समाचार

पत्रकार मरहठ्ठा पुरस्कृत

२०७० फागुन १८ गते १४:३१

चितवन–१८ फागुन– एबीसी टेलिभिजनका पत्रकार किरणबाबु मरहठ्ठा राष्ट्रिय युवा प्रतिभा सम्मानबाट पुरस्कृत भएका छन् । राष्ट्रिय साहित्य सम्मेलनका अवसरमा  चितवनको नारायणगढमा आयोजित कार्यक्रममा हाम्रो मझेरी साहित्य प्रतिष्ठानले महरठ्ठालाई उक्त पुरस्कार प्रदान गरेको हो । कार्यक्रममा प्राज्ञ तथा वरिष्ठ साहित्यकार बुँद रानाले पुरस्कार हस्तान्तरण गरे...

संविधान बन्ने पत्तो छैन, कसले हस्ताक्षर गर्नेमा विवाद

२०७० फागुन १८ गते १३:४०

काठमाण्डु, १९ फागुन– प्रमुख दुई दल काँग्रेस र एमालेबीच नयाँ बन्ने संविधान राष्ट्रपति वा संविधानसभा अध्यक्ष मध्ये कसले प्रमाणीकरण गर्ने भन्नेमा विवाद चुलिएको छ । संविधानसभाबाट संविधान जारी हुने वा नहुने भन्ने आशंकाका बीच प्रमुख दुई सत्तारुढ घटक संविधानमा कसले हस्ताक्षर गर्ने भन्ने विवादमा...

एमालेमा ओली–नेपाल विवाद चर्कंदै

२०७० फागुन १८ गते १३:१९

काठमाण्डु, १८ फागुन– एमालेमा आसन्न नवौं महाधिवेशन मितिलाई लिएर जारी विवाद थप चर्कंदै गएको छ । संसदीय दलका नेता केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच महाधिवेशनको मितिबारे विवाद चुलिएको हो । ओली पक्ष स्थायी समितिले तय गरेको जेठ ३ कै मितिमा महाधिवेशन...

६ दिनसम्म मुलुक बामदेवले चलाउने

२०७० फागुन १८ गते १३:१०

काठमाण्डु, १८ फागुन– प्रधानमन्त्री सुशील कोइराला बिमस्टेक सम्मेलनमा भाग लिन म्यानमार गएपछि झण्डै एक सातासम्म उपप्रधान तथा गृहमन्त्री बामदेव गौतमले मुलुक चलाउने भएका छन् । कोइरालाले आफ्नो अनुपस्थितिमा वरिष्ठाताका आधारमा गौतमलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिएका हुन् । आफ्नै पार्टी नेपाली काँग्रेसका महामन्त्रीसमेत रहेका अर्का...

प्रधानमन्त्री कोइराला म्यानमार प्रस्थान

२०७० फागुन १८ गते १३:०२

काठमाण्डु, १८ फागुन– प्रधानमन्त्री सुशील कोइराला बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास  (बिमस्टेक)  को तेस्रो शिखर सम्मेलनमा भाग लिन आज म्यानमार प्रस्थान गरेका छन् । प्रधानमन्त्री निर्वाचित भएपछि कोइरालाको यो पहिलो विदेश भ्रमण हो । कोइराला १५ सदस्यीय टोलीको नेतृत्व गर्दै...

एमाले नेता ओली भारत प्रस्थान

२०७० फागुन १८ गते १२:१४

काठमाण्डु, १८ फागुन– एमाले संसदीय दलका नेता केपी शर्मा ओली नियमित स्वास्थ्य उपचारका सिलसिलामा भारत गएका छन् । ओली आइतबार दिउँसो एयर इण्डियाको जहाजबाट नयाँडिल्ली प्रस्थान गरेका हुन् । ओली लामो समयदेखि मृगौला र युरिक एसिडबाट पीडित छन् । ओलीले गत वर्ष दिल्लीमै मृगौला...

‘समयमै संविधान बन्नेमा अन्तर्राष्ट्रिय समुदायलाई आश्वस्त तुल्याऔं’

२०७० फागुन १८ गते १२:०४

काठमाण्डु, १८ फागुन– एकीकृत माओवादीले प्रधानमन्त्री सुशील कोइरालालाई एक वर्षभित्र संविधान जारी हुनेमा अन्तर्राष्ट्रिय समुदायलाई आश्वस्त तुल्याउन आग्रह गरेको छ । बिमस्टेक सम्मेलनमा जानुअघि सरकारी निवास बालुवाटारमा कोइरालाले बोलाएको सर्वदलीय बैठकमा माओवादीले यस्तो सुझाव दिएको हो । सूचना तथा सञ्चारमन्त्री डा. मिनेन्द्र रिजालले माओवादी...

विवादबीच सकियो काँग्रेस सम्बद्ध वकिलहरुको अधिवेशन

२०७० फागुन १८ गते ११:३७

नेपालगन्ज, १८ फागुन – नेपाली काँग्रेस सम्बद्ध नेपाल डेमोक्र्याटिक लयर्स एशोसिएशन (डीएलए) को अध्यक्षमा अधिवक्ता गोपाल कृष्ण घिमिरे चुनिएका छन् । नेपालगञ्जमा आइतबार सकिएको नवौं महाधिवेशनले घिमिरेलाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो । एसोसिएसनको क्षेत्रीय उपाध्यक्षहरुमा पूर्वाञ्चलबाट लखनलाल यादव, मध्यमाञ्चलबाट केशवप्रसाद काफ्ले, पश्चिमाञ्चलबाट कमलमोहन...

यो सरकाबाट जनताको आशा पूरा हुँदैन: थापा

२०७० फागुन १८ गते ११:१८

चितवन, १८ फागुन– राप्रपा नेपालका अध्यक्ष कमल थापाले वर्तमान सरकारबाट जनताका कुनै पनि अपेक्षा पूरा नहुने बताएका छन् । चितवनमा आइतबार भएको कार्यक्रममा उनले सत्ता स्वार्थमा आधारित गठबन्धनबाट बनेको वर्तमान सरकारले जनताको आशाअनुसार काम गर्ने नसक्ने दाबी गरे । गुटउपगुट र स्वार्थहरुको पृष्ठभूमिमा बनेको...

डुंगा दुर्घटनामा ४ को मृत्यु, १५ जना हराइरहेको आशंका

२०७० फागुन १८ गते ४:४१

धनगढी, १८ फागुन– कैलालीको लालवोझीसँग जोडिएको भारतीय सिमावर्ती महोना नदीको हलौना घाटमा डुंगा पल्टँदा चार जनाको ज्यान गएको छ । कम्तिमा ७ जना हराइरहेको आशंका छ । ढुंगा दुर्घटनामा लालबोझी–३ की ३५ वर्षीया फुलमति लौनिया, लालबोझी–१ का ८ वर्षीय सन्दीप चौधरी र ७ महिनाकी...

शेर्पा समुदायले घ्याल्पो ल्होसार मनाउँदै

२०७० फागुन १८ गते २:२६

काठमाण्डु, १८ फागुन– शेर्पा समुदायले आजदेखि आफ्नो नयाँ वर्षको उपलक्ष्यमा घ्याल्पो ल्होसार पर्व हर्षोल्लासपूर्वक मनाउँदैछन् । तामाङ, गुरुङ र शेर्पाले मनाउने तीनवटा ल्होसारमध्ये घ्याल्पो वर्षकै अन्तिम ल्होसार हो । फागुन शुक्ल प्रतिपदाका दिनदेखि १५ दिनसम्म ग्याल्बो ल्होसार मनाइन्छ । यस अवसरमा सरकारले आज सार्वजनिक...

नियमावली मस्यौदा समिति बैठक जारी

२०७० फागुन १८ गते २:१५

काठमाण्डु, १८ फागुन– संविधानसभा कार्यसञ्चालन नियमावली मस्यौदा समितिको बैठक अहिले बसिरहेको छ । सिंहदरबारमा जारी बैठकमा विवादित विषयमा सहमति गरी आजै मस्यौदालाई अन्तिम रुप दिने तयारी भएको समितिका एक सदस्यले जानकारी दिए । एक साताका लागि सकिएको समितिको म्याद शनिबारै सकिए पनि समितिमा रहेका...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us