समाचार

भोटेकोशीमा फेरि बाढीको बितण्डा, तीन जिल्लामा सतर्कता अपनाउन आग्रह

२०८२ साउन १४ गते ८:१०

काठमाण्डू, १४ साउन– रसुवास्थित भोटेकोशी नदीमा फेरि भिषण बाढी आएको छ । प्रमुख जिल्ला अधिकारी अुर्जन पौडेलले बुधबार बिहान करिब साढे ३ बजेको समायमा भोटेकोसीमा बाढी आएको हो । भोटेकोसीमा बाढी आएसँगै त्रिशूली नदीको तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन स्थानीय प्रशासनले भनेको छ ।...

नारायणीको पुलबाट नदीमा हामफाले महिला र किशोर

२०८२ साउन १३ गते २२:२६

नवलपरासी, १३ साउन– नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र चितवन जोड्ने नारायणी नदीमाथिको पुलबाट हाम फालेर दुई जना बेपत्ता भएका छन् । मंगलबार बिहान एक जना र अर्का एक जना साँझतिर पुलबाट हाम फालेर बेपत्ता भएका प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय गैंडाकोटकी प्रमुख प्रहरी निरीक्षक...

बाटोमा चिप्लिएर दुई जनाको मृत्यु

२०८२ साउन १३ गते २२:२२

काभ्रे, १३ साउन–मंगलबार काभ्रेपलाञ्चोकका दुई जनाको बाटोमा चिप्लिएर मृत्यु भएको छ । नमोबुद्ध नगरपालिका–७ सिमडाँडाकी ५० वर्षीया एककुमारी राउतको घाँस बोकेर घर फर्किने क्रममा बाटोमा चिप्लिएर चोट लागेपछि उपचारका क्रममा मृत्यु भएको हो । जिल्ला प्रहरीले कार्यालयका अनुसार घाइते राउतको धुलिखेल अस्पतालमा मृत्यु भएको...

सांसदलाई हली बनाइयो

२०८२ साउन १३ गते २२:१८

सर्लाही, १३ साउन–सर्लाही-१ बाट निर्वाचित सांसद रामप्रकाश चौधरी र मधेस प्रदेश सभा सदस्य उर्मिला सिंहलाई मंगलबार प्रहरीको भेषमा आएका महिलाले पक्राउ गरे । त्यसपछि उनीहरूलाई गाउँलेले हलो जोत्न लगाए। अझ रोचक त महिलाहरू नै हल गोरू बनेर हलो तानेका थिए । लामो समयदेखि वर्षा...

प्रचण्डले आफूविरुद्ध भ्रम फैलाएको जनार्दनको आरोप

२०८२ साउन १३ गते २२:१४

काठमाण्डू, १३ साउन– माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डतर्फ लक्षित गर्दै माथिल्लो तहबाटै पार्टी फुटाउन खोजिँदैछ भन्ने भ्रम फैलाएको आरोप लगाएका छन् । मंगलबार सामाजिक सञ्जालमार्फत शर्माले आफूले एजेन्डा केन्द्रित बहसमार्फत पार्टी पुनर्गठन, सुदृढ र व्यवस्थित गर्ने उद्देश्यसहित बहस थालेको दाबी...

गिरीबन्धु जग्गा प्रकरण नीतिगत भ्रष्टाचारको स्पष्ट नमुना होः सोबिता गौतम

२०८२ साउन १३ गते १८:०३

काठमाण्डू, १३ साउन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोबिता गौतमले भूमिहीन दलित र सुकुमबासीहरूलाई औजार बनाएर चुनावमा भोट उठाउने काम राजनीतिक दलहरूले बन्द गर्नुपर्ने बताएकी छन । आज (मंगलबार) प्रतिनिधि सभाअन्तर्गत कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा बोल्दै रास्वपाकी सांसद गौतमले यस्तो बताएकी...

भूमिहीन दलित र सुकुमबासीलाई चुनावको औजार बनाउने काम बन्द गरौंः सोबिता गौतम

२०८२ साउन १३ गते १८:०२

काठमाण्डू, १३ साउन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोबिता गौतमले भूमिहीन दलित र सुकुमबासीहरूलाई औजार बनाएर चुनावमा भोट उठाउने काम राजनीतिक दलहरूले बन्द गर्नुपर्ने बताएकी छन । आज (मंगलबार) प्रतिनिधि सभाअन्तर्गत कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा बोल्दै रास्वपाकी सांसद गौतमले यस्तो बताएकी...

रास्वपाको हस्ताक्षर अभियानलक्षित ओलीको टिप्पणीः हस्ताक्षर क्याम्पेन बढ्दै जाँदा तीन करोडभन्दा माथि नपुगोस् है, त्यसभित्रै राख्नुहोला

२०८२ साउन १३ गते १७:५४

काठमाण्डू, १३ साउन– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले रास्वपा सभापति रवि लामिछाने थुनामा जानुमा सरकारको हात नरहेको बताएका छन । आज (मंगलबार) धनगढीमा भएको एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन । उनले लामिछानेमाथि सरकारले प्रतिशोध लियो भन्ने कुरा निराधार...

रविलाई मैले बनाएको हो गृहमन्त्री, मैले ल्याएको हो राजनीतिमाः ओली

२०८२ साउन १३ गते १७:५२

काठमाण्डू, १३ साउन– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले रास्वपा सभापति रवि लामिछाने थुनामा जानुमा सरकारको हात नरहेको बताएका छन । आज (मंगलबार) धनगढीमा भएको एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन । उनले लामिछानेमाथि सरकारले प्रतिशोध लियो भन्ने कुरा निराधार...

रविलक्षित ओलीको टिप्पणीः ठगी गर्ने बेलामा आँखा नदेख्ने अनि प्रतिशोध भन्ने ?

२०८२ साउन १३ गते १७:५०

काठमाण्डू, १३ साउन– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले रास्वपा सभापति रवि लामिछाने थुनामा जानुमा सरकारको हात नरहेको बताएका छन । आज (मंगलबार) धनगढीमा भएको एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन । उनले लामिछानेमाथि सरकारले प्रतिशोध लियो भन्ने कुरा निराधार...

विद्या भण्डारीलाई एमाले रोक्ने निर्णय पछि प्रथम राष्ट्रपति यादव भनेः एमालेले पौडी खेल्न दिनुपर्थ्यो

२०८२ साउन १३ गते १६:३६

काठमाण्डू, १३ साउन– गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले सक्रिय राजनीतिमा फर्किने पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको चाहनामा रोक लगाउनु गलत भएको तर्क गरेका छन । कान्तिपुर टेलिभिजनको फायरसाइड कार्यक्रममा प्रथम राष्ट्रपति यादवले एमालेले भण्डारीलाई पार्टी प्रवेशमा रोक्नु सही नभएको टिप्पणी गरेका हुन । कार्यक्रम...

प्रधानमन्त्री ओलीद्वारा रानीजमरा–कुलरिया सिँचाइ आयोजना र जलविद्युत् गृहको उद्घाटन

२०८२ साउन १३ गते १६:१८

काठमाण्डू, १३ साउन– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवको रानीजमरा र कुलरिया तर्फको १४ हजार ३ सय हेक्टर सिचाइ ४.७१ मेगावाट क्षमताको जलविद्युत् तथा प्रसारण लाइनको उद्घाटन गरेका छन । आज मङ्गलबार एक कार्यक्रमकाबिच प्रधानमन्त्री ओलीले उद्घाटन गरेका हुन ।...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us