काठमाण्डु, ४ असोज– पूर्वमन्त्री एवम् नेपाल सद्भावना पार्टीकी अध्यक्ष सरिता गिरीले मुलुक टुक्र्याउने विवादास्पद अभिव्यक्ति दिएका कारण पक्राउ परेका सिके राउतलाई तत्काल रिहाई गर्न माग गरेकी छन् । शनिबार एक विज्ञप्ति जारी गरी गिरीले राउतलाई रिहा गर्न माग गरेकी हुान् । उनले राज्यले विचारको...
मोरङ, ४ असोज– काँग्रेस केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले देश टुक्राउने अभिव्यक्ति दिँदै हिंड्ने सीके राउत अक्षम्य अपराधी रहेको बताएका छन् । प्रेस युनियन मोरङले शनिबार विराटनगरमा गरेको पत्रकार भेटघाटमा केसीले राउतले गरेको अपराधलाई क्षमा दिन नमिल्ने बताए । मुलुको अस्मिता र अखण्डताविरोधी अक्षम्य अपराध...
भक्तपुर, ४ असोज– गुण्डा गर्दी संरक्षण गर्दै आएको आरोप खेपिरहेका उद्योगमन्त्री महेश बस्नेतले उद्योग क्षेत्रमा विद्यमान गुण्डागर्दी अन्त्य गर्ने बताएका छन् । एमाले भक्तपुर क्षेत्र नम्बर–२ ले शनिबार सूर्यविनायकमा गरेको सम्मान कार्यक्रममा उनले उद्योग क्षेत्रमा रहेका दलाल, गुण्डा र माफियातन्त्रको अन्त्य गर्ने बताएका छन्...
काठमाण्डु, ४ असोज– प्रधानमन्त्री सुशील कोइरालाको बेडरुमबाट १२ लाख रुपैयाँ चोरी भएको समाचार आएपछि हल्लीखल्ली नै मच्चियो । प्रधानमन्त्रीको पैसा चोर्ने हैसियतको व्यक्ति को होला ? धेरैले अनुमान गरे कि सुरक्षाकर्मी वा उनका नजिकैका पारिवारिक सदस्यबाट त्यस्तो काम भयो । तर, कोइराला परिवारले सुशीलका...
काठमाण्डु, ४ असोज– भारतीय गृहमन्त्री राजनाथ सिंहले नेपालको सामाजिक–आर्थिक विकासमा सघाउन भारत तयार रहेको बताएका छन् । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का गृहमन्त्रीहरूको छैटौँ बैठकमा भाग लिन काठमाण्डु आएका उनले स्वदेश फर्कनुअघि शनिबार आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् । नेपाल...
धुन्चे, ४ असोज– लाङटाङ राष्ट्रिय निकुञ्जले अवैध रक्तचन्दनसहित पक्राउ परेका दुई चिनियाँ नागरिकलाई जिल्ला वन कार्यालय रसुवाको जिम्मा लगाएको छ । तासी र लिउ टाङ नाम गरेका चिनियाँ नागरिक गत २१ भदौमा ६४ केजी रक्तचन्दनसहित रसुवागढी नाकाबाट पक्राउ परेका थिए । निकुञ्ज कार्यालयले रक्तचन्दन...
पाल्पा, ४ असोज– छोरीले दलित युवकसँग प्रेम विवाह गर्ने पक्का भएपछि माइती पक्षले युवकलाई अपहरणकारीको आरोप लगाएको छ । आफूहरुको सअहमतिबीच छोरीले दलित युवकसँग विवाह गर्ने निश्चित भएपछि परिवार उनीहरुको सम्बन्ध टुटाउने प्रयासमा लागेको हो । स्याङ्जा अलामदेवी– ५, लसगाबेसीका २३ वर्षीय सन्तोष लम्साल...
आवुधावी, ४ असोज– प्रधानमन्त्री सुशील कोइरालाले रोजगारीको खोजीमा विदेशमा भौंतारिनु पर्ने बाध्यताबाट नेपालीले छिट्टै मुक्ति पाउने दाबी गरेका छन् । राष्ट्रसंघीय महासभामा सहभागी हुन न्यूयोर्क जाने क्रममा संयुक्त अरब इमिरेट्स (यूएई) पुगेका प्रधामन्त्री कोइरालाले ८ माघमा नयाँ संविधान बन्ने र त्यसपछि कुनै पनि नेपाली...
काठमाण्डु, ४ असोज– काँग्रेस कार्यबाहक सभापति रामचन्द्र पौडेलले पार्टीमा गुटबन्दी हाबी भएको भन्दै तीव्र असन्तुष्टि जनाएका छन् । काँग्रेस लम्जुङ– काठमाण्डु सम्पर्क समितिले दसैंका अवसरमा शनिबार गरेको चियापान कार्यक्रममा उनले पार्टी गुटबन्दीको शिकार भएको बताए । पार्टीमा गुटबन्दी झांगिएका कारण नेताले कार्यकर्ताको र कार्यकर्ताले...
विदुर, ४ असोज– नुवाकोटमा बाढीले बगाएर दुई र चट्याङ लागेर एकजनाको ज्यान गएको छ । वर्षातसँगै आएको बाढीले बगाएर विदुर नगरपालिका–८ राइसिङ बजारका पूर्वभारतीय सैनिक ५८ वर्षका हस्तबहादुर तामाङ र ५५ वर्षीय फलबहादुर तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ । भारतीय पेन्सन क्याम्पबाट पेन्सन...
काठमाण्डु, ४ असोज– नेकपा– माओवादीका अध्यक्ष मोहन वैद्यले सरकारले माथिल्लो कर्णाली जलविद्युत परियोजना सम्बन्धमा भारतको जीएमआर कम्पनीसँग ऊर्जा विकास सम्झौता ‘पिडए’ गर्ने निर्णय गरेकामा आपत्ति जनाएका छन् । अध्यक्ष वैद्यले शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै सम्झौतामा उल्लेख गरिएका प्रावधानहरुले जलस्रोतमाथि नेपालको सार्वभौम अधिकार...
पोखरा, ४ असोज– कास्कीको धम्पुस गाविस–१ घट्टेखोलामा बस र एम्बुलेन्स ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । पोखराबाट बाग्लुङ जाँदै गरेको ग १ ख ३१४३ नम्बरको माइक्रोबस र विपरीत दिशाबाट आउँदै गरेको ध १ च १९० को एम्बुलेन्स आपसमा ठोक्किएर दुर्घटना भएको हो ।...