काठमाण्डु, ३ असोज – सूचना तथा सञ्चारमन्त्री डा मिनेन्द्र रिजालले आफूलाई सञ्चारमाध्यमले सिध्याउन खोजेको भन्दै गुनासो पोखेका छन् । एन्टेना फाउन्डेशन, सर्च फर कमनग्राउण्ड र अमेरिकी सहयोग नियोगद्वारा शुक्रबार पाँचतारे होटल अन्नपूर्णमा आयोजित ‘गाउँ गाउँमा सिंहदरबार’ नामक गीती नाटक शुभारम्भ गर्दै रिजालले सञ्चारमाध्यमले आफूलाई...
काठमाण्डु, ३ असोज – प्रज्ञा प्रतिष्ठानमा एनसेल लिटरेचर फेस्टिभल सुरु भएको छ। प्रज्ञा प्रतिष्ठानमा साहित्यकार बानिरा गिरीले लिटरेचर फेस्टिभलको उद्घाटन गरेकी छन्। आज शुक्रबारदेखि सुरु हुने फेस्टीभल ४ दिनसम्म चल्ने आयोजकले जानकारी दिएका छन् । फेस्टिभलमा विदेशी तथा नेपालीहरुले विभिन्न समसामयिक विषयमा बहस चलाउने...
काठमाण्डु, ३ असोज – राष्ट्रिय अखण्डतामा खलल पुर्याउने क्रियाकलाप गरेको आरोपमा पक्राउ परेका सीके राउतकाे शुक्रबार सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइ हुन सकेन । उनलाई प्रहरीले मोरङबाट पक्राउ गरी बिहीबार राजधानी ल्याएको थियो । हिजो राजधानी ल्याउने वित्तिकै उनलाई विशेष अदालतमा उपस्थित गराइएको थियो ।...
काठमाण्डु, ३ असोज– एकीकृत माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री सुशील कोइरालाले अवरुद्ध संस्द सुचारु गराउने प्रयासमा बोलाएको प्रमुख दलका शीर्ष नेताको बैठक बहिस्कार गरेका छन् । सरकारले भारतसँग माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको पिडीए मस्यौदा अनुमोदन गरेको विषयमा आपत्ति जनाउँदै श्रेष्ठले बैठक बहिस्कार गरेका हुन्...
एजेन्सी– कटल्याण्डका बहुमत जनता संयुक्त अधिराज्यकै पक्षमा उभिएका छन् । स्कटल्याण्ड छुट्टै राज्य हुने कि संयुक्त अधिराज्यमै भनी गरिएको जनमत संग्रहको जारी मतपरिणाको पछिल्लो परिणामले यस्तो देखिएको हो । करिब ५५ प्रतिशत जनताले स्वतन्त्रता अस्वीकार गरेका छन् । अहिलेसम्मको परिणामका आधारमा स्वतन्त्र राज्य हुँदै भन्ने...
इलाम, ३ असोज– इलाम माइपोखरीका एक युवकले मादक पदार्थ सेवन गरी आफ्नै श्रीमतीको हत्या गरेका छन् । माइपोखरी–३ का ३० वर्षीय वीरेन राईले श्रीमती २६ वर्षीया जानुका कार्कीलाई कुटेर हत्या गरेका हुन् । कुटपिटबाट गम्भीर घाइते जानुकाको उपचारका लागि जिल्ला अस्पतालमा ल्याउँदै गर्दा बाटैमा...
काठमाण्डु, ३ असोज– राप्रपा नेपालका संस्थापक नेता पद्मसुन्दर लावतीले आफैले अघि बढाएको कमल थापाले एकलौटी र तानाशाही ढंगले पार्टी चलाएको भन्दै नसच्चिए पार्टी भित्रै नयाँ शक्ति उदय गर्ने चेतावनी दिएका छन् । उनले अध्यक्ष पदमा आफूले सुरुदेखि नै इच्छा नगरी थापालाई ल्याएर जन्माएको बताउँदै...
काठमाण्डु, ३ असोज– प्रधानमन्त्री सुशील कोइराला संयुक्त राष्ट्रसंघको ६९ औं महासभामा सहभागी हुन आज अमेरिका जाँदैछन् । प्रधानमन्त्री कोइराला २१ सदस्यीय टोलीको नेतृत्व गर्दै आज न्यूयोर्क प्रस्थान गर्न लागेका हुन् । न्यूयोर्क पुग्नुअघि प्रधानमन्त्री कोइरालाले संयुक्त अरब इमिरेट्स अबुधावीमा भोलि मध्यपूर्व, पश्चिम एसिया र...
काठमाण्डु, ३ असोज– पछिल्लो समय प्रदर्शनमा आएका फिल्ममध्ये कोहिनुरले ऐतिहासिक सफलता हासिल गरेको छ । अभिनेता श्रीकृष्ण श्रेष्ठको निर्माणमा आकाश अधिकारी निर्देशित कोहिनुर २३ साउनमा रिजिल भएको थियो । श्रीकृष्णको निधनपछि फिल्मको व्यापार ह्वात्तै बढेको थियो । चार सातासम्म देशभरका सात दर्जन बढी हलमा...
काठमाण्डु, ३ असोज–विद्यार्थी नेतृबीच झगडा हुँदा नेविसंघ केन्द्रीय सदस्य एन्जिला न्यौपानेको शरीरमा तातो चिया खन्याइएको छ । पद्मकन्या क्याम्पसकी निवर्तमान स्ववियु सभापति स्वस्तिका पोखरेलले न्यौपानेको छातीमा तातो चिया खन्याएकी हुन् । नेविसंघ क्याम्पस इकाइको चियापान भइरहेका बेला मंगलबार झगडा परेपछि इकार्इ सचिवसमेत रहेकी न्यौपानेको...
काठमाण्डु, ३ असोज– मलेसियाले तीन सय ७१ जना नेपाली गैरकानुनी कामदारलाई बिहीबार स्वदेश फर्काएको छ । यी कामदार एअर एसियाको विमानबाट आइपुगेका हुन् । उनीहरुलाई श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए । उनीहरुसँग मलेसियाका लागि नेपाली राजदूत निरञ्जनमानसिंह...
काठमाण्डु, ३ असोज– अमेरिकी अस्पतालमा प्रधानमत्री सुशील कोइरालाको उपचार गर्दा राज्यकोषबाट एक करोड ६२ लाख ५५ हजार रुपैयाँ खर्च भएको छ । राष्ट्रसंघीय महासभामा भाग लिन अमेरिका जान लागेका प्रधानमन्त्रीले न्यूयोर्कको अस्पतालमा फलोअप उपचार गराउनेछन्, यसको खर्च पनि राज्यले नै तिर्नेछ । प्रधानमन्त्रीको फोक्सोमा...