काठमाण्डु, ६ असोज– एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालमा भएको राजनीतिक परिवर्तनमा बाह्य शक्तिको कुनै हात नरहेको बताएका छन् । राजधानीमा आइतबार भएको एक कार्यक्रममा उनले नेपाली जनताको बल र नेपालकै राजनीतिक दलको अग्रसरतामा भएका राजनीतिक परिवर्तनमाथि प्रश्न उठ्ने गरी गलत प्रचारवाजी भइरहेके...
वीरगंज, ६ असोज – सशस्त्र भुमिगत संगठन जनतान्त्रिक तराई मुक्ति मोर्चा गोईत समूह पर्साका सैन्य कमाण्डर चौहान सिंह भनिने रबिन्द्र पटेललाई प्रहरीले पक्राउ गरेको छ । सिर्सीया स्थित सुख्खा बन्दरगाह क्षेत्रबाट शनिबार साँझ पक्राउ परेका पटेललाई प्रहरीले आज दिउँसो सार्बजनिक गरेको हो । पर्साको...
काठमाण्डु ६ असोज-आफनै छोरी बलत्कारका आरोपी झापाका पत्रकार रमेश पोखरेललाई एमालेनिकट पत्रकारहरुको संगठन प्रेस चौतारी नेपालले साधारण सदस्यसमेत नरहने गरी निस्काशन गरेको छ । ‘प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य रमेश पोखरेलका विषयमा गम्भीर प्रकृतिको चारित्रिक आरोप लागेको हुनाले पोखरेललाई प्रेस चौतारी नेपालको साधारण सदस्यसमेत...
काठमाडौ, ६ असोज–संबिधानसभा दोस्रो निर्वाचनका लागि नेपाली काँग्रेसका ४० जना सभापति प्रत्यक्षबाट र ३० जना सभापति समानुपातिक तर्फबाट सिफारिस भएका छन । उम्मेदवारी सुनिश्चित गर्नका लागि काँग्रेसका अधिकाँश जिल्ला नेता काठमाण्डुमा भेला भएका छन । चितवन सभापति टेकबहादुर गुरुङले प्रत्यक्षतर्फबाट ४० र समानुपातिकतर्फबाट ३०...
काठमाण्डु, ६ असोज – राष्ट्रपति रामवरण यादव र मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीबीच आइतबार विहान भेटवार्ता भएको छ । शितल निवासमा भएको भेटमा आगामी चुनाव र पछिल्लो राजनीतिक अवस्थाबारे छलफल भएको थियो । भेटमा आगामी चुनावको तयारी, सुरक्षा व्यवस्था र आफ्नो आसन्न अमेरिका भ्रमणबारे रेग्मीले...
बारा, ६ असोज–बाराको जगदम्बा स्टिल उद्योगमा कार्यरत एक मजदुरको शनिबार राति मृत्यु भएको छ । सिमरा औराह गाबिस ४ निवासी ४० बर्षिय मजदुर बिरु चौधरीको उद्योगमा काम गरिरहेको अबस्थामा मृत्यु भएको प्रहरीले जनाएको छ । चौधरीको मृत्युको कारण भने खुल्न नसकेको ईलाका प्रहरी कार्यालय...
काठमाण्डु, ५ असोज– काठमाण्डु, ६ असोज– निर्वाचन आयोगले सुरक्षा प्रमुखहरुसँग सरकारको चुनावी सुरक्षा रणनीतिबारे जानकारी लिएको छ । गृहमन्त्री माधव घिमिरेसहित चारवटै सुर निकाय प्रमुखले कान्तिपथस्थित आयोग कार्यालय पुगेर सरकारका तर्फबाट निर्वाचन सुरक्षा सम्बन्धमा भइरहेका तयारीबारे जानकारी गराएका हुन् । जारी भेटमा आयोगका तर्फबाट...
काठमाण्डु, ६ असोज–नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको २१ औं महाधिवेशन अन्तरगत नयाँ नेतृत्व चयन प्रकृया शुरु भएको छ । राष्ट्रिय सभागृहमा मनोनयन दर्ता प्रकृया जारी छ । अध्यक्ष पदमा लक्ष्मण लम्साल, नवराज पौडेल र किशोर विक्रम मल्लले मनोनयन दर्ता गराएका छन् । लम्साल एमाले...
काठमाण्डु, ६ असोज – मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीले नेपाली जनताको संविधान बनाउने सुनिश्चितता र राजनीतिक स्थायित्वका लागि मंसिर चार मै संविधानसभा चुनाव गराउन सरकार क्रियाशील रहेको बताएका छन् । स्वतन्त्र, निष्पक्ष र भयरहित निर्वाचन नै सरकारको लक्ष्य हो भन्दै रेग्मीले निर्वाचनमा सबैलाई सहभागि हुन...
काठमाण्डु, ६ असोज – मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मी र एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आगामी चुनावको तयारीबारे छलफल भएको छ । मन्त्रिपरिषद अध्यक्षको सरकारी निवास बालुवाटारमा भएको भेटमा मंसिर चार गते हुने संविधानसभा चुनाव, चुनावको सुरक्षा, रेग्मीको आसन्न अमेरिका भ्रमणलगायत विषयमा छलफल...
काठमाण्डु, ६ असोज– नेपाल सदभावना पार्टीका केन्द्रीय सदस्य सूर्यनारायण मण्डल आइतबार एकीकृत नेकपा माओवादीमा प्रवेश गरेका छन् । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास लाजिम्पाटमा आइतबार विहान भएको कार्यक्रममा मण्डल एमाओवादीमा प्रवेश गरेका हुन् । सप्तरीको छिन्नमस्ता घर भएका मण्डलले २०५१ सालको संसदीय चुनावमा जेलभित्रैबाट...
रौतहट ६ असोज–भारतको पूर्वी चम्पारणस्थित मोतिहारी जिल्लाको चैनपुर गाविसको जुवा अडडामा भारतिय प्रहरीले छापामारेर १२ नेपाली सहित ३६ जना भारतीय जुवाडिलाइ पक्राउ गरेको छ । भारतीय बजार कुडवा चैनपुरमा व्यवसायिक रुपमा जुवा खेलाउदै आएका गिरोहलाइ मोतिहारी जिल्लाको ढाका थानामा कार्यरत भारतीय प्रहरीका डिएसपी उमेश्वर...