समाचार

दाङमा ट्याक्टर पल्टिँदा २ जनाको मृत्यु

२०८२ साउन १५ गते १४:५१

काठमाण्डू, १५ साउन– दाङको तुलसीपुरमा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर–१७ का अन्दाजी १५ वर्षीय सविन भण्डारी र सोही ठाउँका १७ वर्षीय मनोज रोका मगर रहेको जिल्ला प्रहरी कार्यलय दाङले जानकारी दिएका छन । तुलसीपुरबाट बिजौरीतर्फ जाली बोकेर...

भूमि विधेयकलाई मन्त्रालयमै फिर्ता गरौंः रास्वपा

२०८२ साउन १५ गते १४:०३

काठमाण्डू, १५ साउन– प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयकलाई संसद्‍ले फिर्ता गर्नुपर्ने प्रस्ताव गरेको छ । यो विधेयक हाल कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा दफावार छलफलमा रहेको छ । आज (बिहिबार) बसेको समितिको बैठकमा बोल्दै...

पशुपतिको बालुवाखानीमा भ्रष्टाचारः फैसला उल्ट्याउनुपर्ने माग गर्दै सर्वोच्चमा निवेदन

२०८२ साउन १५ गते १३:५८

काठमाण्डू, १५ साउन– पशुपतिनाथ मन्दिरको गोठाटारस्थित बालुवाखानीको भ्रष्टाचारमा दोषी ठहर भएका व्यक्तिहरू फेरि सर्वोच्च अदालतमा पुगेका छन । उनीहरूले आफूहरूलाई दोषी ठहर गर्दा भएको फैसला त्रुटीपूर्ण रहेको भन्दै त्यसलाई सच्याउन माग गर्दै पुनरावलोकनको निवेदन दिएका हुन । पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव...

भदौ १५ भित्र उपनिर्वाचनको उम्मेदवार सिफारिस गर्नूः एमाले

२०८२ साउन १५ गते १३:५१

काठमाण्डू, १५ साउन– सत्ता घटक दल एमालेले रुपन्देही क्षेत्र नम्बर ३ को उपनिर्वाचनको उम्मेदवार भदौ १५ गतेभित्र सिफारिस गरिसक्न जिल्ला र प्रदेश कमिटीलाई आग्रह गरेको छ । आगामी कात्तिक १७ गते हुने तय भएको उपनिर्वाचनका लागि एमालेले भदौ १५ गतेभित्र सम्भावित उम्मेदवार सिफारिस गरिसक्न...

गुण्डागर्दीमा संलग्न गुरुङ ठमेलको दोहोरी साँझबाट पक्राउ

२०८२ साउन १५ गते १३:३५

काठमाण्डू, १५ साउन– प्रहरीले गुण्डागर्दीमा संलग्न ‘सानुभाइ’ भनिने युवराज गुरुङ पक्राउ गरेको छ । उनलाई बुधबार राति ठमेल क्षेत्रबाट पक्राउ गरीएको जिल्ला प्रहरी परिसर काठमाण्डूले जानकारी दिएको छ । ठमेलको नगरकोट दोहोरी साँझमा झगडा गरेकाले गुरुङलाई पक्राउ गरिएको काठमाण्डू प्रहरी परिसरका एसपी कुलदीप चन्दले...

कांग्रेस र एमालेका शीर्ष नेताहरूबीच बालुवाटारमा भेटवार्ता

२०८२ साउन १५ गते १२:५५

काठमाण्डू, १५ साउन– प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता घटक दल कांग्रेस र एमालेको शिर्ष नेताहरुको बैठक जारी छ । आज प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहितका शीर्ष नेताहरुबीच छलफल सुरु भएको प्रधानमन्त्रीको सचिवालय उच्च स्रोतले जानकारी दिएको छ । छलफलमा...

ओली–देउवाबिच भेटवार्ता हुँदा, एजेण्डा मन्त्री हेरफेर

२०८२ साउन १५ गते १२:४५

काठमाण्डू, १५ साउन– प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच मन्त्री हेरफेरका विषयमा आज छलफल हुने भएको छ । छलफलको समय भने निर्धारण भइसकेको छैन । तर मन्त्री हेरफेरको एजेण्डासहित आज दिउँसो देउवासँग भेटवार्ता हुने प्रधानमन्त्रीको सचिवालय उच्च स्रोतले जानकारी दिएको...

ट्रक दुर्घटना हुँदा चालकको मृत्यु

२०८२ साउन १५ गते १२:२८

काठमाण्डू, १५ साउन– उदयपुरगढी गाउँपालिका–७ अँधेरीमा आज (बिहिबार) बिहान गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–४ बगाहाका ३५ वर्षीय जीवन विश्वकर्मा रहेको प्रहरीले जानकारी दिएको छ । काठमाण्डूबाट इटहरीतर्फ जाँदै गरेको ट्रक दुर्घटना हुँदा चालक विश्वकर्माको मृत्यु भएको...

जमिन खाली छ तर युवा काम पाएन भन्दै विदेश जानेक्रम बढ्योः महासचिव पोखरेल

२०८२ साउन १५ गते १२:१६

काठमाण्डू, १५ साउन– एमालेका महासचिव शंकर पोखरेलले नयाँ पुस्ता कृषि कर्मबाट अलग हुँदा कृषि क्षेत्रमा समस्या उत्पन्न भइरहेको बताएका छन । आज (बिहिबार) काठमाण्डूमा राष्ट्रिय युवा संघ नेपालको एक महिने रक्तदान अभियानको शुभारम्भ गर्दै एमाले महासचिव पोखरेलले यस्तो बताएका हुन । उनले नेपालमा पछिल्लो...

मखन महादेवलाई ‘दुग्ध स्नान’

२०८२ साउन १५ गते १२:००

काठमाण्डू, १५ साउन– बसन्तपुर क्षेत्रमा रहेको महेन्द्रेश्वर महादेव अर्थात ‘मखन महादेव’ को आज (बिहिबार) रुद्राभिषेक गरिएको छ । हरेक वर्ष साउन १५ गतेको दिन मखन महादेवलाई स्नान गराउने र पूजा गर्ने चलन रहेको छ । यही चलनअनुसार आज बिहान महादेवको पूर्णकदको मूर्तिलाई दूध, दही,...

आज १५ साउन, खीर खाएर मनाइँदै

२०८२ साउन १५ गते ८:३०

काठमाण्डू, १५ साउन–साउन १५ गते आज नेपाली समाजमा खीर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही च्यूरा र साउन १५ मा खीर खाने प्राचीनकालदेखिको नेपाली परम्परा छ । साउने झरी पर्ने बेलामा दूधमा मरमसलालगायत चीजबीज हालेर बनाइने खीरले स्वास्थ्यमा राम्रो...

सबैको जीवन खीरजस्तै मिठासपूर्ण होस्ः ओली

२०८२ साउन १५ गते ८:२३

काठमाण्डू, १५ साउन– प्रधानमन्त्री केपी ओलीले साउन १५ को शुभकामना दिएका छन् । ओलीको आजको दिन खीर खाने गरिएको प्रसंग उल्लेख गर्दै यस पर्वले नेपाली समाजको संस्कृति, सौहार्दता र सामूहिकताको मिठास बोकेको बताए । सामाजिक सञ्जालमार्फत ओलीले सबैको जीवन खीरजस्तै मिठासपूर्ण होस् भन्ने कामना...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us