काठमाण्डू, १४ साउन– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले भिजिट भिसामा स्पेन पठाएर मानव तस्करी गरेको आरोपमा छानबिन गरिरहेको एक ट्राभल्समा छापा मारेको छ । सीआईबीको टोलीले महाराजगञ्जमा रहेको भिजिट अबरोड टुर्स एन्ड ट्राभल्समा छापा मारेको हो । सीआईबीका एसएसपी होविन्द्र बोगटी नेतृत्वको छानबिन...
काठमाण्डू, १४ साउन– बागमती प्रदेशअन्तर्गत नेपाली कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाले संसदीय दलमा विश्वास गुमाएका छन । आज (मंगलबार) संसदीय दलमा भएको मत विभाजनमा लामाले १५ मात्रै पाए । उनको विपक्षमा २२ मत परेको पूर्वमन्त्री समेत रहेका सांसद सुरजचन्द्र लामिछानेले जानकारी दिएका छन...
काठमाण्डू, १३ साउन– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत लिने तयारी गरेका छन । यही साउन १५ गते बस्ने प्रदेश सभाको बैठकमा मुख्यमन्त्री शाहले विश्वासको मत लिने तयारी गरेका हुन । सोमबार नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा बसेको बैठकले प्रदेश सभा बैठकमा संसदीय...
काठमाण्डू, १३ साउन– नेपाल टेलिकमको फोरजी डाटा तथा मोबाइल नेटवर्कमा समस्या आएको छ । टेलिकमको फोरजी नेटवर्कमा समस्या आएको नेपाल टेलिकमले जनाएको छ । दिउँसो १ः४५ बजेदेखि समस्या आएकोमा अहिलेसम्म पनि समस्या समाधानको प्रयास भइरहेको प्राधिकरणका सह प्रवक्ता नवीन कुमार मिश्रले जानकारी दिएका छन...
काठमाण्डू, १३ साउन– प्रहरीले पैदल हिँड्दै गरेकी महिलाको गलाको सिक्री थुतेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङको ज्वालामुखी गाउँपालिका–४ घर भइ कलंकी बस्दै आएका ३१ वर्षीय दीपेश लम्साल रहेको प्रहरीले जानकारी दिएको छ । प्रहरी वृत्त कालिमाटीको टोलीले उनलाई कलंकीबाट...
काठमाण्डू, १३ साउन– बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले बगमती प्रदेशसभा विघटन गर्ने सक्ने आफूसँग विकल्प रहेको प्रतिक्रिया दिएपछि एमालेले ध्यानाकर्षण गराएको छ । मुख्यमन्त्री लामाले एक सञ्चारमाध्यमलाई प्रतिक्रिया दिँदै प्रदेशसभा विघटन गर्ने आफूसँग विकल्प रहेको र सत्ता साझेदार दल नेकपा एमालेसहितका सत्ता साझेदार...
काठमाण्डू, १३ साउन– सिन्धुलीको गोलन्जोर गाउँपालिकामा एकै परिवारका १६ जना बेपत्ता हुनुअघि घरमै सुँगुर काटेर खाएको खुलेको छ । बेपत्ता हायु परिवारले गत बिहीबार (८ साउन) मा घरमै सुँगुर काटेर खाएको पाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी लालध्वज सुवेदीले जानकारी दिएका छन । उनले...
काठमाण्डू, १३ साउन– एमाले महासचिव शंकर पोखरेल र नेकपा महासचिव नेत्रविक्रम चन्द (विप्लव) बीच भेटवार्ता भएको छ । आइतबार बिहान पोखरेल निवासमा भएको दुई घण्टा लामो भेटवार्ता भएको पोखरेल निकट स्रोतले जानकारी दिएको छ । स्रोतको अनुसार विप्लवको कृषि कर्म, कम्युनिस्ट आन्दोलन लगायतका विषयमा...
काठमाण्डू, १३ साउन– सिन्धुलीको गोलन्जोर गाउँपालिका वडा नम्बर–६ बाट हराएका १६ जनाको परिवार खोज्न रामेछापमा पनि प्रहरी परिचालन गरीएको छ । गत शुक्रवारदेखि स्थानीय हायु परिवारका १६ जना सम्पर्कविहीन भएका थिए । रामेछापतर्फ गएको आशङ्कामा रामेछाप नगरपालिकास्थित हायु बस्तीमा प्रहरी परिचालन गरिएको रामेछापका डीएसपी...
काठमाण्डू, १३ साउन– पूर्व मन्त्री एवं नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले पार्टी नेतृत्वलाई कमजोर बनाउने गरी विवाद बाहिर ल्याउनु राम्रो नभएको बताएका छन । नेकपा माओवादी केन्द्रसँगको भिडियो अन्तर्वार्तामा उपमहासचिव पुनले यस्तो बताएका हुन । उनले पार्टीभित्र आन्तरिक जनवादको राम्रो अभ्यास भएको पनि...
काठमाण्डू, १३ साउन– सिरहाको गोलबजार नगरपालिका–३ पुरन्डी टोलमा दाजुभाइबिचको विवाद हत्या घटनामा परिणत हुँदा एक जनको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार गत साउन ८ गते राति करिब ८ः ५५ बजे झैझगडा भइरहेको सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय गोलबजारबाट प्रहरी...
काठमाण्डू, १३ साउन– सिरहाको गोलबजार नगरपालिका–३ पुरन्डी टोलमा दाजुभाइबिचको विवाद हत्या घटनामा परिणत हुँदा एक जनको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार गत साउन ८ गते राति करिब ८ः ५५ बजे झैझगडा भइरहेको सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय गोलबजारबाट प्रहरी...