काठमाण्डु, २० फागुन – केही समय भयो, मधेसी जनअधिकार फोरम लोकतान्त्रिका अध्यक्ष एवं संसदीय दलका नेता विजयकुमार गच्छदारको बोली सुन्न पाइएको छैन । उनी न संविधानसभा, न त व्यवस्थापिका संसद वा अन्यत्र कतै सार्वजनिक समारोहमा भाषण गरेको वा कुराकानी गरेको नै सुन्न पाइएको छ...
काठमाण्डु, २० फागुन – शान्ति स्थापनार्थ कंगोमा खटिएको नेपाली सेनाको टोलीमाथि अज्ञात समूहले गिनेड आक्रमण गरेको छ । सोमबार अज्ञात समूहको ग्रिनड प्रहारबाट ६ जना नेपाली सैनिक घाइते भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । कंगोको माभिवि बिमानस्थलका लागि सामग्री ल्याउदै गर्दा स्कर्टिङमा खटिएको...
इटहरी, २० फागुन । नेपाली काँग्रेसले एसियाली विकास बैंकको लगानीमा धरानमा प्रारम्भ भएको खानेपानी परियोजनाको निर्माण र परीक्षण अवधिभर भ्रष्टाचार, ढिलासुस्ती र अनावश्यक खर्च हुन नदिन, हालकै महसुल दर वा न्यूनतम महसुल दर निर्धारण गराउन तथा पारदर्शिताका लागि निरन्तर निगरानी र खबरदारी गर्ने भएको...
सङ्खुवासभा, २० फागुन – विगत एक वर्षदेखि अवरुद्ध कोसी राजमार्गको विवाद मिलेपछि भारत–चीन जोड्ने सो सडक निर्माणको बाटो खुलेको छ । आफूहरुले भनेको ठाउँबाट सडक नखने सडक निर्माण कार्य अघि बढ्न नदिने भन्दै सडक निर्माणका सम्पूर्ण सामग्री कब्जामा लिई आन्दोलनमा उत्रेका पाथिभरावासीले हेदाङ्ना गढीबाट...
चितवन, २० फागुन – दुई जना विदेशीले चितवनलगायत विभिन्न जिल्लाका युवासँग लाखौँ रकम ठगेको खुलासा भएको छ । मलेसियामा जागिर लगाइदिने भन्दै उनीहरुले नेपालीलाई ठगेका हुन् । चितवन, नवलपरासी र कास्कीका १११ जनाभन्दा बढी युवासँग करिब रु ७५ लाख ठगेर उनीहरु बेपत्ता भएको पीडित...
गौशाला, २० फागुन – ज्यान मार्ने उद्योगमा १० वर्षदेखि फरार रहेका एक अभियुक्तलाई महोत्तरी प्रहरीले मंगलबार बिहान पक्राउ गरेको छ । यसरी पक्राउ पर्नेमा जिल्लाको भरतपुर गाविस–६ बस्ने ३५ वर्षीय राजी राय रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिगएको विशेष प्रहरी टोलीले...
बाँके, २० फागुन । बाँके प्रहरीले थालेको बिग आप्रेसनअन्तर्गत जमुनाहा प्रहरीले सोमबार रु एक लाख मूल्य बराबरको सुपारी नियन्त्रणमा लिई भन्सारलाई बुझाएको छ । नेपालबाट भारततर्फ लैजाँदै गरेको चार बोरा सुपारी नियन्त्रणमा लिई भन्सारमा बुझाइएको जमुनाहाका प्रहरी सहायक निरीक्षक सुमन खरेलले जानकारी दिए ।...
काठमाण्डु, २० फागुन । प्रधानमन्त्री सुशील कोइरालाले दुई दशकभन्दा लामो समयदेखि नेपालमा आश्रय लिइरहेका भुटानी शरणार्थीको फिर्ती प्रक्रियालाई चाँडो निष्कर्षमा पुर्यानुपर्नेमा जोड दिएका छन् । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को तेस्रो शिखर सम्मेलनमा प्रधानमन्त्री कोइरालाले भुटानका प्रधानमन्त्री छिरिङ...
काठमाण्डु, १९ फागुन – प्रधानमन्त्री सुशील कोइराला र भारतीय प्रधानमन्त्री मनमोहन सिंहबीच भेटवार्ता भएको छ । विमेस्टेकको बैठकमा भाग लिन म्यानमार पुगेका कोइराला र सिंहबीच सोमबार साँझ भेटवार्ता भएको छ । भेटमा द्विपक्षीय हित र आपसी सम्बन्धका विषयमा कुराकानी भएको थियो । सो अवसरमा...
काठमाण्डु, १९ फागुन – आमाघरकी सञ्चालक दिलशोभा श्रेष्ठ माथि लागेको आरोप र त्यस सम्बन्धी समाचारबारे प्रेस काउन्सिल नेपालले छानबिन सुरु गरेको छ । श्रेष्ठमाथि लगाइएको आरोप सत्यरतथ्यामा आधारित भएरनभएकोबारे अनुसन्धान गर्न छानबिन सुरु गरेको काउन्सिल अध्यक्ष बोर्णबहादुर कार्कीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । साथै...
काठमाण्डु, १९ फागुन – टनकपुर बाँधबारे प्रधानमन्त्री सुशील कोइरालाले दिएको अभिव्यक्तिको प्रमुख प्रतिपक्षी एकीकृत माओवादीले चर्को आलोचना गरेको छ । व्यवस्थापिका संसदको सोमबारको बैठकमा बोल्दै एमाओवादी सभासद जनार्दन शर्मा प्रभाकरले टनकपुर भारतीय भूमि भएको भन्ने प्रधानमन्त्रीको अभिव्यक्ति बारे प्रष्ट पार्न माग गरे । ‘यस...
काठमाण्डु, १९ फागुन– राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले मुलुकलाई फिजीकरण गर्ने षड्यन्त्र अघि बढेको बताएका छन् । नेपाल नागरिकता ऐन पहिलो संशोधन अध्यादेश–२०६९ बारे टिप्पणी गर्दै उनले नेपाललाई वैधानिक ढंगले फिजीकरण गर्न लागिएको बताए । राष्ट्रियताको कुरा गरेर नथाक्ने दलहरुको सदनमा बहुमत रहेका बेला...