काठमाण्डू, १३ साउन– सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा विमल पौडेल नियुक्त भएका छन । न्याय सेवा आयोगले सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा पौडेललाई नियुक्त गरेको हो ।
सोमबार बिहान बसेको आयोगको बैठकले सर्वोच्च अदालतका रजिष्ट्रार पौडेललाई मुख्यरजिष्ट्रार बनाएको हो ।