दाङ, ५ असोज– काँग्रेस केन्द्रीय सदस्य खुमबहादुर खड्काले काँग्रेस र एकीकृत माओवादी नमिले संविधान बन्न नसक्ने बताएका छन् । उनले संविधान निर्धारित मितिमै बनाउनका लागि काँग्रेस र एमाओवादी मिल्नुको विकल्प नरहेको बताए । दाङको लमहीमा आइतबार भएको कार्यक्रममा उनले दलहरूबीच दूरी बढ्दै गए संविधान...
काठमाण्डु, ५ असोज– यदि तपाईं दसैंलाई लक्षित गरेर खसीबोका किन्दै हुनुहुन्छ भने विचार पुर्याउनुहोला । बजारमा बेच्न राखिएका खसीबोका सबै स्वस्थ हुन्छन भन्ने छैन । रोगी खसीबोका पनि भित्रिएका छन् । सिङमा रातो रङ लगाइएको खसीबोकाबाट टाढै रहनुहोला । किनकि सिङमा हरियो रङ लगाएको...
काठमाण्डु, ५ असोज– आफ्नै स्कुलकी शिक्षिकाको इज्जतमाथि खेलवाड गर्ने दुस्साहस गरेका एक प्रिन्सिपल कारबाहीमा परेका छन् । सामुदायिक इङलिस स्कुलका तत्कालीन प्रिन्सिपल राजाराम बासुकलाले सिम्रन श्रेष्ठ नामकी शिक्षिकाले प्रेम प्रस्ताव स्वीकार नगरेको भन्दै महिलाको नाममा अश्लील पर्चा छरेका थिए । सिम्रनले प्रहरी परिसर भक्तपुरमा...
काठमाण्डु, ५ असोज– एकीकृत माओवादीले आफ्ना दिवंगत उपाध्यक्ष पोष्टबहादुर बोगटीको सम्झनामा देशका ७५ वटै जिल्लामा श्रद्धाञ्जली सभा गर्दैैछ । राजधानीको कोटेश्वर पेरिसडाँडास्थित पार्टी मुख्यालयमा हुने श्रद्धाञ्जली सभामा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित सबै शीर्ष नेता सहभागी हुनेछन् । गत भदौ २६ गते राति घरमै...
काठमाण्डु, ५ असोज– पूर्वराजा ज्ञानेन्द्र शाहलाई हृदयघात भएको छ । हृदयाघात भएपछि उनलाई शनिबार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको छ । शाहको अवस्था खतरामुक्त रहेको अस्पतालले जनाएको छ । पूर्वराजा शाहलाई परिवारका सदस्यले राति साढे दश बजे अस्पताल पुर्यााइएका थिए । डा. भरत...
काठमाण्डु, ५ असोज– बेलायत सरकारले उसकै शब्दमा ‘अध्यागमन नियमको परिधी नाघ्ने’ बेलायतस्थित ३८ कलेजको लाइसेन्स खारेज गरिदिएको छ । गत २४ जुनमा बेलायती अध्यागमन मन्त्री जेम्स ब्रोकेनसायरले अंग्रेजी परीक्षाको नक्कली प्रमाणपत्र (टोइक) लिएर क्यास जारी गरेको अभियोगमा एक विश्वविद्यालयसहित ५७ निजी कलेज निलम्बन गरिएको...
काठमाण्डु, ५ असोज– काँग्रेस सभापति सुशील कोइरालाले केन्द्रीय समिति विस्तार गर्दा आफूलाई नसोधेको भन्दै वरिष्ठ नेता शेरबहादुर देउवा पक्ष एकाएक आक्रोसित भएको छ । ‘सबै एकलौटी गर्ने हो भने म किन मौन रहने ?’ देउवलाई उद्धृत गर्दै निकटवर्तीहरुले भने,‘ मेरो मौनतालाई गलत अर्थले व्याख्या...
नेपालगञ्ज, ५ असोज– नेपालगञ्जस्थित बाँके गाउँमा बस्दै आएकी ६ महिनाको गर्भ रहेकी एक महिलालाई आगो लगाएर विभत्स रुपमा जलाइएको छ , प्रहरीले ३० वर्षीया साजाहाँ राई काबडियालाई जलाएको आशंकामा उनका पति मोहमद समीरलाई पक्राउ गरेको हो । शरीर पूरै जलेकी गर्भवती साजाहाँलाई शुक्रबार राति...
काठमाण्डु, ५ असोज– चीनको विशेष प्रशासनिक क्षेत्र मकाउलाई सार्वभौम मुलुकजस्तो भान हुने गरी नेपालले सरकारी कागजात जारी गरेकोमा असन्तुष्टि जनाउँदै त्यहाँस्थित चिनियाँ विदेश मन्त्रालयले नेपाली राहदानी बाहकलाई चिनियाँ भिसा दिन अस्वीकार गरेको छ । वैदेशिक रोजगार विभागको त्रुटिका कारण त्यहाँ कार्यरत नेपालीहरू चिनियाँ भिसा...
काठमाण्डु, ४ असोज– एकीकृत माओवादीले माथिल्लो कर्णाली जलविद्युत आयोजनाको आयोजना विकास सम्झौताप्रति विरोध नरहे पनि सरकारले राष्ट्रिय सहमति नगरी पिडीएमा हस्ताक्षर गरेको भन्दै आपत्ति जनाएको छ । पार्टी मुख्यालय कोटेश्वर पेरिसडाँडामा शनिबार भएको नियमित पत्रकार भेटघाटमा प्रवक्ता दीनानाथ शर्माले राष्ट्रिय महत्वका विषयमा प्रतिपक्षी दलहरुसँग...
काठमाण्डु, ४ असोज–मधेसी जनअधिकार फोरम, नेपालका अध्यक्ष उपेन्द्र यादवले दोश्रो संविधानसभाबाट पहिचानसहितको संघीय संविधान जारी नभए मधेसले अर्को विकल्प खोजी गर्ने बताएका छन् । पार्टी सम्वद्ध मधेसी विद्यार्थी फोरमले शनिबार राजधानीमा गरेको कार्यक्रममा उनले दोश्रो संविधानसभाबाट पनि संविधान बन्ने सम्भावना नदेखिएको भन्दै पहिचान बेगरमा...
काठमाण्डु, ४ असोज– एमाले नेतृ साहना प्रधानलाई फेरि निमोनिया भएको छ । फोक्सोमा संक्रमण तथा मस्तिष्कघात भएपछि प्रधानलाई गत २३ जेठमा बल्खुस्थित बयोधा अस्पताल भर्ना गरिएको थियो । अहिले पनि उनको बयोधाको सघन कक्षमा उपचार भइरहेको छ । उपचारमा संलग्न डा. संंगितलाल कसजुले नेत्री...