समाचार

समाजवादी मोर्चाको बैठकः छन् वामदेव, छैनन् झलनाथ

२०८२ साउन १३ गते १६:१०

काठमाण्डू, १३ साउन– नेकपा एकीकृत समाजवादीको मुख्यालय आलोकनगरमा समाजवादी मोर्चाको बैठक जारी छ । बैठक केहि बेर अधि मात्रै समाजवादीको मुख्यालयमा सुरु भएको समाजवादी मोर्चाका एक नेताले जानकारी दिएका छन । आजको समाजवादी मोर्चाको बैठकमा नेकपा एकीकृत समाजवादीका नयाँ नेता वामदेव गौतम पनि सहभागी...

गुल्मीमा पासो लगाएको अवस्थामा मृत भेटिए १० बर्षीय बालक

२०८२ साउन १३ गते १६:०४

काठमाण्डू, १३ साउन– गुल्मीमा १० बर्षीय बालक मृत अवस्थामा भेटिएका छन् । गुल्मीको धुर्कोट गाउँपालिका–४ कालापोखरामा स्थानीय राम बहादुर सुनारका १० वर्षीय छोरा अनमोल सुनार मृत अवस्थामा फेला परेका हुन । उनी आफ्नै घरमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यलय गुल्मीले जानकारी दिएको...

एकीकृत समाजवादीको मुख्यालयमा समाजवादी मोर्चाको बैठक

२०८२ साउन १३ गते १५:५९

काठमाण्डू, १३ साउन– नेकपा एकीकृत समाजवादीको मुख्यालय आलोकनगरमा समाजवादी मोर्चाको बैठक सुरु भएको छ । समाजवादीको मुख्यालयमा बैठक केहिबेर अधि मात्रै सुरु भएको समाजवादी मोर्चाका एक नेताले जानकारी दिए । बैठकमा पछिल्लो समसामयिक राजनीतिक र समाजवादी मोर्चाको अबको रणनीतिबारे छलफल हुने ति नेताले जानकारी...

राति खुकुरी लिएर महिलाको घरमा पुगे युवक, एकको हत्या, २ घाइते

२०८२ साउन १३ गते १४:५९

काठमाण्डू, १३ साउन– धनुषामा खुकुरी प्रहारबाट एक किशोरीको हत्या भएको छ भने दुई जना घाइते भएका छन् । ३५ वर्षीय रामबाबु साहले खुकुरी प्रहार गर्दा जनकपुरधाम उपमहानगरपालिकास्थित सञ्चय कोष नजिकै  १४ वर्षीया अञ्जलि यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय धनुषाले जानकारी दिएको छ ।...

माओवादीसँग एकतामो पक्षमा छैनौंः एकीकृत समाजवादी

२०८२ साउन १३ गते १४:५३

काठमाण्डू, १३ साउन– पूर्व मन्त्री एवं नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष प्रकाश ज्वालाले माओवादी केन्द्रबाट पार्टी एकताको प्रस्ताव आएको खुलासा गरेका छन । पार्टी प्रवक्ता समेत रहेका ज्वालाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबाट पछिल्लो समय उक्त प्रस्ताव आएपछि समाजवादी भने एकताका लागि तयार नरहेको...

माओवादीबाट एकताको प्रस्ताव आएको छ: एकीकृत समाजवादी

२०८२ साउन १३ गते १४:५०

काठमाण्डू, १३ साउन– पूर्व मन्त्री एवं नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष प्रकाश ज्वालाले माओवादी केन्द्रबाट पार्टी एकताको प्रस्ताव आएको खुलासा गरेका छन । पार्टी प्रवक्ता समेत रहेका ज्वालाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबाट पछिल्लो समय उक्त प्रस्ताव आएपछि समाजवादी भने एकताका लागि तयार नरहेको...

म मुख्यमन्त्री छाड्दिन, सरकार एउटा पाटो हो, संसदीय दल अर्को पाटो होः बहादुरसिंह लामा

२०८२ साउन १३ गते १४:४६

काठमाण्डू, १३ साउन– बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले आफू संसदीय दलको नेताबाट हटेको भए पनि मुख्यमन्त्री पद नछाड्ने तर्क गरेका छन । आज (मंगलबार) आफूविरुद्ध संसदीय दलमा भएको मत विभाजन प्रक्रियामा फेल भएका सिंहले मुख्यमन्त्रीबाट राजीनामा दिनु नपर्ने र नदिने घोषणा गरेका छन...

मुख्यमन्त्री बन्न दलको नेता हुन पर्दैन, हटाउने आधार छैन: मुख्यमन्त्री लामा

२०८२ साउन १३ गते १४:४४

काठमाण्डू, १३ साउन– बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले आफू संसदीय दलको नेताबाट हटेको भए पनि मुख्यमन्त्री पद नछाड्ने तर्क गरेका छन । आज (मंगलबार) आफूविरुद्ध संसदीय दलमा भएको मत विभाजन प्रक्रियामा फेल भएका सिंहले मुख्यमन्त्रीबाट राजीनामा दिनु नपर्ने र नदिने घोषणा गरेका छन...

माओवादीले नेतृत्व गरेका पालिकामा पार्टीको हस्तक्षेप छैनः प्रचण्ड

२०८२ साउन १३ गते १४:४०

काठमाण्डू, १३ साउन– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीले नेतृत्व गरेका स्थानीय तहमा अन्यत्रभन्दा राम्रो काम भएको बताएका छन । आज (मंगलबार) माओवादी केन्द्र समाज कल्याण विभागले मंगलबार ललितपुरमा गरेको ‘सामाजिक न्याय, समावेशिता र सामाजिक संघसंस्थाको भूमिका’ विषयक...

सुदूरपश्चिमका दुई मन्त्री सवार गाडी एकापसमा ठोक्किए

२०८२ साउन १३ गते १४:२९

काठमाण्डू, १४ साउन– सुदूरपश्चिमका दुई मन्त्री सवार छुट्टाछुट्टै दुई गाडी एकापसमा ठोक्किएर दुर्घटनामा परेको छ । आज (मंगलवार) कैलालीको चिसापानीमा आयोजना भएको कार्यक्रममा जाने क्रममा भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र पाल र आन्तरिक मामिला तथा कानून मन्त्री हिरासिंह सार्की सवार गाडी एकापसमा ठोक्किएर दुर्घटनामा...

प्रभुत्व जमाउन शक्ति राष्ट्रहरूले नेपालमा ठूलो रकम खर्च गरिरहेका छन्ः प्रचण्ड

२०८२ साउन १३ गते १३:५५

काठमाण्डू, १४ साउन– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारको निगरानी बाहिर एनजीओ र आईएनजीओबाट समानान्तर बजेट वितरण हुने गरेको बताएका छन । आज (मंगलबार) माओवादी केन्द्र समाजकल्याण विभागले आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै माओवादी अध्यक्ष प्रचण्डले यस्तो बताएका...

भेरी नदीमा फसेका ४ जनाको सकुशल उद्धार

२०८२ साउन १३ गते १३:४८

काठमाण्डू, १४ साउन– डोल्पाको ठूलोभेरी नगरपालिका–३ धुपीचौरस्थित भेरी नदीको बीच भागमा फसेका चार जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरीएको छ । त्रिपुरा सुन्दरी नगरपालिका–६ पालुङ बस्ने ३३ वर्षीय ललित बोहरा, २६ वर्षीय नन्दप्रसाद बोहरा, ३५ वर्षीय लालकुमार बुढा र ३७ वर्षीय श्यामलाल बोहराको सकुशल...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us