समाचार

राजनीतिक दलहरूको विषयलाई पनि महालेखाभित्र ल्याउनुपर्छः योगेश भट्टराई

२०८२ साउन ११ गते १५:५८

काठमाण्डू, ११ साउन– पूर्व मन्त्री एवं एमाले सांसद योगेश भट्टराईले ७ अर्ब बेरुजु नेपालजस्तो मुलुकमा सामान्य कुरा नभएको बताएका छन । आज (आतबार) सार्वजनिक लेखा समितिमा भएको छलफलमा बोल्दै एमाले सचिव भट्टराईले यस्तो बताएका हुन । उनले बेरुजुको अङ्कलाई सामान्य ढङ्गले लिन नहुने तर्क...

राजेन्द्र केसीले पाए कांग्रेस बागमती संसदीय दलको विवाद मिलाउने जिम्मा

२०८२ साउन ११ गते १५:४४

 काठमाण्डू, ११ साउन– कांग्रेस केन्द्रीय सदस्य राजेन्द्र केसीले पार्टीको बागमती प्रदेश संसदीय दलमा देखिएको विवाद मिलाउने जिम्मा पाएका छन । काठमाण्डू– १०बाट प्रतिनिधिसभा सदस्यसमेत रहेका केसीलाई संसदीय दलको विधानअनुसार बागमती प्रदेशको संसदीय दलमा देखिएको विवाद मिलाउने जिम्मेवारी दिइएको केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी...

गुल्मीमा आगलागीबाट एक युवतीको मृत्यु

२०८२ साउन ११ गते १५:०४

काठमाण्डू, ११ साउन– गुल्मीको आगलागीमा परेर एक जनाको युवतीको मृत्यु भएको छ । गुल्मीको धुर्कोट गाउँपालिका–५ वस्तु अमराईस्थित मनी ककी २५ वर्षीया छोरी जुनाको आगलागीमा परेर आज विहान मृत्यु भएको हो । मानसिक अवस्था कमजोर रहेकी जुना आफैले घरमा आगो लगाएको धुर्कोट –५ का...

राजनीतिमा कुन नेता कतिबेला जेल पर्छ भन्न सकिँदैनः ओली

२०८२ साउन ११ गते १४:०८

काठमाण्डू, ११ साउन–प्रधानमन्त्री केपी ओलीले राजनीतिमा लागेका व्यक्ति को कतिबेला जेल पर्छ भन्नै नसकिने बताएका छन् । आइतबार बालुवाटारमा बिपी कोईराला राष्ट्रिय पुरस्कार–२०८१ सम्बन्धमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । राजनीतिमा को कतिबेला जेल पर्छ भन्न नसकिने भन्दै पूर्वाग्रह, प्रतिशोधले पनि जेलमा...

कृष्ण सिटौलाको तर्कः ज्ञानेन्द्रले दल खोल्न मिल्छ, विद्या भण्डारी राजनीतिमा आउन मिल्दैन

२०८२ साउन ११ गते १४:०२

काठमाण्डू, ११ साउन–कांग्रेस पूर्वमहामन्त्री एवं राष्ट्रियसभा सदस्य कृष्णप्रसाद सिटौलाले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा फर्कन नमिल्ने बताएका छन् । आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा सिटौलाले नीतिगत हिसाबमा पूर्वराष्ट्रपतिले राजनीति गर्न नमिल्ने स्पष्ट गरे । राष्ट्रप्रमुखको सम्मान पाएको राष्ट्रपति दलगत राजनीतिमा आउन नमिल्ने तर्क उनको...

कांग्रेस महाधिवेशन ४ वर्षमा कहिल्यै भएको छैन, ०८३ को मंसिरअघि हुन्छः सिटौला

२०८२ साउन ११ गते १४:०१

काठमाण्डू, ११ साउन– कांग्रेस नेता एवं राष्ट्रिय सभाका सदस्य कृष्णप्रसाद सिटौलाले पार्टीको महाधिवेशन २०८३ को मंसिरसम्म भइसक्ने दाबी गरेका छन । आज (आइबतार) काठमाण्डूमा पत्रकार सम्मेलन गर्दै कांग्रेस नेता सिटौलाले यस्तो बताएका हुन । उनले ४ वर्षे कार्यकाल आगामी मंसिरमा सकिने र एक वर्ष...

संसद् भवनको विषयले समितिमा भाँडभैलो, के भन्छन् सभापति ठाकुर गैरै

२०८२ साउन ११ गते १३:५०

काठमाण्डू, ११ साउन– संसदको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको बैठक भाँडिएको छ । सिंहदरबारमा आइतबार बसेको बैठकमा मन्त्री उपस्थित नभएपछि बैठक स्थगित भएको हो । बैठकमा एजेण्डा सिंहदरबारभित्र बन्दै गरेको संघीय संसद भवन निर्माणमा भइरहेको ढिलाइबारे छलफल गर्ने...

सभामुख घिमिरे जेनेभा जाँदै

२०८२ साउन ११ गते १३:५०

काठमाण्डू, ११ साउन– प्रतिनिधि सभाका सभामुख सभामुख देवराज घिमिरे आज स्वीट्जरल्यान्डको जेनेभा प्रस्थान गर्दैछन् । उनी आइतबार साँझ ६ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जेनेभा प्रस्थान गर्ने कार्यतालिका रहेको उनको सचिवालय स्रोतले जानकारी दिएको छ । जेनेभामा आयोजना हुने सभामुखहरूको सम्मेलनमा सहभागी हुनका लागि उनी...

अख्तियार प्रमुख राईविरुद्ध अख्तियारमै उजुरी

२०८२ साउन ११ गते १३:३५

काठमाण्डू, ११ साउन– अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई माथि अनुसन्धान हुनुपर्ने माग गर्दै अख्तियारमै उजुरी परेको छ । तीन विवादास्पद अनियमितता र भ्रष्टाचारमा मुछिएका प्रमुख आयुक्त राई माथि अनुसन्धान हुनुपर्ने माग गर्दै अख्तियारमै उजुरी दर्ता भएको हो । सिन्धुली कमलामाईका युवराज...

प्रचण्डलाई योगेशको प्रश्नः एकाएक कुलिङ पिरियडको भूत कसरी जाग्यो ?

२०८२ साउन ११ गते १३:२७

काठमाण्डू, ११ साउन– पूर्व मन्त्री एवं एमाले सांसद योगेश भट्टराईले प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री हुँदा नै संघीय निजामती सेवा विधेयक संसद्‍मा आएको बताएका छन् । प्रचण्ड प्रधानमन्त्री हुँदा संसद्‍मा आएको विधेयकमा कुलिङ पिरियडको प्रावधान नरहेको उनले बताएका...

डेडिकेटेड र ट्रंक लाइनको बक्यौता विवादः ३५ दिनको लागि म्याद थप

२०८२ साउन ११ गते १३:२२

काठमाण्डू, ११ साउन– नेपाल विद्युत् प्रधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले चितवनमा लोडसेडिङ सुरु भएको भन्ने कुरामा सत्यता नरहेको बताएका छन । आज (आइतबार) काठमाण्डूमा सञ्चारकर्मीसँग कुरा गर्दै कार्यकारी निर्देशक शाक्यले यस्तो बताएका हुन । उनले मर्मत कार्यका लागि विद्युत आपूर्ति रोकिएको भन्दै लोडसेडिङ भनेर...

चितवनमा लोडसेडिङ सुरु भएको छैनः हितेन्द्रदेव शाक्य

२०८२ साउन ११ गते १३:१८

काठमाण्डू, ११ साउन– नेपाल विद्युत् प्रधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले चितवनमा लोडसेडिङ सुरु भएको भन्ने कुरामा सत्यता नरहेको बताएका छन । आज (आइतबार) काठमाण्डूमा सञ्चारकर्मीसँग कुरा गर्दै कार्यकारी निर्देशक शाक्यले यस्तो बताएका हुन । उनले मर्मत कार्यका लागि विद्युत आपूर्ति रोकिएको भन्दै लोडसेडिङ भनेर...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us