सुनसरी, २ असोज– सुनसरीको धरानमा गुडिरहेको बसबाट खसेर सहचालकको मृत्यु भएको छ । मृत्यु हुनेमा को १ ख ३२११ नम्बरको बसका सहचालक झापा बिर्तामाडोका १६ वर्षीय सन्दिप आचार्य छन् । गम्भीर घाइते उनको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा निधन भएको प्रहरीले...
पोखरा २ असोज– कास्कीको लेखनाथस्थित एकीकृत दृष्टीविहीन छात्राबास प्रमुख छात्राबासका इन्चार्ज दण्डपाणि ढकालले छात्राबासमा रहेकी एक दृष्टिविहीन छात्रालाई बलात्कार गरेका छन् । ४७ वर्षीय ढकालले १८ वर्षीष्या छात्रालाई छात्राबासको अथिति कक्षमा बलात्कार गरेका हुन् । पीडित युवतीको जाहेरीका आधारमा घटनाबारे अनुसन्धान थालिएको कास्कीका प्रहरी...
काठमाण्डु, २ असोज– राजनीतिक व्यवस्था फेरिए पनि आम कर्मचारीको भूमिका सामान्यतः फेरिंदैन । तर राजतन्त्र सकिएसँगै दरबारको सिकारीको पेशामा भने १८० डिग्रीको परिवर्तन आएको छ । एक त राजा र राजपरिवार सदस्यको वरिपरि रहँदा सानसौकत सबै मेटिएर वनपालेको भूमिकामा खुम्चिनु परेको छ भने अर्कातिर...
काठमाण्डु, २ असोज– मन्त्रीबाट हटाइँदैछ भन्नेबारेमा मलाई केही जानकारी थिएन । एक्कासि यस्तो होला भन्ने पनि लागेको थिएन । तर, केही दिनदेखि असजिलो चाहिँ भइरहेको थियो । मन्त्रीबाट हटेको रिस पोख्यो भन्लान् भनेर मैले धेरै कुरा अझै पनि बोल्न चाहिरहेको छैन । केही सयमयता...
काठमाण्डु, २ असोज– अलकायदा लगायत मध्यपूर्वमा आतंक मच्चाइरहेका इस्लामिक आतंकवादी समूहको गतिविधि सक्रिय रहेको र त्यसको प्रभाव नेपालमा पर्न सक्ने भन्दै सुरक्षा सतर्कता अपनाउनुपर्ने निष्कर्ष नेपाल प्रहरीले निकालेको छ । प्रहरी प्रधान कार्यालयमा आयोजित दुई दिने गोष्ठीमा सहभागी उच्च प्रहरी अधिकारीहरुले उक्त विषयमा चिन्ता...
मुगु, २ असोज– पर्यटकीय स्थल रारामा आगामी वैशाख दोस्रो साताभित्र मन्त्रिपरिषद् बैठक हुने भएको छ । रारामा लोलुफेरा अर्थात लुम्बिनी फेवा र रारा पर्यटन पदमार्ग अभियानमा सहभागी भएका प्रधानमन्त्रीका सल्लाहकार विजय पन्त, पर्यटन तथा संस्कृति मन्त्रालयका सचिव सुरेशमान श्रेष्ठ लगायतले क्याविनेट बैठकको प्रतिबद्धता जनाएका...
काठमाण्डु, २ असोज– बागलुङका दिपेन्द्र पौडेल मंगलबार काठमाण्डु आएर आफ्ना साथी प्रकाश शर्मालाई फोन गर्न खोजे । पटकपटक प्रयास गर्दा पनि सम्पर्क हुन सकेन । बल्लतल्ल फोन लाग्यो । तै पनि प्रष्ट कुराकानी हुन पाएन । प्रकाशले पानीपोखरी डाकेका थिए। दिपेन्द्र पुगे सुन्धारा ।...
काठमाण्डु, २ असोज– संविधानसभाबाहिर रहेको प्रमुख शक्ति नेकपा–माओवादीको आन्तरिक विवाद चुलिँदै गएको छ । दुई लाइन संघर्षको प्रभाव पार्टीको आन्तरिक संगठनमा मात्र नभई बाह्य राजनीतिमा समेत देखिएको छ । विवादकै कारण आफ्नै मागअनुसार प्रमुख दलहरुले तय गरेको राजनीतिक सम्मेलन बहिस्कार भएको दाबी पार्टी नेताहरुले...
काठमाण्डु, १ असाेज – ठूलो पदका कर्मचारी र राजनीतिककर्मी माथि अनियमितता र भ्रष्टाचारको प्रभावकारी छानबिन गर्न कानुन संसोधन गर्ने तयारी भैरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुख लोकमान सिंह कार्कीले बताएका छन्। व्यवस्थापिका संसदको सुशासन तथा अनुगमन समितिलाई उनले यस्तो जवाफ दिएका हुन्। समितिमा सभासद्हरुले...
काठमाण्डु, १ असोज – राजसंस्थावादी र हिन्दू अधिराज्यवादी वृहत्त संघर्ष समितिले आगामी बन्ने संविधानमा राजा सहितको हिन्दू अधिराज्य र राष्ट्रियता सहितको प्रजातन्त्र नलेखिए छठ पर्वपछि सशक्त आन्दोलन गर्ने चेतावनी दिएको छ । बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै संघर्ष समितिले अब बन्ने नयाँ...
काठमाण्डु, १ असोज – अर्थमन्त्री रामशरण महतले आफ्नो मन्त्रालयका विभिन्न महाशाखाका सहसचिवमा हेरफेर ल्याएका छन् । अर्थमन्त्री महतले चाहेअनुसारको निर्णय गर्न गार्हो भएपछि आफ्नो पक्षका सहसचिवलाई महत्वपूर्ण मन्त्रालयमा सारेका हुन् । हेरफेरमा पर्नेमा प्रशासन महाशाखा प्रमुख शिशीरकुमार ढुङगानालाई नीति विश्लेषण महाशाखामा सारेर डील्ली सिवाकोटीलाई...
काठमाण्डु, १ असाेज – प्रधानमन्त्री सुशील कोइरालाले अाफ्नै प्रधानमन्त्री कालमा नै संविधान बताएका छन्। राष्ट्रिय विज्ञान दिवसका अवसरमा कीर्तिपुरमा नवनिर्मित बिपी कोइराला राष्ट्रिय विज्ञान सङ्ग्रहालयको उद्घाटन एवम् विज्ञान प्रदर्शनीको बुधबार उद्घाटन गर्दै उनले ६० वर्षभन्दा बढीको सङ्घर्षबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्न देश संविधान निर्माणको महत्वपूर्ण...