काठमाण्डु, १ असोज – कमल थापाविरुद्ध समानान्तर कमिटी बनाउँदै आएको राप्रपा नेपालको पद्मसुन्दर लावती पक्षले दुई जिल्ला कार्यालय कब्जा गरेर आफ्नो सम्पर्क कार्यालय बनाएका छन् । त्यसरी कब्जा गरिएका दुई कार्यालयहरु लावतीको गृह जिल्ला पाँचथर र ताप्लेजुङ रहेका छन् । करिब ४० जिल्लामा सम्पर्क...
उदयपुर, १ असाेज – छात्रालाई यौन दुर्व्यवहार गरेकेा आरोपमा उदयपुर त्रियुगा नगरपालिका – १ बोक्से स्थित त्रियुगा लिटिल फ्लावर बोर्डिङ्ग स्कुलका एक शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ । २८ वर्षीय बिएस्सी शिक्षक बिद्याभूषण गुप्तालाई कक्षा ९ मा अध्यनरत छात्रालाई यौन दुर्व्यवहार गरेकेा आरोपमा पक्राउ...
नवलपरासी, १ असाेज – महेन्द्रराजमार्ग अन्तरगत नवलपरासीको बासामा एम्बुलेन्स, बस र मोटरसाईकल ठोक्किदा ४ जना घटनास्थलमै मारिएका छन् । अन्य २१ घाइते भएका छन् । उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ । बसका दुई र एम्बुलेन्सका २ जनाको मृत्यु भएको छ । मृतकको सनाखत...
काठमाण्डु, १ असोज – नेकपा– माओवादीमा गुटको राजनीति सतहमा देखिएको छ । बुधबार कुपण्डोलमा आयोजना गरिने राज्यस्तरीय प्रशिक्षण कार्यक्रम विप्लव समूहले भाग नलिने निर्णय गरेको छ । माओवादी स्कुलिङ विभागले आयोजना गरेको प्रशिक्षण नेवाः राज्य समितिको कार्यालय कुपण्डोलमा दिउँसो १ बजे पार्टी अध्यक्ष...
काठमाण्डु, १ असोज– हिन्दू धर्मालम्बीले विशेष आराधनासहित आज विश्वकर्मा पूजा गर्दैछन् । आजका दिन कलकारखाना, औजार तथा सवारी साधनको पूजा गर्ने चलन छ । आजका दिन फलफूल, मिठाइलगायतको परिकार बनाएर विश्वकर्मा पूजा गर्ने र रातभार जागराम बस्ने गरिन्छ । आजका दिन विश्वकर्मा पूजा गर्नाले...
वीरजन्ज, १ असोज– जिल्ला प्रहरी कार्यालय पर्साको ‘क्राइम टोली’ का अधिकांश प्रहरी अधिकृत तथा जवानले चोरीका मोबाइल सेट प्रयोग गर्ने गरेका छन् । राजश्व छलेर ल्याइएको भन्दै तीन महिनाअघि नियन्त्रणमा लिइएका मोबाइल प्रहरीले भागबण्डा गरेर लिएका हुन् । क्राइम टोलीले वीरगन्जको छपकैयाबाट २०० मोबाइल...
जाजरकोट, १ असोज– एक्काइसौँ शताब्दीमा आएर पनि दलित भएकै कारण डेरा नपाएको सुन्दा अचम्म लाग्न सक्न सक्छ तर जाजरकोटको एक गाउँमा त्यस्तै भएको छ त्यो पनि शिक्षकमाथि। साउन महिनामा नयाँ नियुक्ति लिएर जिल्लाको पूर्वी क्षेत्रमा पर्ने थालारैकर–७ स्थित खड्ग देवी मावि लुटपाखामा कार्यरत शिक्षक...
काठमाण्डु, १ असोज–संविधानसभाअन्तर्गतको सुशासन तथा अनुगमन समितिको बैठकमा पत्रकारलाई प्रवेश निधेष गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्की बैठकमा उपस्थित हुने भएपछि पत्रकारलाई बैठकस्थलमा रोक लगाइएको हो । समितिले अख्तियारको कामबारबाहीबारे जानकारी लिन बुधबार कार्कीलाई डाकेको थियो । उनी आउने भएपछि...
काठमाण्डु, १ असोज– जड्याहा,नगरबधु, चोर र पाकेटमारका लागि आकर्षित हुने सार्वजनिक अपराध ऐनअन्तर्गत एकजना त्यस्ता व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ, जो खुलेआम पृथकतावादी धारमा छन् र विखण्डनका लागि ह्वास्स साम्प्रदायिकता गन्हाउने अभिव्यक्ति दिँदै हिँडेका छन् । संविधान निर्माण प्रक्रियालाई विषयान्तर गर्न मधेसबाट सारा सेना,...
काठमाण्डु, १ असोज– प्रमुख प्रतिपक्षी एकीकृत माओवादीसहित विपक्षी दलले आजको व्यवस्थापिका–संसद बैठक अवरुद्ध नगर्ने भएका छन् । बैठकमा आफ्ना दिवंगत उपाध्यक्ष पोष्टबहादुर बोगटीको निधनमा शोक प्रस्ताव पारित गर्ने कार्यसूची रहेकाले अवरोध नगरिने एमाओवादी सभासद सन्तु दराईले जानकारी दिए । पूर्वमन्त्री र अघिल्लो संविधानसभामा एमाओवादी...
काठमाण्डु, १ असोज–संविधानसभाअन्तर्गतको संवैधानिक राजनीतिक संवाद तथा सहमति समतिले बुझाएको प्रतिवेनमाथि संविधानसभामा आजबाट छलफल हुने भएको छ । भावी संविधानका अन्तर्वस्तुमा भएका सहमति र असहमति समेटेर तयार पारिएको प्रतिवेदनमाथि शुक्रबारबाट छलफल सुरु भएको थियो । यसअघि सोमबारका लागि बोलाइएको बैठक एकीकृत माओवादी उपाध्यक्ष पोष्टबहादुर...
विदुर, १ असोज– नुवाकोट र रसुवामा नेपाल टेलिकमको मोबाइल सेवा अवरुद्ध भएको छ । टेलिकमले वितरण गरेको जिएसएम मोबामा मंगलबार दिउँसोदेखि समस्या आएको हो । सेवा अवरुद्ध भएसँगै नुवाकोट र रसुवाका हजारौ मोबाइल प्रयोगकर्ता प्रभावित भएका छन् । पछिल्लो तीन महिनायता पटकपटक मोबाइल सेवा...