देश टुक्र्याउने अभियानमा रहेका राउतलाई सर्वोच्चले झिकायो

काठमाण्डु टुडे २०७१ भदौ ३० गते १४:०९ मा प्रकाशित

रमेश खरेल भरतपुर सरुवा, प्रवक्ताबाट गणेश केसी हटाइए

0

 

0

 

0

 

काठमाण्डु, ३० भदौ–

– See more at: http://kathmandutoday.com/2014/09/54769.html#sthash.Pbt6wA46.dpuf

रमेश खरेल भरतपुर सरुवा, प्रवक्ताबाट गणेश केसी हटाइए

0

 

0

 

0

 

काठमाण्डु, ३० भदौ–

– See more at: http://kathmandutoday.com/2014/09/54769.html#sthash.Pbt6wA46.dpuf

काठमाण्डु, ३० भदौ–
काठमाण्डु, ३० भदौकाठमाण्डु, ३० भदौ– सर्वोच्च अदालतले मुलुक टुक्र्याउने अभियान चलाएको आरोपमा पक्राउ परेका डा. सीके लाललाई अदालतमा उपस्थित गराउन आदेश दिएको छ ।

बन्दी प्रत्यक्षीकरण रिटमा सोमबार सुनुवाइ गर्दै न्यायाधीश चोलेन्द्रशम्शेर जवराको इजलासले राउतलाई आगामी ३ असोजमा अदालतमा उपस्थित ck rautगराउन आदेश दिएको छ ।

सर्वोच्चका प्रवक्ता श्रीकान्त पौडेलले बन्दीसहित लिखित जवाफ लिएर आउन आदेश दिइएको बताए । मधेसलाई नेपालबाट अलग गर्ने माग गर्दै अभियान चलाएका राउतलाई प्रहरीले मोरङको रंगेलीबाट दुई दिनअघि पक्राउ गरेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us