समाचार

चक्रे मिलन समूहको गाडीबाट २ वटा खुकुरी र रड बरामद

२०८२ साउन १६ गते १२:४०

काठमाण्डू, १६ साउन– प्रहरीले विगतमा गुण्डागर्दीमा संलग्न भएको आरोप लागेका चक्रे मिलन (मिलन गुरुङ)को समूहबाट खुकुरी पनि बरामद गरेको छ । बुधबार राति महाराजगञ्ज क्षेत्रको बाँसबारी रोडमा रहेको होटल साम्बालाबाट पक्राउ परेका यो समूहको गाडीबाट खुकुरी बरामद गरीएको प्रहरीले जानकारी दिएको छ । एउटा...

सामाखुसीबाट १०९ ग्राम खैरो हेरोइनसहित युवक पक्राउ

२०८२ साउन १५ गते १७:४६

काठमाण्डू, १५ साउन– प्रहरीले काठमाण्डू महानगरपालिका–२६ स्थित सामाखुसीबाट प्रहरीले लागुऔषध खैरो हेराइनसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पक्राउ पर्नेमा झापाको मेची नगरपालिका–१० घर भएर सामाखुसी टाउनप्लानिङ नजिक बस्दै आएका ३३ वर्षीय शंकर राजवंशी रहेको प्रहरीले जानकारी दिएको छ । बुधबार साँझ प्रहरी...

सबै नेपालीले खुसीका साथ खीर खान पाउनुपर्छः प्रधानमन्त्री

२०८२ साउन १५ गते १७:३३

काठमाण्डू, १५ साउन– प्रधानमन्त्री केपी शर्मा ओलीले सबै नेपालीले खुसीका साथ हरेक साउन १५ मा खीर खाने वातावरण निर्माण गर्नुपर्ने बताएका छन । आज (बिहिबार) एमालेको साहित्य, कला तथा संस्कृति विभागद्वारा आज आयोजित स्रष्टा भेटघाट तथा खीर खाने कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो...

डेढ किलो कोकिनसहित विमानस्थलमा महिला पक्राउ

२०८२ साउन १५ गते १७:१०

काठमाण्डू, १५ साउन– प्रहरीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट डेढ किलो कोकिनसहित एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । महिलाको गतिविधि शंकास्पद लागेपछि विमानस्थलमा खटिएको लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले उनलाई मंगलबार पक्राउ गरीएको प्रहरीले जानकारी दिएको छ । ब्यूरोका एसएसपी कृष्ण कोइरालाका अनुसार, उनले ह्याण्ड ब्यागलाई...

एमाले विधान महाधिवेशनको तयारीका लागि जिम्मेवारी बाँडफाँड

२०८२ साउन १५ गते १६:३७

काठमाण्डू, १५ साउन– सत्ता घटक दल एमालेले आगामी भदौ महिनामा हुने दोस्रो विधान महाधिवेशनको व्यवस्थापनका लागि जिम्मेवारी बाँडफाँड गरेको छ । महाधिवेशन सफल बनाउन विभिन्न नेतालाई व्यवस्थापनको जिम्मेवारी दिइएको एमाले केन्द्रीय कार्यालयका सचिव डा.भीष्म अधिकारीले जानकारी दिएका छन । उनका अनुसार महासचिव शङ्कर पोखरेलको...

बागमतीको विवादबारे एमालेको चासो, कांग्रेसको जवाफः आन्तरिक विषय आफैं मिलाउँछौं

२०८२ साउन १५ गते १६:२८

काठमाण्डू, १५ साउन– आज (बिहिबार) प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धन दलको बैठकमा सत्ता घटक दल एमालेले बागमती प्रदेश सरकामा भएको विवादमा चासो राखेको छ । आजको बालुवाटारको बैठकमा सत्तारुढ दुई दल एमाले र कांग्रेसबीचको छलफलका क्रममा एमालेका नेताहरूले यसबारे चासो राखेको थियो...

सहमति जुटे मन्त्रिपरिषद् पुनर्गठन हुन सक्छः सरकार प्रवक्ता

२०८२ साउन १५ गते १६:२१

काठमाण्डू, १५ साउन– नेपाल सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सुचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद् पुनर्गठनको सम्भावना रहेको बताएका छन । आज (बिहिबार) सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सञ्चारमन्त्री गुरुङले यस्तो बताएका हुन । उनले लामो समयदेखि मन्त्रिपरिषद् हेरफेर नभएको भन्दै उनले सत्तारुढ दलहरूबीच...

मार्गदर्शन सहकारीका अध्यक्ष ६ करोड अपचलनको आरोपमा भक्तपुरबाट पक्राउ

२०८२ साउन १५ गते १६:११

काठमाण्डू, १५ साउन– प्रहरीले करिब ६ करोड रुपैयाँ अपचलन गरेको आरोपमा एक सहकारीका अध्यक्षलाई पक्राउ गरेको छ । पक्राउ पर्ने रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–५ मैत्रीपथमा रहेको मार्गदर्शन बहुउद्देश्यीय सहकारीका अध्यक्ष अशोक केसी छन् । दोलखाको मेलुङ गाउँपालिक–६ घर भएका ३४ वर्षीय अध्यक्षलाई भक्तपुरबाट पक्राउ गरी...

कांग्रेस सभापति देउवालाई भेट्न मुख्यमन्त्री लामा काठमाण्डू आउँदै

२०८२ साउन १५ गते १५:३४

काठमाण्डू, १५ साउन– बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा पूर्व प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवालाई भेट्न हेटौँडाबाट काठमाण्डू आउन लागेका छन् । बुधबार भएको संसदीय दलको नेताको निर्वाचनमा इन्द्र बानियाँसँग पराजित भएपछि सभापति देउवालाई भेट्न लामा बिहीबार काठमाण्डू आउन लागेका हुन् । दलको नेताका...

राप्रपाका निर्वाचित केन्द्रीय सदस्य कार्कीद्वारा पार्टी परित्यागको घोषणा

२०८२ साउन १५ गते १५:२८

काठमाण्डू, १५ साउन– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का निर्वाचित केन्द्रीय सदस्य किशोरबहादुर कार्कीले पार्टी परित्याग गरेको छ । बिहीबार एक विज्ञप्ति जारी गर्दै कार्कीले राप्रपाको हालको सङ्गठनात्मक अवस्था, गुटगत स्वार्थ, पदको भागबन्डा र नेताहरूको मनपरी प्रवृत्तिप्रति असन्तुष्टि जनाउँदै पार्टीको साधारण सदस्यता समेत परित्याग गरेको घोषणा...

लिङ्देनका स्वकीय सचिवले राप्रपाका प्रदेश सभा उम्मेदवारलाई हेल्मेटले कुटे

२०८२ साउन १५ गते १५:१४

काठमाण्डू, १५ साउन– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनका स्वकीय सचिव क्षत्र कडायतले पाल्पाका राजु गैरेमाथि हेल्मेट प्रहर गरेका छन । गत निर्वाचनमा पाल्पामा प्रदेश सभातर्फ –२ को (ख) बाट राप्रपाका उम्मेदवार बनेका गैरेले सामाजिक सञ्जालमा अध्यक्षविरुद्ध लेखेको भन्दै कडायतले हेल्मेटले प्रहार...

बालुवाटारमा सकियो कांग्रेस–एमालेको बैठक, मन्त्री हेरफेरबारे भएन चर्चा

२०८२ साउन १५ गते १४:५९

काठमाण्डू, १५ साउन– सत्तारुढ दुई दल कांग्रेस र एमालेका शीर्ष नेताहरूबीचको छलफल सकिएको छ । आज (बिहिबार) दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठक केहीबेर अघिमात्रै सकिएको प्रधानमन्त्रीको सचिवालय स्रोतले जानकारी दिएको छ । बैठकमा संसद्मा विचाराधिन विधेयकहरू, कानुन संशोधनका विषयहरूबारे महान्याधिवक्ता रमेश बडालसँग...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us