काठमाण्डु, ३० भदौ – संसदको सुशासन अनुगमन समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई अख्तियारले गरेका पछिल्ला काम कारवाहीका सम्बन्धमा सोधपुछ गर्ने भएको छ । अख्तियारले खरीदार र सुब्बालाई समातेर भ्रष्टाचार रोक्न खोजेको बाहना मात्र गरिरहेको संसदमा प्रश्न उठेपछि सो समितिले कार्कीलाई...
काठमाण्डु, ३० भदौ – एकीकृत माओवादीले पार्टी उपाध्यक्ष पोष्टबहादुर बोगटीको निधनमा शोक विज्ञप्ति जारी गरेको छ । सोमबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको केन्द्रीय समितिको आकस्मीक बैठकले सो बैठकले पार्टीका सबै स्तरका कार्यालयमा ३ दिनसम्म झण्डा आधा झुकाउने निर्णय गरेका हो ।...
काठमाण्डु, ३० भदौ – एकीकृत माओवादी उपाध्यक्ष पोष्टबहादुर बोगटीलाई श्रद्धान्जली दिने क्रम जारी छ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको झण्डा ओढाएर श्रद्धान्जली दिएका थिए । प्रचण्डसँगै एमाओवादी नेता बाबुराम भट्टराई , उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव कृष्णबहादुर महरा, टोपबहादुर रायमाझी लगायतका उपस्थित भएका...
काठमाण्डु, ३० भदौ– एमाओवादी उपाध्यक्ष पोष्टबहादुर बोगटीको निधनका कारण आज संविधानसभा र संसद्को बैठक स्थगित गरिएको छ। संविधानसभा बैठक सुरु भए लगत्तै अध्यक्ष सुवासचन्द्र नेम्वाङले संविधानसभा र संसद दुवैको बैठक स्थगित गर्ने निर्णय सुनाएका हुन् । अब असोज १ गते ११ बजे संबिधानसभा बैठक...
काठमाण्डु – एमाओवादी उपाध्यक्ष पोष्टबहादुर बोगटी ‘दिवाकर’ को ध्यान जहिले पनि पार्टी बचाउनेतिर हुन्थ्यो, त्यसैले उनी पार्टीभित्र ठूलो अन्तरसंघर्ष भएको बेला जहिले पनि संस्थापन पक्षतिर रहन्थे । अध्यक्ष पुष्पकमल दाहाललाई निःस्वार्थ सहयोग गर्ने नेतामा बोगटी पर्थे । बाेगटीकाे साेमबार बिहान उपचारकाे क्रममा निधन...
काठमाण्डु, ३० भदौ– एकीकृत माओवादी उपाध्यक्ष पोष्टबहादुर बोगटीको निधनको शोकमा उनको गाउँ नुवाकोट तुप्चे–२ अक्करेस्थित चण्डेश्वरी उच्चमाविले पठनपाठन बन्द गरेको छ । विद्यालयका प्रधानाध्यापक हरि रिजालले बोगटीको शोकमा विद्यालय बन्द गरिएको बताए । ‘उहाँको शोकमा आज एक दिनका लागि विद्यालय बन्द गरिएको छ’, रिजालले...
काठमाण्डु, ३० भदौ– उपाध्यक्ष पोष्टबहादुर बोगटीको निधनले एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालको दाहिने हात भाँचिएको छ । बोगटी पार्टीभित्र लामो समयदेखि प्रचण्डका निकट राजनीतिक सहयोगी मानिन्थे । उनले प्रचण्डलाई पार्टीको आन्तरिक जीवनमा अप्ठेरो परेका बेला सधैं साथ दिँदै आएका थिए । उनी प्रचण्डलाई निस्वार्थ...
काठमाण्डु, ३० भदौ– एकीकृत माओवादी उपाध्यक्ष पोष्टबहादुर बाेगटीको निधनपछि पार्टीका नेता कार्यकर्तामा रुवाबासी चलेको छ । बोगटीप्रति अन्तिम श्रद्धाञ्जली दिन कोटेश्वर पेरिसडाँडा पुगेका अधिकांश नेता कार्यकर्ताका आँखा रसाएका थिए । कार्यकर्ता मात्र होइन अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित अधिकांश नेता बोगटीको निधनमा रोएका छन्...
काठमाण्डु, ३० भदौ– एमाले भातृ संगठन युवा संघको कार्यबाहक अध्यक्षमा निरु पाल चयन भएकी छन् । संघका अध्यक्ष महेश बस्नेतले आफू उद्योगमन्त्रीमा नियुक्त भएपछि पाललाई कार्यबाहक अध्यक्षको जिम्मेवारी दिएका छन् । अध्यक्ष केपी शर्मा ओलीले कर्णबहादुर थापालाई हटाएर बस्नेतलाई शुक्रबार उद्योगमन्त्री बनाएका थिए ।...
काठमाण्डु, ३० भदौ– एकीकृत माओवादी उपाध्यक्ष पोष्टबहादुर बोगटीको पार्थिव शरीर अहिले श्रद्धाञ्जलीका लागि काठमाण्डुको खुलामञ्चमा राखिएको छ । बोगटीको शब पार्टी केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडाबाट खुलामञ्च पुर्याइएको हो । त्यसअघि बिहान नौदेखि ११ बजेसम्म उनको शव पेरिसडाँडामा राखिएको थियो । पेरिसडाँडामा एमाओवादी अध्यक्ष पुष्पकमल...
काठमाण्डु, ३० भदौ– एकीकृत माओवादी वरिष्ठ नेता बाबुराम भट्टराईले उपाध्यक्ष पोष्बटहादुर बोगटीको निधनप्रति दु:ख व्यक्त गरेका छन् । भट्टराईले बोगटीप्रति श्रद्धाञ्जलीका साथै परिवारमा समवेदना व्यक्त गरेका छन् । ‘ ‘सहयोद्धा क. पोष्टबहादुर बोगटीको आज बिहान दु:खद निधन भएको छ’, उनले ट्वीटरमा लेखेका छन्, ‘...
काठमाण्डु, ३० भदौ– प्रधानमन्त्री सुशील कोइराला एकीकृत माओवादी मुख्यालय कोटेश्वर पेरिसडाँडा पुगेका छन् । एमाओवादी उपाध्यक्ष पोष्टबहादुर बोगटीप्रति श्रद्धाञ्जली अर्पण गर्न कोइराला पेरिसडाँडा पुगेका हुन् । हृदयघात र मस्तिष्कघात एकैपटक भएका बोगटीको आज बिहान उपचारका क्रममा नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।...