काठमाण्डू, १३ साउन– पारिवारिक विवादका क्रममा दाजुको हत्या गरी फरार एक युवकलाई प्रहरीले भारततर्फ भाग्ने क्रममा सीमावर्ती गाउँबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा २५ वर्षीय श्यामकुमार सदा रहेका छन । सिराहा जिल्लाको गोलबजार नगरपालिका–१०, मुसहर्नियाका करिब २५ वर्षीय श्यामकुमार सदाले आफ्नै सहोदर दाजु...
काठमाण्डू, १३ साउन– पूर्व प्रधानमन्त्री एवं प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालबिच भेटवार्ता हुने भएको छ । दुई नेताबिच सोमबार दिउँसो ३ बजे सिंहदरबारमा छलफल हुन लागेको स्रोतले जानकारी...
काठमाण्डू, १३ साउन– संघीय लोकतान्त्रिक मोर्चाको बैठकमा डा.सीके राउत नेतृत्वको जनमत पार्टी सहभागी नहुने भएको छ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी नेपाल (जसपा)ले सोमबार बोलाएको बैठकमा जनमत सहभागी नहुने भएको एक नेताले जानकारी दिए । मधेश केन्द्रित सात दलको मोर्चाले बैठक आलोपालो आह्वान...
काठमाण्डू, १३ साउन– कांग्रेसक महामन्त्री विश्वप्रकाश शर्माले भूमि विधेयक प्रदेश सरकारसँगसमेत सम्बन्धित रहेको तर्क गरेका छन । आज (सोमबार) प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयकमाथिको छलफलमा कांग्रेस महामन्त्री शर्माले यस्तो बताएका हुन । उनले...
काठमाण्डू, १३ साउन– सिन्धुलीमा एकै परिवाका १६ जना गाउँबाटै हराएका छन । सिन्धुलीको गोलन्जोर गाउँपालिकामा एकै परिवारका १६ जना गाउँबाटै हराएपछि प्रहरीले खोजतलास सुरु अधि बढाएको छ । गोलन्जोर गाउँपालिका–६ स्थित छेत्पा नजिक भण्डास बिप्पर कटेरी भन्ने ठाउँमा बसोबास गर्दै आएकी उर्मिला हायुको १६...
काठमाण्डू, १३ साउन– रसुवा जिल्लामा रहेको पवित्र तीर्थस्थल गोसाइँकुण्डमा स्नान गर्ने क्रममा बेपत्ता भएका दाजुभाइ मृत अवस्थामा भेटिएका छन । गोसाइँकुण्डमा स्नान गर्ने क्रममा आइतबार विराटनगर महानगरपालिका–३ ढाटका २६ वर्षीय सुजन ढकाल र बेलबारी नगरपालिका–११ का २८ वर्षीय मनोज न्यौपाने बेपत्ता भएका थिए ।...
काठमाण्डू, १३ साउन– भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन विधेयकमाथिको छलफलमा सांसदहरूले निजामती विधेयकमा रहेको कुलिङ पिरियड र झापाको गिरिबन्धु टि–स्टेटले गर्न खोजेको जग्गा सट्टापट्टा प्रयासको स्मरण गरेका छन । आज (सोमबार) कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयकका...
काठमाण्डू, १३ साउन– सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा विमल पौडेल नियुक्त भएका छन । न्याय सेवा आयोगले सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा पौडेललाई नियुक्त गरेको हो । सोमबार बिहान बसेको आयोगको बैठकले सर्वोच्च अदालतका रजिष्ट्रार पौडेललाई मुख्यरजिष्ट्रार बनाएको हो ।...
काठमाण्डू, १३ साउन– रसुवा जिल्लामा रहेको पवित्र तीर्थस्थल गोसाइँकुण्डमा स्नानको क्रममा आइतबार दुई जना तीर्थालु बेपत्ता भएका छन् । बेपत्ता हुनेमा मोरङ जिल्ला विराटनगरका दुई युवक सुजन ढकाल र मोरङ बेलवारीका मनोज न्यौपाने रहेको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख हेमबहादुर शाहीले जानकारी दिएका छन...
काठमाण्डू, १३ साउन– पूर्व मन्त्री समेत रहेका नेपालीका कांग्रेसका नेता एवं प्रतिनिधि सभाका सदस्यहृदयराम थानीलाई मातृशोक परेको छ । थानीकी आमा देवीको ९२ वर्षको उमेरमा आइतबार राति उपचारका क्रममा वीर अस्पतालमा निधन भएको उनको पारिवारिक स्रोतले जानकारी दिएको छ । उनको पार्थिव शरीर राति...
काठमाण्डू, १३ साउन– नेपाल विद्युत प्रधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य चितवनका विभिन्न स्थानमा विद्युत आपूर्तिमा देखिएको समस्याबारेमा जानकारी लिन चितवनमा पुगेका छन । शाक्य आज बिहान भरतपुर आएका हुन् । विद्युत प्राधिकरणको चनौली सबस्टेशनले लाइन कटौती गरेको सूचना जारी गरेपछि चितवनमा लोडसेडिङ गरेको भन्दै...
काठमाण्डू, १२ साउन–साउनको दोस्रो सोमबार बोल बम यात्रा गर्न सयौंको संख्यामा भक्तजन सुन्दरीजलमा पुगेका छन् । प्रत्येक वर्ष साउन महिनाको सोमबार वाग्मती नदीको किनारस्थित सुन्दरीजलमा जम्मा भएका भक्तजनले स्नान गरी शुद्ध कपडा लगाएर यहाँको जल पशुपतिनाथ मन्दिरमा लगेर चढाउने गर्छन् । आजको बोल बम...