नेपालगन्ज, ५ असोज – भेरी अञ्चल प्रहरी कार्यालयबाट खटिएको विशेष प्रहरी टोलीले बाँकेको नेपालगन्जस्थित सृष्टि चलचित्र भवन नजिक लागुऔषधको कारोबार गर्ने एक जनालाई शनिबार पक्राउ गरेको छ । प्रहरीले बाँके जिल्ला परस्पुर गाविस–६ निवासी अकबरअलि दर्जीलाई १० पोका ब्राउनसुगरसहित पक्राउ गरेको हो । अभियुक्त...
काठमाडौँ । पर्यटन व्यवसायीहरूको छाता संस्था ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल ‘टान’ अध्यक्षमा रमेश धमला विजयी भएका छन् । गएराति अबेर सार्वजनिक गरिएको मत परिणामका अनुसार जाङ्बु शेर्पालाई पराजित गर्दै धमला निर्वाचित भएका हुन् । धमलाले खसेको कुल ५ सय ७ मतमध्ये ३ सय...
काठमाण्डु–एकीकृत माओवादीका उपाध्यक्ष डा बाबुराम भट्टराईले बललाई भन्दा बुद्धिलाई प्राथमिकता दिएका छन । प्रगतिशिल राष्ट्रवादका वारेमा व्याख्या गर्दै आएका भट्टराईले राष्ट्रियतालाई सुदृढ गर्न पहिला आफू बलियो हुनु पर्ने तर्क पेश गरेका छन । ‘हामीले जोड दिन खोजेको प्रगतिशिल राष्ट्रवादको मूल मर्म भनेको पहिले देशलाई...
म देशको समग्र नेता हुन चाहिरहेको छु भने मैले नेपालको कुनै पनि क्षेत्रबाट उठने आँट गर्नुपर्छ । माओवादी भित्रका सबै लडाकु कार्यकर्ताको प्रिय पात्र हो-रेखा थापा । ...
काठमाण्डु, ४ असोज– सरकारले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता लिन अस्वीकार गरेको छ । मूल्यवृद्धि फिर्ताको माग गर्दै आन्दोलनरत विद्यार्थी संगठनहरुसँग समस्या समाधानको प्रयासमा शुक्रबार भएको वार्तामा सरकार मूल्यवृद्धि फिर्ता लिन तयार नभएको हो । मूल्यवृद्धि फिर्ता नलिने सरकारको अडान र फिर्ता गराएरै छाड्न...
काठमाण्डु ४ असोज–एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कतारका लागि नेपाली राजदूत मायाकुमारी शर्मालाई राजीनामा दिएर स्वदेश फर्कन सुझाव दिएका छन् । शर्माका बारेमा कतारमा रहेका नेपालीहरुले नै बढी गुनासो गरेपछि अध्यक्ष प्रचण्डले शुक्रबार टेलिफोन गरी राजीनामा दिएर स्वदेश फर्कन सुझाव दिएका हुन ।...
काठमाडौं, असोज ४ – चोटिला शव्दको प्रयोग गर्ने एमाले नेता केपी शर्मा ओलीले शुक्रवार नेपाली काँग्रसलाई खरी झरेको र छाला खुइलिएको थोत्रो मादल भनेर टिप्पणी गरेका छन । पार्टी कार्यालय बल्खुमा शुक्रवार बिहान पार्टी कार्यालय बल्खुमा भएको केन्द्रीय प्रचार भेलालाई सम्बोधन गर्दै ओलीले नेपाली...
काठमाण्डु ४ असोज–सरकारले नेकपा–माओवादी नेतृत्वको ३३ दलीय मोर्चालाई संबिधानसभाको दोस्रो निर्वाचनमा सहभागी हुन पुन आब्हान गरेको छ । मन्त्रिपरिषदको शुक्रवार बसेको बैठकले असन्तुष्ट राजनीतिक दललाई निर्वाचनमा सहभागी हुन पुन आब्हान गरेको हो । उपलब्ध अवसरदलाई सदुपयोग गर्दै निर्वाचनमा सहभागी हुन आब्हान गर्ने निर्णय गरिएको...
काठमाण्डु, ४ असोज –आकांक्षी धेरै भएर उम्मेदवार छनौट गर्न नसकेको नेकपा एमालेले चुनावको प्रचार प्रसारको रणनीति बनाउदै छ । रणनीति बनाउन केन्द्रीय प्रचार विभागले शुक्रबार प्रचार भेला आयोजना गरेको छ । ‘भेलाले व्यवस्थित र प्रभावकारी रणनीति बनाउँछ,’ एमाले प्रचार विभाग प्रमुख प्रदीप ज्ञवालीले भने...
काठमाण्डु, ४ असोज – नेकपा एमालेको भ्रातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को २१ औं राष्ट्रिय महाधिवेशनको शुक्रबारदेखि बन्दसत्र शुरु हुदैछ । प्रज्ञा भवन कमलादीमा हुने बन्दसत्रमा देशभरबाट आएका करिब एक हजार पाँच सय प्रतिनिधि सहभागी हुनेछन् । बन्दसत्र नयाँ नेतृत्व चयन...
काठमाण्डु,४ असोज–चिनिया बिदेशमन्त्री वाङ यीले छिमेकी मुलुकलाई सुरक्षाको प्रत्याभूति चीनको दृढ रणनीतिक लक्ष्य रहेको बताएका छन । क्षेत्रीय शान्ति तथा स्थिरताका सुरक्षा बिभिन्न मुलुकको साझा जिम्मेवारी हुने पनि उनले बताए । चिनिया उच्च अधिकारीले चार दिने नेपाल भ्रमण थाल्नु अघि बिदेशमन्त्री यीले त्यस्तो धारणा सार्वजनिक...
बारा, ४ असोज –राहत शिक्षक संघर्ष समितिको आन्दोलनलाई समर्थन गर्दै नेपाल शिक्षक युनियन बाराले शुक्रबार जिल्लाका सम्पूर्ण सामुदायिक विद्यालय बन्द गराएको छ । बन्दका कारण बाराका ४ सय ७७ सामुदायीक विद्यालयमा पढाई प्रभावित भएको छ । राहत शिक्षकले राखेको जायज माग अविलम्ब पूरा गर्न...