वीरगंज, १७ कात्तिक– मधेसी जनअधिकार फोरम, नेपालका अध्यक्ष उपेन्द्र यादवले कांग्रेस, एमाले र राजावादी शक्तिले जबर्जस्ती संविधान जारी गर्न खोजे आन्दोलनमा जाने चेतावनी दिएका छन् । यादवले कांग्रेस र एमालेले २०४७ सालको संविधान नै ब्युँताउने खेल रचिरहेको समेत आरोप लगाए । पर्साको वीरगंजमा सोमबार...
ढाका, १७ कात्तिक– बंगलादेशी समाज कल्याण मन्त्री मोहसिन अलीले नेपाल र बंगलादेशका समस्या एकै प्रकारका भएकाले मिलेर समाधान गर्नुपर्नेमा जोड दिएका छन् । ढाकामा आइतबार सम्पन्न प्रथम अन्तर्राष्ट्रिय आजीविका सम्मेलन (इन्टरनेसनल करियर समिट) मा सहभागी नेपाली टोलीलाई सम्बोधन गर्दै मन्त्री अलीले नेपाल र बंगलादेशको...
काठमाण्डु, १७ कात्तिक–सत्तारुढ कांग्रेस-एमालेले संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिमा ७ प्रदेशको साझा प्रस्ताव पेस गरेका छन् । समितिको सोमबार सिंहदरबारमा बसेको बैठकमा ती दुई दलले उक्त प्रस्ताव पेस गरेका हुन् । बैठकमा दुई दलका तर्फबाट एमाले अध्यक्ष केपी ओली समिति सभापति बाबुराम भट्टराईलाई...
सिरहा, १७ कात्तिक –पूर्वपश्चिम राजमार्गअन्तर्गत धनुषाको गोदारमा आइतबार बेलुका भएको बस दुर्घटनामा २१ जना घाइते भएका छन् । घाइते मध्ये ६ जनाको अवस्था गम्भीर रहेको छ । जनकपुरबाट राजबिराजको लागि छुटेको स १ ख ५८४ नम्बरको यात्रुवाहक बस अनियन्त्रित भई आइतबार बेलुका धनुषाको गोदार...
राजविराज, १७ कात्तिक– दसैंतिहारको बिदामा घर गएका कार्यालय प्रमुख एवम् कर्मचारी कार्यालयमा नहुँदा सेवाग्राही मारमा परेका छन् । सप्तरीमा रहेका सरकारीअन्तर्गत संस्थान समिति, निजामती तथा प्रयोजनका कार्यालय प्रमुख एवम् कर्मचारी नहुँदा काम विशेषले आएका सेवाग्राही रित्तोहात फर्किनु परेको राजविराज–१ का रामदेव चौधरीले बताए ।...
चितवन, १७ कात्तिक– प्रहरीले मोहन वैद्य नेतृत्वको नेकपा–माओवादी सम्वद्ध चार कार्यकर्तालाई पक्राउ गरी सार्वजनिक मुद्धा लगाउने तयारी गरेको छ । रत्ननगरस्थित नेपाल उच्चमाविभित्र पसेर कानुनविपरीत गतिविधि गरेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा अमर खतिवडा, राजेन्द्र सापकोटा, भीम श्रेष्ठ र खड्गबहादुर...
काठमाण्डु, १७ कात्तिक–नेपालको दलीय व्यवस्थाको इतिहासमा दलमध्येको ठूलो दलको मान्यता पाएपछि त्यस्तो दल टुक्राटुक्रामा विभाजन हुने र त्यसले राष्ट्रिय राजनीतिमा मात्र होइन,विकासको गतिमा समेत बाधा अड्चन पुर्याउँदै आएको छ । यसरी ठुलो दलभित्र हुने विभाजन, गुटबन्दी र घृणित राजनीतिले राष्ट्रिय राजनीतिमा कूप्रभाव पार्दै आएको...
इलाम, १७ कात्तिक पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको बस्तीपुरस्थित बसामाडीमा शनिबार बिहान भएको बस दुर्घटनामा ज्यान गुमाएका जिल्लाबासीको सम्झनामा सोमबार इलाका बजार, कलकारखाना, उद्योगधन्दा र विद्यालय बन्द गरिएका छन् । दुर्घटनामा मृतक १० मध्ये इलामका मात्र आठ जना परेका थिए । दुर्घटनामा इलाम नगरपालिका–३ की रक्षा...
बागलुङ, १७ कात्तिक- बिरामीलाई समयमा उपचार सेवा दिने उद्देश्यले गैरआवासीय नेपालीले गाउँमा एम्बुलेन्स खरिदका लागि आर्थिक सहयोग गरेका छन् । रोजगारी र अध्ययनको सिलसिलामा बिहुँ गाविसबाट अस्ट्रेलिया गएकाले नेपाल रेडक्रस सोसाइटी बिहुँकोट उपशाखालाई एम्बुलेन्स खरिदका लागि रु १२ लाख सहयोग गरेका हुन् । उक्त...
काठमाण्डु, १७ कात्तिक– आज हरिबोधनी एकादशी, भगवान विष्णुको पूजा, आराधना, भजन कीर्तन र ब्रत बसी मनाइँदैछ । ब्रतालुले आज पिँडालु, सक्खरखण्ड, बदामलगायत जमिनमुनि फलेका खाने कुरा खाने गर्दछन् । असार शुक्ल एकादशीमा शीर समुद्रमा शयन गरेका भगवान विष्णु भाद्र शुक्ल एकादशीमा कोल्टो फेरि आजको...
ताप्लेजुङ, १७ कात्तिक– जिल्ला प्रहरी कार्यालय ताप्लेजुङको मुल गेटमा गएराति शक्तिशाली बम विस्फोट भएको छ । कार्यालयको गेटमा राति करिब १० बजेको समयमा प्रेसर कुकर बम विस्फोट भएको हो । विस्फोटबाट कुनै मानवीय र भौतिक क्षति भने नभएको जिल्ला प्रहरी कार्यालयका निरीक्षक कृष्णदेव चौधरीले...
काठमाण्डु, १८ कात्तिक– दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कको शिखर सम्मेलनअघि काठमाण्डुका सडक हरियाली बनाउन नभ्याइने भएको छ । सार्कलक्षित सडक निर्माणमा ढिलाइ भएकाले हरियाली बनाउन नभ्याइने भएको हो । आगामी १० र ११ मंसिरमा हुने सार्कलाई लक्षित गर्दै सडक हरियाली बनाउन काठमाण्डु महानगरपालिका...