काठमाण्डू, १४ साउन– कांग्रेस बागमती प्रदेशको संसदीय दलको नेता चयन गर्न आज (बुधबार) भएको निर्वाचनमा शतप्रतिशत मत खसेको छ । हेटौँडास्थित कांग्रेस प्रदेश संसदीय दलको कार्यालयमा भएको निर्वाचनमा सबै ३७ सांसदले मतदानमा भाग लिएको निर्वाचन मण्डलले जानकारी दिएको छ । संसदीय दलको नेतामा मुख्यमन्त्री...
काठमाण्डू, १४ साउन– परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले वर्तमान गठबन्धन सरकारले मुलुकमा राजनीतिक स्थायित्व ल्याएको र यसले अन्तर्राष्ट्रियस्तरमा नेपालको छवि सुधार्न मद्दत पुगेको बताएकी छन । एमाले अध्यक्ष केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवाको गठबन्धनले देशलाई स्थायित्व दिएको पनि बताएकी छन । उनले भनिन्,...
काठमाण्डू, १४ साउन– परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले वर्तमान गठबन्धन सरकारले मुलुकमा राजनीतिक स्थायित्व ल्याएको र यसले अन्तर्राष्ट्रियस्तरमा नेपालको छवि सुधार्न मद्दत पुगेको बताएकी छन । एमाले अध्यक्ष केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवाको गठबन्धनले देशलाई स्थायित्व दिएको पनि बताएकी छन । उनले भनिन्,...
काठमाण्डू, १४ साउन– एमाले स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले पूर्वराष्ट्रपति विद्या भण्डारीलाई नेकपा एमालेभित्रै राजनीतिक सक्रियता रोक्ने प्रयासप्रति आपत्ति व्यक्त गरेका छन । आज (बुधबार) नेपाल प्रेस सोसाइटीले भक्तपुरमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै एमाले नेता थापाले यस्तो बताएका हुन । उनले राजनीतिक विचार...
काठमाण्डू, १४ साउन– कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेस एमाले नेतृत्वको वर्तमान सरकार सहमति अनुसार अधि बढ्न नसकेको बताएका छन । सथै कांग्रेस नेता कोइरालाले वर्तमान सरकारको कार्यशैली, संवैधानिक परिषद्सम्बन्धी अध्यादेश र पार्टीभित्रको आन्तरिक लोकतन्त्रका विषयमा गम्भीर प्रश्न उठाएका छन् । आज (बुधबार) विराटनगर...
काठमाण्डू, १४ साउन– प्रहरीले काठमाण्डूबाट नक्कली सुन देखाउँदै लुटपाटको धन्दा चलाएको र लुटिएको सुन खरिद गरेको आरोपमा तीन जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुर महालक्ष्मी नगरपालिका–६ बस्ने सिन्धुली दुधौली नगरपालिका–१० कोक्टी घर भएका ४७ वर्षीय बिमल तामाङ र काठमाडौं बूढानीलकण्ठ नगरपालिका बालुवाखानी...
काठमाण्डू, १४ साउन– प्रहरीले काठमाण्डूमा १६ वर्षीया किशोरी बलात्कारको आरोपमा एक युवक पक्राउ गरेको छ । पक्राउ पर्नेमा दाङको दंगीशरण गाउँपालिका–६ घर भएका २२ वर्षीय रमेश खड्का रहेको प्रहरीले जानकारी दिएको छ । उनलाई जिल्ला प्रहरी परिसर काठमाण्डूको टोलीले पक्राउ गरेको हो । उनीमाथि...
काठमाण्डू, १४ साउन– नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले रञ्जिता श्रेष्ठ चौधरीलाई अध्यक्ष पदबाट हटाएको जानकारी निर्वाचन आयोग समक्ष पुर्याएको छ । अध्यक्षले नै विधान विपरीत कार्यवाहक अध्यक्ष तोकेको कारण देखाइ उनलाई अध्यक्ष पदबाट हटाइएको हो । पोखराको लिचीबारी घुसकाण्डमा मुछिएपछि उनले पोखराकै शिव बास्तोलालाई कार्यवाहक...
काठमाण्डू, १४ साउन– काठमाण्डू महानगरपालिकाले नगर प्रहरी परिचालन गरेर धूम्रपानविरुद्ध जनचेतना अभियान सुरु गरेको छ । हालै मात्रै काठमाण्डू महानगरपालिकाभित्रका सार्वजनिक स्थलहरूमा धूम्रपान गरे प्रत्येक पटक पाँच सय जरिवाना तिर्नुपर्ने नियम लागु गरेको थियो । यस अन्तर्गत विभिन्न सार्वजनिक स्थानहरूमा नगर प्रहरी ब्यानर बोकेर...
काठमाण्डू, १४ साउन– बागमती प्रदेश संसदीय दलको नेतामा फेरि मुख्यमन्त्री बहादुर सिंह लामा र प्रदेशसभा सदस्य इन्द्र बानियाँबिच भिडन्त हुने भएको छ । मंगलबार हुन लागेको संसदीय दलको निर्वाचनका लागि लामा र बानियाँले उम्मेदवारी दर्ता गराएका छन । लामाको प्रस्तावकमा तीर्थ लामा र रामकृष्ण...
काठमाण्डू, १४ साउन– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली आज (बुधबार) बस्ने राष्ट्रिय सभाको बैठकलाई सम्बोधन गर्ने भएका छन । राष्ट्रिय सभाको बैठक दिउँसो सवा १ बजे बस्दैछ । जहाँ राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिकी सभापति कमला पन्तले...
काठमाण्डू, १४ साउन– बागमती प्रदेश सरकारमा नवनियुक्त तीन जना मन्त्रीको शपथ रोकिएको छ । आज (बुधबार) बिहान प्रदेश सरकारका मुख्यमन्त्री बहादुरसिंह लामाले संसदीय दलका प्रमुख सचेतकसमेत रहेका धादिङका गोविन्द लम्साल, चितवनका माया श्रेष्ठ र गीता गुरूङलाई मन्त्री नियुक्त गरेको छ । लम्साललाई आन्तरिक मामिला...