समाचार

बहुविवाहको कानुन ल्याउन लागेको भन्‍दै बिनु यादवको आमरण अनशन

२०८२ साउन १६ गते १८:१५

काठमाण्डू, १६ साउन– सरकारले बहुविवाह गर्न पाउने कानुनको मस्यौदा ल्याउन लागेको भन्‍दै उक्त कानुन खारेजी विरूद्ध बिनु यादवले माइतीघरमा आमरण अनशन सुरु गरेकी छन । आफ्नै प्रेमीबाट बलात्कृत भएको भन्‍दै ७ वर्षदेखि न्याय माग्दै आइरहेकी बिनु यादवले माइतीघरमा बहुविवाह विरुद्ध सेतो सारी लगाएर आमरण...

समाजवादी मोर्चालाई थप प्रभावकारी बनाएर लैजाने तयारीमा छौँः प्रचण्ड

२०८२ साउन १६ गते १८:०८

काठमाण्डू, १६ साउन– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीसँगको एकता प्रक्रिया सकारात्मक भएको जानकारी गराएका छन । आज (शुक्रबार) माओवादीको मुख्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकमा पार्टी एकता प्रक्रिया सकारात्मक भएको ब्रिफिङ गरेका हुन् ।...

माधवजीसँग पार्टी एकताबारे सकारात्मक छलफल भएको छ, अब छिट्टै प्रक्रिया अगाडि बढ्छः प्रचण्ड

२०८२ साउन १६ गते १८:०३

काठमाण्डू, १६ साउन– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीसँगको एकता प्रक्रिया सकारात्मक भएको जानकारी गराएका छन । आज (शुक्रबार) माओवादीको मुख्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकमा पार्टी एकता प्रक्रिया सकारात्मक भएको ब्रिफिङ गरेका हुन् ।...

चक्रे मिलनसहित १९ जना कम्तीमा ७ दिन हिरासतमा रहने

२०८२ साउन १६ गते १७:४३

काठमाण्डू, १६ साउन– गुण्डा नाइकेका रुपमा चिनिएका चक्रे मिलन उर्फ मिलन गुरुङको जन्मदिन पाटीबाट पक्राउ परेका १९ जना कम्तिमा ७ दिन हिरासतमानै बस्ने भएका छन । हिजो राति काठमाण्डूको महाराजगञ्जको एक होटलबाट पक्राउ परेका उनीहरुलाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय,...

प्रधानमन्त्री कार्यालय र स्वास्थ्य मन्त्रालयको हस्तक्षेपले स्वास्थ्य संस्थाहरू धराशायी बन्दै गएः कांग्रेस नेता कोइराला

२०८२ साउन १६ गते १७:३८

काठमाण्डू, १६ साउन– कांग्रेस नेता डा.शेखर कोइरालाले प्रधानमन्त्री कार्यालय र स्वास्थ्य मन्त्रालयको अनावश्यक हस्तक्षेपले स्वास्थ्य संस्थाहरू धराशायी बन्दै गएको दाबी गरेका छन । आज (शुक्रबार) बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा सन् २००० ब्याजका एमबीबीएस विद्यार्थीहरुले आयोजना गरेको कार्यक्रममा बोल्दै कांग्रेस नेता कोइरालाले यस्तो...

रुकुमपूर्वको सदरमुकाम रुकुमकोट तोक्ने निर्णयविरुद्ध सर्वोच्चमा रिट

२०८२ साउन १६ गते १७:२९

काठमाण्डू, १६ साउन– रुकुमपूर्वको सदरमुकाम रुकुमकोट तोक्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा पुनः रिट परेको छ । गत साउन ७ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले रुकुमपूर्वको सदरमुकाम सिस्ने गाउँपालिका–५ र ६ स्थित रुकुमकोटमा तोक्ने निर्णय गरेको थियो । यो निर्णयविरुद्ध रुकुमपूर्वका प्रमुख दलका स्थानीय, प्रदेश र...

सिन्धुलीमा झरीका कारण ओत लाग्न बसेको रुखले किच्दा दुई जनाको मृत्यु, तीन बालबालिका घाइते

२०८२ साउन १६ गते १७:२४

काठमाण्डू, १६ साउन– सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–१ बस्तीपुरमा रुख ढल्दा दुई जनाको मृत्यु भएको छ भने तीनजना बालबालिका घाइते भएका छन । मृत्यु हुनेमा ९ वर्षीय सार्की थिङ र १६ वर्षीया सन्ता गोले रहेका छन । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख लालध्वज सुवेदीका अनुसार आज...

अब सवारी लाइसेन्सको अवधि १० वर्ष

२०८२ साउन १६ गते १७:०६

काठमाण्डू, १६ साउन– अबबाट सवारी चालक अनुमति पत्र (लाइसेन्स) को बहाल अवधि १० वर्ष हुने भएको छ । सरकारले केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक राजपत्रमा प्रकाशित गरेको छ । जस अनुसार सवारी तथा यातायात व्यवस्था ऐन २०४९ मा रहेको लाइसेन्स अवधि ५...

झलनाथलाई माधवको जवाफः पार्टीमा बस्ने ठाउँ छैन, अब विदा भए हुन्छ

२०८२ साउन १६ गते १६:४२

काठमाण्डू, १६ साउन– पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पूर्वप्रधानमन्त्री एवं पार्टीका सम्मानित नेता झलनाथ खनालको अभिव्यक्तिप्रति कडा जवाफ फर्काएका छन । खनालले बोलेको साँचो भए पार्टीमा बस्ने कुनै ठाउँ नरहेको नेपालले बताएका छन् । विराटनगरमा पत्रकारहरुको प्रश्नमा अध्यक्ष नेपालले झलनाथ...

झलनाथलाई माधवको जवाफः बोलेको हो भने पार्टीमा बस्ने ठाउँ रहेन

२०८२ साउन १६ गते १६:३६

काठमाण्डू, १६ साउन– पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पूर्वप्रधानमन्त्री एवं पार्टीका सम्मानित नेता झलनाथ खनालको अभिव्यक्तिप्रति कडा जवाफ फर्काएका छन । खनालले बोलेको साँचो भए पार्टीमा बस्ने कुनै ठाउँ नरहेको नेपालले बताएका छन् । विराटनगरमा पत्रकारहरुको प्रश्नमा अध्यक्ष नेपालले झलनाथ...

एमाले विभाजन गरेर गलत गरियोः झलनाथ

२०८२ साउन १६ गते १५:३८

काठमाण्डू, १६ साउन– पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले नेकपा एमाले विभाजन गरेर एकीकृत समाजवादी गठन गर्नुको औचित्य पुष्टि हुन नसकेको स्विकार गरेका छन । इमेज टेलिभिजनमा पत्रकार जगदिश खरेललाई अन्तर्वार्तामा खनालले एमाले विभाजन गलत रहेछ भन्ने ठाउँमा पुगेको तर्क...

एमालेमा र्फकन झलनाथको चार सर्त

२०८२ साउन १६ गते १५:२८

काठमाण्डू, १६ साउन– पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले नेकपा एमाले विभाजन गरेर एकीकृत समाजवादी गठन गर्नुको औचित्य पुष्टि हुन नसकेको स्विकार गरेका छन । इमेज टेलिभिजनमा पत्रकार जगदिश खरेललाई अन्तर्वार्तामा खनालले एमाले विभाजन गलत रहेछ भन्ने ठाउँमा पुगेको तर्क...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us