काठमाण्डू, १२ साउन– नेपालमा मनसुनी वर्षा सक्रिय, अधिकांश भूभागमा पानी मनसुन सक्रिय भएसँगै हाल देशभर वर्षा भइरहेको छ । मौसमविदाका अनुसार बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावका कारण वर्षात भएको हो । पछिल्लो १२ घण्टामा कोशीदेखि सुदूरपश्चिम प्रदेशका अधिकांश स्थानहरूमा वर्षा भएको छ ।...
काठमाण्डू, ११ साउन– नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले अध्यक्ष रञ्जिता श्रेष्ठविरुद्ध खेद व्यक्त गरेको छ । पोखरास्थित लिची बगैंचाको हदबन्दीभन्दा बढीको जग्गा व्यक्तिको नाममा ल्याउन बिचौलियासँग गरेको डिलसम्बन्धी अडियो सार्वजनिक भएपछि श्रैष्ठ विवादमा छिन् । सोही प्रकरणमा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले राजीनामा दिएका छन्...
काठमाण्डू, ११ साउन–दुई पूर्वप्रधानमन्त्री माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । ललितपुरको खुमलटारस्थित प्रचण्ड निवासमा भएको दुई नेताबीचको भेटमा मुलुकको विकसित पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको थियो । वामपन्थी ध्रुवीकरण, राष्ट्रिय तथा अन्तर्रराष्ट्रिय राजनीतिक...
काठमाण्डू, ११ साउन– पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कृत्रिम बौद्धिकता (एआई) केवल भविष्यको सपना मात्रै नभई वर्तमानको आवश्यकता भएको बताएका छन् । नेपाली कांग्रेसको विज्ञान तथा सूचना प्रविधि विभागद्वारा पार्टीको केन्द्रीय कार्यालयमा आयोजित ‘नेपालको विकासका लागि कृतिम बौद्धिकता समग्र विश्लेषण’ विषयक कार्यक्रममा उनले...
रसुवा, ११ साउन–रसुवाको गोसाइँकुण्डमा पौडी खेल्ने क्रममा दुई युवा बेपत्ता भएका छन् । गोसाइकुण्ड गाउँपालिका–५ स्थित तालमा पौडी खेल्ने क्रममा आइतबार दुई पुरूष बेपत्ता भएको सशस्त्र प्रहरी बलका सह–प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए । थापाका अनुसार बेपत्ता हुनेमा मोरङका मनोज न्यौपाने र सुजन...
काठमाण्डू, ११ साउन– विशेष अदालतले नेपाल दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झालाई टेरामक्स खरिद प्रकरणमा ३ लाख रुपैयाँ धरौटी माग गरेको छ । विशेषका न्यायाधीश तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले झासँग ३ लाख धरौटी माग गरेको हो । झा आइतबार विशेषमा उपस्थित...
काठमाण्डू, ११ साउन– कांग्रेस नेता एवं राष्ट्रिय सभा सदस्य कमला पन्तले अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई महाभियोग लगाउनुपर्ने बताएकी छन् । राष्ट्रियसभा बैठकमा आइतबार बोल्दै उनले राई बाइडबडी जहाज खरिद प्रकरणमा मुछिएकाले उनलाई महाअभियोग लगाउनुपर्ने बताएकी हुन् । विशेष अदालतले केही...
काठमाण्डू, ११ साउन– एमाले महासचिव शंकर पोखरेलले नेपालमा भएका आदिवासी जनजातिहरुको उत्थानका लागि समुदायमा आधारित बेग्लै आर्थिक समृद्धिको ढाँचा तयार पार्नुपर्ने तर्क गरेका छन । आज (आइतबार) लोकतान्त्रिक आदिवासी जनजाती महासङ्घद्वारा आयोजित जातीय घटक सङ्घहरूको विस्तारित बैठकलाई प्रशिक्षणमूलक मन्तव्य राख्दै एमाले महासचिव पोखरेलले यस्तो...
काठमाण्डू, ११ साउन– नेपाल प्रहरीमा ४ हजार ७ सय ३५ जनशक्ति रिक्त रहेको छ । आज (आइतबार) प्रहरी मुख्यालयमा आयोजित पत्रकार सम्मेलनका क्रममा यसबारे जानकारी गराइएको छ । पत्रकार सम्मेलनमा बोल्दै प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेले नेपाल प्रहरीको कुल दरबन्दी ७९ हजार...
काठमाण्डू, ११ साउन– प्रहरीले महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा मोरङबाट एक जनालाई पक्राउ गरेको छ । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मोरङको सुन्दरहरैंचा नगरपालिका–६ नमुना चोक बस्ने ३७ वर्षीय खगेन्द्र विक रहेको प्रहरीले जानकारी दिएको छ । विकलाई शनिबार साँझ पक्राउ गरीएका...
काठमाण्डू, ११ साउन– मधेस प्रदेश अहिले सुख्खा र खडेरीका हाहाकारमा छ । पछिल्लो केहि समय यता वर्षा नभए पछि अहिलेसम्म खेती हुन सकेको छैन भने कतिपय स्थानमा खाने पानीको चरम अभाव समेत सुरु भएको छ । अहिले वीरगञ्ज महानगरपालिकाको ३२ वटै वडाहरूमा खाने पानीको...
काठमाण्डू, ११ साउन– ललितपुरको गोदावरी नगरपालिका–१० घर भएका रिनेश घिमिरे असार ३१ मा मृत अवस्थामा फेला परे । ललितपुका घिमिरे टिकटकर पनि हुन् । टिकटकमा उनका ६६ हजार फलोअर्स रहेका छन । त्यही टिकटकमा ६ महिनाअघि चिनजान भएकी एक जना युवतीसँग उनको माया बस्यो...