काठमाण्डु, ४ भदौ– आफूलाई गुण्डा नाइके कुमार घैंटे समूहको सदस्य भन्दै राजधानीका व्यवसायीलाई धम्क्याएर पैसा असुली गर्ने २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बागलुङका रवि किस्मत उपनामका काजी किस्मत हमाल र बाबुराम भुसाल रहेका छन् । उनीहरुले चैत्रदेखि हालसम्म लाजिम्पाट र सामाखुसी...
काठमाण्डु, ४ असोज– बस व्यवसायीले यात्रुलाई अत्याधिक मूल्यमा बसको टिकट बिक्री गरेको फेला परेको छ । सरकारले निर्धारण गरेको दररेटभन्दा झन्डै चार सय ४० रुपैयाँभन्दा बढी असुल गरेर यात्रुलाई टिकट बिक्री गरेको अवस्थामा शुक्रबार प्रमाणसहित अनुगमन गर्ने निकायले फेला पारेको छ । यातायत व्यवस्था...
जनकपुर, ४ असोज– दुई वर्ष वैदेशिक रोजगारीमा गएर फर्केका धनुषा सतोखर गाविस गेरुबाहीका कारी ठाकुरले घर फर्कंदा चार छोराछोरी मात्र अलपत्र अवस्थामा फेला पारे । उनकी पत्नी बिना चारवटै सन्तानलाई छाडेर परपुरुषसँग गएको थाहा पाएपछि ठाकुर छाँगाबाट खसेझैं भए । पत्नी फर्काउन सहयोग माग्दै...
काठमाण्डु, ४ असोज– प्रधानमन्त्री सुशील कोइरालाले आज मध्यपूर्व, पश्चिम एसिया र उत्तरी अफ्रिकाका राजदूत तथा त्यहाँस्थित नेपाली नियोग प्रमुखहरुलाई आज संयुक्त अरब इमिरेट्स (यूएई) को अबुधावीमा सम्बोधन गर्दै छन् । संयुक्त राष्ट्रसंघीय माहासभामा सहभागी हुन अमेरिका जाने क्रममा कोइराला गएराति अबुधावी पुगेका थिए ।...
विराटनगर, ४ भदौ– विराटचोकमा एक युवतीलाई सात दिनसम्म होटलमा ‘बन्धक’ बनाएर योन शोषणा गरिएको खुलासा भएको छ । पीडित युवतीले प्रहरीमा उजुरी गरेपछि घटना सार्वजनिक भएको हो । बन्धक बनाउने एक महिलासहित ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी बेलबारीका निरीक्षक दर्गाप्रसाद...
गाेरखा, ३ असाेज – गोरखाको उत्तरी भेगमा रहेको सात गाविसमा खाद्यान्न अभाव भएको छ। नेपाल खाद्य संस्थान र स्थानीय व्यापारीले खाद्यान्न ढुवानी नगर्दा यस्तो अभाव भएको हो। सिर्दिवास, चुम्चेत, छेकम्पार, बिही, प्रोक, ल्हो र सामागाउँमा खाद्यान्न अभाव भएको तिब्बतसँग सीमा जोडिएको सामागाउँका वीरबहादुर लामाले...
काठमाण्डु, ३ असोज – नेकपा–माओवादीको भातृसङगठन अखिल ९क्रान्तिकारी० ले ललितपुरको माइलस्टोन स्कुलमा शुक्रबार तोडफोड गरेको छ। आफूले आयोजना गरेको शैक्षिक हड्तालको अवज्ञा गरेको भन्दै सो समूहले आक्रमण गरेको क्रान्तिकारीले बताएको छ । बिहान करिब ९ बजेतिर आएको विद्यार्थी समूहले विद्यालय हाताभित्र प्रवेश गरी केही...
काठमाण्डु, ३ असोज – सार्कको छैठौँ गृहमन्त्रीस्तरीय बैठक सम्पन्न भएको छ। बैठकमा आतंकवाद नियन्त्रण, लागूऔषध कारोबार नियन्त्रण, संगठित अपराध नियन्त्रण, मानव बेचबिखन नियन्त्रण, साइबर क्राइम नियन्त्रण लगायतमा साझा प्रतिबद्धता व्यक्त गरेका छन्। ‘यि विषय सबै सार्क राष्ट्रका साझा समस्या हुन्’, बैठकपछि नेपालक गृहमन्त्री बामदेव...
काठमाण्डु, ३ असोज – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेशनल ट्रेडिङ लिमिटेडका कर्मचारीविरुद्ध मुद्धा दायर गरेको छ । भ्रष्टाचारी ठहर हुनेमा तत्कालीन निमित्त कार्यालय प्रमुख भरतबहादुर बस्नेत, तत्कालिन स्टोरकिपर ऋषिराम जोशी र स्टोरकिपर दीपेन्द्र अधिकारीको छन् । कूटनैतिक निकाय तथा सरकारी प्रयोजनका लागि भन्सार छुट...
विराटनगर, ३ असाेज – मोरङको कोसी हरैचा नगरपालिकाको विराटचोकस्थित आग्रह होटलमा किशोरीलाई बन्धक र यौन शोषण गरेको आरोपमा जुनु मगर र दिनेश श्रेष्ठलाई बेलबारी प्रहरीले पक्राउ गरेको छ । प्रहरी निरीक्षक दुर्गा दाहालले इलाका प्रहरी कार्यालय बेलबारीमा पीडित किशोरीले उजुरी दिएको आधारमा उनीहरुलाई पक्राउ...
काठमाण्डु, ३ असोज – भारतीय कम्पनी जीएमआरसंग माथिल्लो कर्णालीमा शुक्रबार परियोजना विकास सम्झौता (पीडिए) भएको छ । नेपालका तर्फबाट लगानी बोर्डका प्रमुख कार्यकारी र जीएमआरका तर्फबाट उर्जा सम्बन्धी उपाध्यक्षले उक्त सम्झौतामा हस्ताक्षर गरेका छन् । बिजुली निकाल्नको लागि जीएमआरले सम्पूर्ण लगानी जुटाउने छ भने विजुली...
काठमाण्डु, ३ असोज – उच्च माध्यमिक विद्यालय संयूक्त संघर्ष समितिले सरकारले आफ्ना माग कार्तिक मसान्तसम्म पनि पूरा नगरे सशक्त आन्दोलन गर्ने चेतावनी दिएको छ । शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै संघर्ष समितिले विगतमा उमावि परिषदसँग सम्झौता भए अनुसार नीजी उमाविहरुले आफूहरुलाई अझै...