समाचार

बाटो ढुकेर यात्रु लुट्ने तीन पक्राउ

२०७१ असोज १ गते २:४६

इटहरी, १ असोज– इलाका प्रहरी कार्यालय गौशालाले लुटपाटमा संलग्न तीन जनालाई हतियारसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरी औरही–४ का २२ वर्षीय अजयकुमार कर्ण, औरही–६ का वर्ष १८ वर्षीय अभिषेक कुमार महरा र श्रीपुर–२क का १९ का रमेशकुमार दास छन् । इलाका प्रहरी...

नचाहेरै गर्भवती हुन्छन् एक तिहाई महिला

२०७१ असोज १ गते २:२३

काठमाण्डु, १ असोज– सरकारले परिवार नियोजन  कार्यक्रम सुरु गरेको ५५ वर्ष पूरा भएपनि नेपालमा अझै एक तिहाई महिला नचाहेरै गर्भवती हुने गरेका छन् । स्वास्थ्थ ब्यवस्थापन सूचना प्रणालीको पछिल्लो तथ्थाङ्कअनुसार नेपालमा झन्डै २ लाख १५ हजार महिलाले नचाहेरै गर्भधारण गर्दछन् । गत वर्ष गर्भवती...

ट्रकभित्र युवतीको सामूहिक बलात्कार

२०७१ असोज १ गते २:१८

सुनसरी, १ असोज– पूर्वपश्चिम राजमार्गअन्तर्गत सुनसरीको हरिपुरमा ट्रकभित्र एक युवतीलाई चालकसहितले सामूहिक बलात्कार गरेका छन । कोसी कटान क्षत्रेमा इटा लोड गरिएको ट्रकमा सप्तरीकी १९ वर्षीया युवतीलाई  चालक, उनका सहयोगीसहित ३ जनाले बलात्कार गरेका हुन् । सप्तरीबाट सुनसरी आउँदै गरेको ट्रकमा रुपनीबाट कोसी ब्यारेज...

प्रहरी मुख्यालयले नगर्ने भो रमेश खरेललाई कारबाही

२०७१ असोज १ गते २:१३

काठमाण्डु, १ असोज– संगठनको नीति र पदीय आचरणविपरीत अभिब्यक्ति दिएको आरोपमा छानबिनमा तानिएका एसएसपी रमेश खरेलमाथिको कारबाही प्रक्रिया स्थगित भएको छ । तत्कालिन डीआईजी विज्ञानराज शर्मा (हाल एआईजी) नेतृत्वको छानबिन समितिले खरेललाई कारबाहीको सिफारिस गरे पनि हेडक्वाटरले रोकेको छ । कारबाही गर्दा एसएसपी खरेलको...

मन्त्री क्वाटरभित्रै सौताको मारामार

२०७१ असोज १ गते २:०५

काठमाण्डु, १ असोज– मन्त्री क्वार्टरभित्रै सौतासौताबीच घम्साघम्सी । छोरो यही बेला बिरक्तिएर हिँड्ने । उता, हनुमानढोकामा यिनैको कुरालाई लिएर अर्को गर्मागर्मी । सिनेमा लेख्नेहरुले पटकथा बनाएजस्ता यी घटना फरक छन्, तर वास्तविक हुन् । यस्तो पीडा खेप्ने हालै अपदस्थ मन्त्री हुन् । उनी यस्तै...

पैसाका लागि बलात्कारको नाटक

२०७१ असोज १ गते १:५०

जाजरकोट, १ असोज–खलंगा, २ स्याँलाका २८ वर्षीय तिलक सुनारले योजनावद्ध ढंगले एक युवती प्रयोग गरेर फर्जी बलात्कार घटनामा आफन्तलाइ नै फसाउन खोजेको आरोप लगाएका छन् । ती युवतीले तिलकविरुद्ध जाहेरी दिएपछि उनले अनाहकमा प्रहरी खोरमा ३ रात बिताउनुपरेको छ । तिलक भने न्यायका लागि...

दसैंको मुखमा कुनकुन मन्त्रीको जाँदैछ जागिर ?

२०७१ असोज १ गते १:४५

काठमाण्डु, १ असोज–प्रधानमन्त्री सुशील कोइरालाले दुई साता लामो अमेरिका भ्रमणमा जानुअघि नै मन्त्रिपरिषद पुर्नगठन तथा हेरफेरको तयारी गरेका छन् । प्रधानमन्त्री कोइरालाले साना दललाई छुट्याएको मन्त्रालय कांग्रेस र एमालेबीच बाँटफाँट गर्ने र केही राज्यमन्त्री थप्ने तयारी गरेका छन् । प्रधानमन्त्री कोइरालाले सूचना तथा सञ्चारमन्त्री...

सांसदले नै पाएनन् दसैंमा घर जाने टिकट

२०७१ असोज १ गते १:३२

काठमाण्डु, १ असोज–सभासदहरुले दसैंका घर जान बसको टिकट नपाएको बताएका छन् । व्यवस्थापिका संसदको विकास समितिमा मंगलबार उनीहरुले दसैंका लागि घरजाने टिकट सर्वसाधारण मात्र हैन, आफूहरुले समेत नपाएको बताए । सभासद गुरु बुर्लाकोटीले लामो दुरी मात्र होइन छोटो दुरीका लागि पनि टिकट नपाएको भन्दै...

आयल निगमका ९७ कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्धा दायर

२०७१ भदौ ३१ गते १२:५३

काठमाण्डु, ३१ भदौ – नेपाल आयल निगम भलवारी डिपोका उप – निर्देशकसहित ९७ जनाविरुद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पेट्रोलिपम पदार्थ चोरी प्रकरणमा भ्रष्टाचारको मुद्धा दायर गरेको छ । उप- निर्देशक नागेन्द्रकुमार कुर्मी, सहायक प्रबन्धक अजितकुमार पोखरेल, उपप्रवन्धक कौशवराज आचार्यस सहायक प्रवन्धक दिपकप्रसाद घिमिरे र...

छोरीलाई जवरजस्ती करणी गर्ने पक्राउ

२०७१ भदौ ३१ गते १२:२१

बाँके, ३१ भदौ – आफ्नै छोरीलाई जवरजस्ती करणी गरेको अभियोगमा कम्दी–६ बस्ने परियार थरका ४३ बर्षीय बाबुलाई प्रहरीले पक्राउ गरेको छ । निजले आफ्नै १३ बर्षीया छोरीलाई विगत १ महिनादेखि पटक पटक जवरजस्ती करणी गर्दै आएको भन्ने खबरका आधारमा इलाका प्रहरी कार्यालय बनकट्टीबाट खटिएको...

गाेठालाे गएकाे माैका छाेपेर बलात्कार गर्ने पक्राउ

२०७१ भदौ ३१ गते ११:२१

खाेटाङ , ३१ भदाै – स्थानीय १३ वर्षीया एक बालिकालाई मंगलबार बिहान जबर्जस्ती करणी गरेको आरोपमा दिक्तेल नगरपालिका – २ का ६५ वर्षीय श्यामप्रसाद आचार्य पक्राउ परेका हुन् । बालिका बलात्कृत भएपछि आफन्तले दिएको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको खोटाङका प्रहरी नायब उपरीक्षक विनोदराज...

२६ सभासदमा महिलालाई वेवास्ता गरेको भन्दै आपत्ति

२०७१ भदौ ३१ गते ११:०४

काठमाण्डु, ३१ भदौ – विभिन्न महिला संघमा आवद्ध महिला नेतृहरुले नेपाल सरकारले हालै मनोनित गरेको २६ सभासदमा महिलाहरुलाई सहभागीता नगराएको भन्दै आपत्ति जनाएका छन् । मंगलबार रिपोर्टर्स क्लब नेपालमा महिला सुरक्षा दवाव समूह नेपाल, राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ नेपाल, सृष्टि नेपाल, शान्ति पूनस्र्थापना...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us