काठमाण्डु, ३१ भदौ– सर्वोच्च अदालतले विद्युत महसुल बढाउने प्रस्ताव रोक्न सोमबार सरकारलाई अन्तरिम आदेश दिएको छ । नेपाल विद्युत् प्राधिकरणले उपभोक्ताले धान्नै नसक्ने गरी विद्युत् महसुलमा २० प्रतिशतदेखि एक सय ४० प्रतिशतसम्म वृतद्ध गर्न सरकारमा प्रस्ताव पठाउन लागेको दाबीसहित उपभोक्ता संरक्षण हित संरक्षण मञ्चका...
काठमाण्डु, ३१ भदौ– जरायलले पाइलट प्रोजेक्टअन्तर्गत पहिलो चरणमा ३ सय नेपाली कामदार लैजाने भएको छ । यसरी जाने नेपालीले केयर गिभर (हेरचाह गर्ने) को काम गर्नुपर्नेछ । नेपाली कामदार लिने सम्बन्धमा छलफल गर्न आएको इजरायली टोली र नेपाल सरकारका प्रतिनिधिबीच यस्तो सहमति भएको हो...
काठमाण्डु, ३१ भदौ– एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उपाध्यक्ष पोष्टबहादुर बोगटीको असामयिक निधनले आफूलाई असैह्य पीडा भएको बताएका छन् । प्रचण्डले केही समयअघि छोरी ज्ञानुको मृत्युभन्दा बोगटीको मृत्युले आफूलाई मर्माहत बनाएको भन्दै दुःख व्यक्त गरे । ‘उहाँको असामयिक निधनबारे म शब्दमा व्यक्त गर्न...
काठमाण्डु, ३० भदौ– एकीकृत माओवादी उपाध्यक्ष पोष्टबहादुर बोगटीको राष्ट्रिय सम्मानका साथ पशुपति आर्यघाटमा सोमबार अन्त्येष्टि गरिएको छ । बोगटीको पार्थिव शरीरमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बोगटीका छोरीहरु प्रतिभा र प्रभाले एकैसाथ दागबत्ती दिएका थिए । उनको सम्मानमा नेपाल प्रहरीले १२ तोपको सलामी...
काठमाण्डु, ३० भदौ– एकीकृत माओवादीका दिवंगत उपाध्यक्ष पोष्टबहादुर बोगटीका परिवारले समयमै संविधान जारी गर्न प्रधानमन्त्री सुशील कोइरालालाई आग्रह गरेका छन् । बोगटीको पार्थिव शरीरमा श्रद्धाञ्जली दिन एमाओवादी मुख्यालय कोटेश्वर पेरिसडाँडा पुगेका उनलाई बोगटी पत्नि राममायाले त्यस्तो आग्रह गरेकी हुन् । उनले आफ्ना श्रीमानको सपना...
काठमाण्डु, ३० भदौ– नेपाली काँग्रेस केन्द्रीय समितिको कार्यकाल एक वर्ष थपिएको छ । सोमबार बसेको केन्द्रीय समिति बैठकले निर्धारित समयभित्रै महाधिवेशन गर्न नसकेपछि आफ्नै कार्यकाल एक वर्षका लागि थपेको हो । केन्द्रीय समितिसँगै म्याद सकिएका स्थानीय निकायको पनि स्वत: म्याद थपिएको प्रवक्ता दिलेन्द्रप्रसाद बडुले...
रमेश खरेल भरतपुर सरुवा, प्रवक्ताबाट गणेश केसी हटाइए 0 0 0 काठमाण्डु, ३० भदौ– – See more at: http://kathmandutoday.com/2014/09/54769.html#sthash.Pbt6wA46.dpuf रमेश खरेल भरतपुर सरुवा, प्रवक्ताबाट गणेश केसी हटाइए 0 0 0 काठमाण्डु, ३० भदौ– – See more at: http://kathmandutoday.com/2014/09/54769.html#sthash.Pbt6wA46.dpuf...
काठमाण्डु, ३० भदौ– प्रहरी प्रधान कार्यालयले ३७ जना एसएसपीको सोमबार सरुवा गरेको छ । महानगरीय प्रहरी परिसर हनुमानढोकामा उत्तम कार्की र अपराध महाशाखामा पुष्कर कार्कीलाईको दरबान्दी सोही स्थानमा कायम गरिएको छ । तत्कालीन एसएसपीद्वय रमेश खरेल र विजयलाल कायस्थलाई हेडक्वार्टर तानेपछि कार्कीद्धय हनुमानढोका गएका...
काठमाण्डु, ३० भदाै – व्यवस्थापिका–संसद्को महिला, बालबालिका तथा समाजकल्याण समिति, शिक्षा उपसमितिको सोमबारको बैठकले शिक्षा मन्त्रालय र मातहतका निकायबाट चालु कार्यक्रम तथा प्रगतिका सम्बन्धमा जानकारी दिन मन्त्रालयका सचिव विश्वप्रकाश पण्डित र विभागीय प्रमुखलाई आमन्त्रण गर्ने निर्णय गरेको छ।उपसमितिका संयोजक सभासद् डा गणेशमान गुरुङको अध्यक्षतामा...
राैतहट, ३० भदाै – एक गर्भवती सहित २ महिलालाई सासु र जेठानीले यातना दिदै घरबाट निकालेका छन् । यातनाबाट सामान्य घाइते गर्भवती महिलाको गौर अस्पतालमा उपचार भएको छ । पीडित महिलाले न्याय माग्दै सोमबार जिल्ला प्रहरीमा उजुरी दिएकी छन् । रौतहटको फतुवा महेशपुर-२ मा...
काठमाण्डु, ३० भदाै – राजनीतिक दलकाे लामाे रस्साकस्सीपछि हुने भनिएकाे सर्वदलीय राजनीतिक सभा राप्रपा नेपालले बहिष्कार गर्ने भएको छ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले सिंहदरवारमा पत्रकार सम्मेलन आयोजना गरे सर्वदलीय सभा बहिष्कारको घोषणा गरेका हुन् । राप्रपा नेपालले संघीयता, धर्मनिरपेक्षता अादि विषयमा...
काठमाण्डु, ३० भदौ – महिला स्वास्थ्य स्वयंसेविकाको बैठक भत्ता कार्यक्रम नै नगरी झुठ्ठा बिल भरपाई बनाएर खाने जिल्ला स्वास्थ्य कार्यालय तनहुँका कर्मचारीविरुद्ध मुद्धा दायर भएको छ । महिला स्वास्थ्य स्वयंसेविकाको समीक्षा गोष्ठी, रिफ्रेसर रिभ्यु मिटिङ लगायतका कार्यक्रम संचालन गर्न पेश्की लिई कार्यक्रम नै नगरी...