्रीय...