काठमाण्डू, १४ साउन- रेशम चौधरी पत्नी रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टी (नाउपा) अध्यक्षबाट पदमुक्त भएकी छन् । राजधानीमा बुधबार आयोजित पार्टीको प्रथम राष्ट्रिय भेलाले श्रेष्ठलाई पदमुक्त गर्ने निर्णय गरेको हो । भेलामा रञ्जिता भने उपस्थित थिइनन् । उनका पति एवं नाउपा संरक्षक चौधरी पक्षका...
काठमाण्डू, १४ साउन– कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले बहादुरसिंह लामाले इमान्दारीपूर्वक मुख्यमन्त्री पदबाट राजीनामा नदिए पद्धति र प्रक्रियाबाट बिदाइ गर्ने घोषणा गरेका छन । आज (बुधबार) संसदीय दलको नेतामा चयन भएपछि पत्रकारहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै नव–निर्वाचित संसदीय दलका नेता बानियाँले यस्तो...
काठमाण्डू, १४ साउन– मधेश प्रदेशका पूर्वप्रमुख राजेश झा (अहिराज) लाई अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । आज (बुधबार) जिल्ला अदालत काठमाण्डूका न्यायाधीश पीताम्बर शर्माले उनलाई थुनामा पठाउन आदेश गरेका हुन् । जबरजस्ती करणी मुद्दामा अनुसन्धान गर्न प्रहरीले उनलाई साउन ४ मा...
काठमाण्डू, १४ साउन– प्रहरीले १२ करोड रुपैयाँ भन्दा बढी ठगीका एक अभियुक्त पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछापको खाँडादेवी गाउँपालिका–५ घर भएका ४२ वर्षीय सविन उप्रेती रहेको प्रहरीले जानकारी दिएको छ । उनलाई काठमाण्डू उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।...
काठमाण्डू, १४ साउन– प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठकको एजेन्डा तय गरेको छ । आज बुधबार माओवादी मुख्यालय पेरिसडाँडामा बसेको माओवादी पदाधिकारी बैठकले साउन १६ गते शुक्रबारबाट सुरु हुने स्थायी कमिटी बैठकको एजेन्डा तय गरेको पार्टी उपाध्यक्ष समेत रहेका माओवादी प्रवक्ता अग्नि...
काठमाण्डू, १४ साउन– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार भ्रष्टाचारको नभई भ्रष्टाचार नियन्त्रणको पर्याय भएको तर्क गरेका छन । आज (बुधबार) बसेको राष्ट्रिय सभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन । प्रधानमन्त्री ओलीले केही भ्रष्टाचारीलाई कारबाही गरेकै आधारमा भ्रष्टाचार...
काठमाण्डू, १४ साउन– राष्ट्रपति राम चन्द्र पौडेलले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन् । आज (बुधबार) राष्ट्रपति पौडेलले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जारी गरेको विज्ञप्तिमा उल्लेख गरीएको छ ।...
काठमाण्डू, १४ साउन– एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री केपी शर्मा ओलीले अल्पविकसित मुलुकबाट स्तरोन्नति हुँदा नेपालको स्वाभिमान बढ्ने तर्क गरेका छन । आज (बुधबांर) राष्ट्रिय सभामा अल्पविकसित मुलुकबाट नेपाल स्तरोन्नति हुँदा पर्ने प्रभावका बारेमा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन...
काठमाण्डू, १४ साउन– बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले आफूले पदबाट राजीनामा नदिने बताएका छन । संसदीय दलको नेता पदको निर्वाचनमा इन्द्र बानियाँसँग पराजित भएसँगै लामाले आफूले राजीनामा दिनुपर्ने कुनै आधार नै नरहेको स्पष्ट पारेका छन । उनले संविधानभन्दा बाहिर कोही पनि ठुलो नहुने...
काठमाण्डू, १४ साउन– नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा इन्द्रबहादुर बानियाँ विजयी भएका छन । आज (बुधबार) प्रदेशसभा सचिवालय परिसरमा भएको दलको निर्वाचनमा बानियाँले मुख्यमन्त्री समेत रहेका बहादुरसिंह लामा तामाङलाई पराजित गरेका हुन् । बानियाँ र लामा दुवै पार्टी सभापति शेरबहादुर देउवा पक्षका...
काठमाण्डू, १४ साउन– आज (बुधबार) बसेको राष्ट्रिय सभाको बैठकमा नेपालको अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति सम्बन्धी अध्ययन प्रतिवेदन २०८१ माथि छलफल चलिरहँदा ३ जना मन्त्रीहरू राष्ट्रिय सभाको बैठकमै निदाएका छन् । बैठकमा उपप्रधान तथा अर्थ विष्णु पौडेल, युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी...
काठमाण्डू, १४ साउन– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसहित १६ जना विरुद्ध प्रहरीमा उजुरी परेको छ । सिन्धुलीका युवराज पौडेल ुसफलु ले जिल्ला प्रहरी परिसर काठमाण्डूमा हुलाकमार्फत उजुरी पठाएका हुन् । पौडेलले प्रधानमन्त्री ओलीसहित आरोपित विभिन्न व्यक्तिहरूले पदमा रहँदा शक्तिको दुरुपयोग गर्दै...