समाचार

एसियाडमा नेपालीले स्वर्ण जिते, तर भारतका लागि

२०७१ असोज ६ गते २:४२

काठमाण्डु, ६ असोज– दक्षिण कोरियाको इन्चोनमा जारी १७ औं एसियाली प्रतियोगिता (एसियाड) मा भारतका लागि नेपालीले स्वर्ण पदकको खाता खोलेका छन् । संखुवासभाका जितु रार्इले शनिबार ५० मिटर एयर पेस्तोलमा स्वर्ण पदक जितेका हुन् । ‘स्वर्ण पदक जित्दा राई निकै भावुक देखिए’ राईले ड्यासमा...

मोदीसँग टक्कर नगर्ने भन्दै नेपाल आएनन् चिनियाँ राष्ट्रपति

२०७१ असोज ६ गते २:३५

नयाँदिल्ली– दक्षिण एसियालाई फन्को मार्दा चिनियाँ राष्ट्रपति सी जिनपिङ काठमाण्डु उत्रेनन्, तर उनले क्षेत्रीय भूराजनीतिमा नेपाललाई जोड्न छाडेनन् । छिमेकी देशसँगको सम्बन्धलाई प्राथमिकतामा राखेका राष्ट्रपति जिनपिङ पहिलो क्षेत्रीय भ्रमणमा गत साता नेपाल नआउँदा काठमाण्डुमा खल्लो महसुस भयो । तर त्यससँग जोडिएको भूराजनीतिक परिस्थिति मिलाउँदै...

ठूलो दुर्घटनाबाट जोगिए पूर्वराजा

२०७१ असोज ६ गते २:२७

काठमाण्डु, ६ असोज– उच्चरक्तचाप र कोलेस्ट्रोलबाट पीडित पूर्वराजा ज्ञानेन्द्र शाहको हात शनिबार बिहान एक्कासि झमझमायो । तत्काल उनका निजी चिकित्सक डा.. किशोर राणा निर्मल निवास पुगेर स्वास्थ्थ जाँच गरे । अत्याधिक धूमपान गर्दै आएका ज्ञानेन्द्रको र्इसीजी र रगत परीक्षण गर्दा अवस्था सामान्य देखियो तर...

काँग्रेस–एमालेको अदुरदर्शिताले राजनीतिक सम्मेलन भाँडियो : वैद्य

२०७१ असोज ५ गते १३:१५

काठमाण्डु, ५ असोज – नेकपा–माओवादी अध्यक्ष मोहन वैद्यले कांग्रेस र एमालेको राजनीतिक अदुरदर्शिताका कारण सर्वपक्षिय राजनीतिक सम्मेलन भाँडिएको आरोप लगाएका छन् । ‘कांग्रेस–एमालेका साथीहरुले सर्वपक्षिय राजनीतिक सम्मेलनलाई विचार गोष्ठी जस्तो बनाउन खोजेकाले हामीहरुले सहभागी भएनौं,’ वैद्यले आइतबार राजधानीमा अयोजित कार्यक्रममा भने । वैद्यले कांग्रेस र...

अब हुन्छ की नेविसंघ महाधिवेशन ?

२०७१ असोज ५ गते १२:५३

काठमाण्डु, ५ असोज – नेपाल विद्यार्थी संघको स्थगित महाधिवेशन कात्तिक ३० गते हुने भएको छ । भदौं अन्तिममा हुने भनिएको महाधिवेशन स्थगित गरेको विरोधमा विद्यार्थी नेताहरु आमरण अनशन बसेर दबाब दिएपछि कांग्रेसले अधिवेशनको मिति तोकेको हो । कार्तिक २० गतेभित्र महाधिवेशन प्रतिनिधिहरुको अन्तिम सूची...

प्रचण्डले रुँदै भने, ‘हामीले सच्चा देशभक्त गुमायौं’

२०७१ असोज ५ गते ११:०८

काठमाण्डु, ५ असोज – एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गहभरि आँशु पार्दै स्वर्गीय नेता पोष्टबहादुर बोगटी ‘दिवाकर’को अभाव पार्टीमा खट्किरहने बताएका छन् । पार्टी उपाध्यक्ष पोष्टबहादुर बोगटी ‘दिवाकर’को निधनको स्मृतिमा पार्टी मूख्यालय पेरिसडाँडामा आइतबार आयोजित शोकसभामा प्रचण्डले त्यस्तो बताएका हुन् । बोगटी समकालिन...

गरिवी निवारणलाई प्रभावित पार्न कोष नै सक्रिय रहेको सञ्जालको आरोप

२०७१ असोज ५ गते ९:०८

काठमाण्डु, ५ असोज – गरिबी निवारणको मूल अभियानमा नकारात्मक असरपर्ने क्रियाकलापहरु गरेको भन्दै गरिबी निवारण कोषविरुद्ध साझेदार संस्थाहरुको सञ्जालले चेतावनी दिएको छ । आईतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै सञ्जालले केहि वर्ष यतादेखि गरिवि निवारण कोषका नेतृत्वदायी भूमिका निर्वाह गर्दै आईरहेका जिम्मेवार पदाधिकारीहरुको...

पाेखरा विश्वविद्यालयमा ताेडफाेड

२०७१ असोज ५ गते ८:१७

पाेखरा, ५ असाेज  – आफूहरुलाई बिना जानकारी हटाइएको भन्दै पोखरा विश्वविद्यालय (पियु) का करारका शिक्षक र कर्मचारी आन्दोलित भएका छन् । उनीहरुले आइतबार पियु केन्द्रीय कार्यालयलगायत विभिन्न कार्यालयको भवनमा तोडफोडसमेत गरेका छन् । पियु कार्यकारी परिषद्ले ९५ करारका शिक्षक तथा ६ कर्मचारीलाई हटाएको भन्दै...

‘स्पोर्टस एकेडेमी’ निर्माणमा चीनले सहयोग गर्ने

२०७१ असोज ५ गते ८:०६

दक्षिण कोरिया, ५ असोज – चीनीयाँ खेलकुदमन्त्री लिउ पेङले मकवानपुरको हेटौडामा अत्याधुनिक सुबिधायुक्त खेलकुद प्रतिष्ठान (स्पोर्टस एकेडेमी ) निर्माणमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । १७ औँ एशियाली खेलकुद प्रतियोगिताका क्रममा दक्षिण कोरियाको ईन्चोनमा युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेल नेतृत्वको नेपाली प्रतिनिधीमण्डलसंगको भेटमा चीनीयाँ...

शौचालय निर्माणको लागि तीन लाख सहयोग

२०७१ असोज ५ गते ७:२२

डोल्पा, ५ असोज – से–फोक्सुन्डो राष्टिय निकुञ्ज मध्यवर्ति क्षेत्र ब्यवस्थापन समितिले शौचालय निर्माणको लागि तीन लाख सहयोग गरेको छ । डोल्पाको पाहाडा गाविस १ स्थित मष्टा भवानीलाई सो रकम सहयोग गरेको समितिका अध्यक्ष रामप्रसाद महतले बताए । उनका अनुसार प्रसिद्ध यस मन्दिरमा महिला र...

निर्वाचन खर्च नबुझाउने १ हजार ५ सय उम्मेदवारमाथि कारबाही

२०७१ असोज ५ गते ३:५०

काठमाण्डु, ५ असोज– संविधानसभा निर्वाचन सम्पन्न भएको नौ महिना बित्दासमेत निर्वाचनमा भएको खर्च विवरण नबुझाउने प्रत्यक्षतर्फका उम्मेदवारलाई निर्वाचन आयोगले कारबाही गरेको छ । पटकपटकको आग्रहलाई समेत बेवास्ता गर्दै खर्च विवरण नबुझाउने झण्डै पाँच दर्जन राजनीतिक दलका एक हजार चार सय ९७ उम्मेदवारलाई आयोगले कारबाही...

नेपालमा लगानी मैत्री वातावरण बनेको छ: कोइराला

२०७१ असोज ५ गते ३:४२

काठमाण्डु, ५ असोज– प्रधानमन्त्री सुशील कोइरालाले नेपालमा लगानीमैत्री वातावरण बन्दै गएको दाबी गरेका छन् । भारतसँग पछिल्लो पटक भएको उर्जा विकास सम्झौता पिडीएले लगानीको नयाँ अध्याय सुरु गरेको उनले बताए ।  संयुक्त राष्ट्रसंघको ६९ औँ महासभामा सहभागी हुन न्यूयोर्क जाने क्रममा संयुक्त अरब इमिरेट्स...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us