काठमाण्डु, ६ असोज – नेतृत्व विवादले नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको २१ औं महाधिवेशन अन्तरगतको वन्दशत्र आइतबार तेस्रो दिन पनि शुरु भएको छैन । विहीबार महाधिवेशन उद्घाटन भएको थियो भने शुक्रबारबाट बन्दसत्र शुरु गर्ने कार्यतालिका थियो । तर, अध्यक्ष झलनाथ खनाल र नेता केपी...
चरिकोट ६ असोज–दोलखामा एक ट्रिपर चालकको हत्या भएको छ । रामेछाप लखनपुर २ का ३२ बर्षीय नारायण मगरको शनिबार राती हत्या भएको हो । उनी दोलखाको माथिल्लो तामाकोशी जलविद्युत आयोजना अन्तर्गत सीनो हाइड्रोमा कार्यरत थिए । हत्यामा संलग्न भएको आशंकामा चारजना पक्राउ परेका छन्...
काठमाण्डु, ६ असोज – काजक्रिया गरिसकेको व्यक्ति जिउँदै घर फर्किएपछि घरपरिवार र आफन्तलाई कस्तो होला ? मरिसकेको भनिएको आफ्नो पतिलाई सकुशल घरकै आँगनमा पाउँदा उनकी जीवन संगिनीलाई झन् कस्तो होला ? पक्कै पनि खुसीको सीमा रहँदैन । यस्तै भएको छ सल्यान जिल्लामा ।...
विदुर, ५ असोज– नेकपा–माओवादीका सचिव नेत्रविक्रम चन्दले संविद्यानसभा निर्वाचन गर्छौँ भन्ने दल र नेताविरुद्ध बन्दुक उठाउने चेतावनी दिएका छन् । नुवाकोट सदरमुकाम विदुरमा शनिबार माओवादीले गरेको युवा मार्चपास कार्यक्रममा सचिव चन्दले चुनावको नाटक गरेर जनतालाई धोका दिने षड्यन्त्र भइरहेको बताए । उनले आफूहरुको सहमति...
काठमाण्डु, ५ असोज– नेपाली काँग्रेस काठमाडौं क्षेत्र नम्बार चारले अपाm्नो क्षेत्रबाट सिफारिस गरिएका युवा नेता गगन थापाको नाममा विवाद नरेहको दाबी गरेको छ । काँग्रेस काठमाडौँ क्षेत्र नम्बर–४ ले शनिबार सभापति सुशील कोइराला र वरिष्ठ नेता शेरबहादुर देउवालाई भेटी थापाको नाममा विवाद नरहेको जानकारी...
काठमाण्डु, ५ असोज– मोहन वैद्य नेतृत्वको नेकपा–माओवादी सम्वद्ध ३३ दलीय मोर्चाले आगामी असोज ९ र १० गतेका लागि घोषित नेपाल बन्दको कार्यक्रम फिर्ता लिएको छ । नेकपा–माओवादीको बुद्धनगरस्थित कार्यालयमा शनिबार बसेको मोर्चाको बैठकले बन्द फिर्ताको निर्णय लिएको मोर्चा घटक क्रान्तिकारी कम्युनिष्ट पार्टीका महासचिव मणि...
काठमाण्डु, ५ असोज– एमाले उपाध्यक्ष वामदेव गौतमले संविधानसभा निर्वाचन बहिष्कारको आत्मघाती बाटो नरोज्न मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीलाई सुझाव दिएका छन् । प्रेस चौतारी नेपालको बैठकलाई राजधानीमा शनिबार उद्घाटन गर्दै उनले निर्वाचनमा सहभागी हुन वैद्य माओवादीलाई आग्रह गरे । उनले निर्वाचन बहिस्कार गरे वैद्य माओवादी...
काठमाण्डु, ५ असोज– एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्कपकमल दाहाल प्रचण्डले १२ बुँदे सहमतिका हस्ताक्षरकर्ता राजनीतिक दलबीचको सहकार्यमा जोड दिएका छन् । गोरखा–काठमाण्डौं गणतान्त्रिक मञ्चले राजधानीमा शनिबार गरेको कार्यक्रममा उनले राजनीतिक परिवर्तन संस्थागत गर्न आन्दोलनकारी शक्तिबीच एकताको खाँचो रहेको बताएका हुन् । गणतन्त्र, संघीयता, समानुपातिक...
काठमाण्डु, ५ असोज– मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मी र एमाले अध्यक्ष झलनाथ खनालबीच शनिबार भेटवार्ता भएको छ । अध्यक्ष रेग्मीको सरकारी निवास बालुवाटारमा भएको भेटमा आसन्न संविधानसभा निर्वाचन तयारी र बहिस्कार गर्ने साना दलहरुको चेतावनीका विषयमा छलफल भएको थियो । भेटमा अध्यक्ष रेग्मीले सरकार ४...
काठमाण्डु, ५ भदौ– एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुको राजधानीमा जारी २१ औं महाधिवेशनमा आजबाट बन्दशत्र सुरु भएको छ । प्रतिनिधि छनोटमा विवाद भएपछि हिजो हुने भनिएको बन्दशत्र आजबाट सुरु भएको हो । बन्दसत्र कमलादीस्थित प्रज्ञा भवनमा जारी छ । पार्टी शीर्ष नेताहरुको पहलमा प्रतिनिधि छनोट...
काठमाण्डु, ५ भदौ– एकीकृत नेकपा माओवादीले पार्टीको निर्वाचन रणनीति र उम्मेदवार छनोटका लागि गृहकार्य तीव्र पारेको छ । त्यसका लागि शनिबार केन्द्रीय कार्यालय बैठक बसेको छ । ललितपुरको हात्तीवनस्थित उपाध्यक्ष नारायणकाजी श्रेष्ठ निवासमा बिहान तीन घण्टा चलेको बैठकमा चुनावी रणनीति, घोषणापत्र, तथा उम्मेदवार छनोटलगायत...
काठमाण्डु, ५ भदौ– ३२ औं विश्व शान्ति दिवस शान्तिका लागि शिक्षा’ भन्ने नाराका साथ आज नेपालमा पनि विभिन्न कार्यक्रम गरेर मनाइँदैछ । संयुक्त राष्ट्रसंघको आह्वानमा सन् २००१ देखि सेप्टेम्बर २१ तारिखका दिन हरेक वर्ष आजैका दिन यो दिवस मनाउने गरिएको छ । नेपालमा भने...