काठमाण्डु, ३ असोज–निर्वाचन आयोगले आउँदो मंसीर ४ हुने संविधानसभा चुनावको कार्यतालिका एक हप्ता सारेको छ । चुनावी वातावरणका लागि उच्चस्तरीय राजनीतिक समितिले कार्यतालिका सार्न आग्रह गरेअनुसार निर्वाचन आयोगले कार्यतालिका एकहप्ता पछि सारेको हो । आग्रह अनुसार आयोगले प्रत्यक्ष र समानुपातिक उम्मेदवारको मनोनयन दर्ता एक...
काठमाण्डु, ३ असोज– तराईमा सशस्त्र गतिविधि गर्दै आएको जनतान्त्रिक तराई मधेस मुक्ति पार्टी विजय गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकमा विलय भएको छ । राजधानीमा बिहीबार भएको कार्यक्रममा भगत सिंह नेतृत्वको उक्त समूह फोरम लोकतान्त्रिकमा समाहित भएको हो । पश्चिम तराई क्षेत्रमा विगत पाँच वर्षदेखि आपराधिक...
काठमाण्डु, ३ असोज - समन्वय विना बर्दिया छिरेर नेपालीको घरमा छापा मार्ने भारतीय प्रहरीले गल्ती भएको स्वीकार्दै माफी मागेका छन् । जिल्ला प्रहरी कार्यालय गुलरियामा उनीहरुले टेलिफोन गरी आगामी दिनमा गल्ती नदोहोर्याउने प्रतिबद्धतासमेत जनाएका छन् । नेपाल प्रहरीले सीमा क्षेत्रमा भारतीय सुरक्षाकर्मीलाई रोक्न नसक्नु...
काठमाण्डु, ३ असोज – नेकपा एमालेको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को नयाँ नेतृत्वमा चारजनाले दावी गरेका छन् । दुई बर्षे कार्यकालकालागि निवर्तमान उपाध्यक्षहरु नवीना लामा, लक्ष्मण लम्साल र भीम राई तथा महासचिव किशोरविक्रम मल्लले अध्यक्ष पदमा दावी गरेका हुन् ।...
काभ्रे ३ असोज । नेकपा एमालेका नेता केपी शर्मा ओलीले चुनाव हुन नदिन एकीकृत नेकपा माओवादीले वैद्य माओवादीलाई उक्साएको आरोप लगाएका छन् । प्रेस चौतारी काभ्रेको छैठौं अधिवेशनलाई विहीबार बनेपामा उदघाटन गर्दै ओलीले भने, ‘माओवादीलाई उचालेर, सहानुभूति देखाएर आतंक मच्चाउन लगाउने एमाओवादी नै हो...
काठमाण्डु, ३ असोज– नेपाली कॉग्रेसनिकट कानुन व्यवसायीको संगठन नेपाल डेमोक्रेटिक लर्यस एसोसिएसनले संविधानसभामा दस प्रतिशत कानुन व्यवसायीको सहभागिता गराउन माग गरेको छ । अध्यक्ष यदुनाथ खनालको अगुवाइमा बिहीबार महाराजगञ्जस्थित काँग्रेस सभापति सुशील कोइराला निवास पुगेको एसोसिएसनको प्रतिनिधिमण्डलले लोकतान्त्रिक संविधान बनाउन सजिलो हुने भन्दै कानुन...
काठमाण्डु, ३ असोज – सरकारले मंसिर चार गते हुने दोस्रो संविधानसभा चुनावमा सेना परिचालन गर्ने बिषयमा राष्ट्रपतिलाई औपचारिक जानकारी गराएको छ । मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीले विहीबार विहान राष्ट्रपति रामवरण यादवलाई भेटेर सेना परिचालन गर्ने तयारीबारे जानकारी गराएका हुन् । राष्ट्रपतिलाई भेट्न रेग्मी शितल...
काठमाण्डु, ३ असोज–निर्वाचन आयोगले उम्मेद्वार मनोनयन दर्ताको समय एकसाता पछि सार्ने तयारी गरेको छ । सरकार र उच्चस्तरीय राजनीतिक समितिले प्रत्यक्ष र समानुपातिकको मनोनयन दर्ताको समय केही दिन पछि सार्न आयोगलाई आग्रह गरेका थिए । आग्रह अनुसार कति दिन पछि सार्ने भन्ने निर्णय लिन...
काठमाण्डु, ३ असोज–सदभावना पार्टीकी अध्यक्ष सरीता गिरीले आफूलाई धम्की आएकोले अनसन तोड्न बाध्य भएको खुलासा गरेकी छन् । राज्य पुनसंरचना आयोगले बुझाएको प्रतिवेदन सार्बजनिक गर्नुपर्ने, हिन्दी भाषालाई राष्ट्रिय भाषा र धोतीकुर्तालाई राष्ट्रिय पोशाकको मान्यता दिनुपर्नेलगायत माग राख्दै उनी काठमाण्डुको शान्तिवाटीकामा अनशन बसेकी थिइन् ।...
ललितपुर, ३ असोज – यातायात व्यवस्था विभागले केही समयका लागि चारपाँङ्ग्रे सवारीको लाइसेन्स ट्रायल परीक्षा रोकेको छ । पुतलीसडकस्थित नेसनल ट्रेडिङको प्राङ्गणमा दसैंको सुपथ मूल्य बजार सुरु भएको कारण जनाउँदै विभागले चारपाङ्ग्रे सवारीको ट्रायल परीक्षा रोकेको हो । ‘सँधै ट्रायल लिने प्राङ्गणमा टेन्ट लगाएर...
काठमाण्डु, ३ असोज–पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध आन्दोलन थालेका विभिन्न १७ विद्यार्थी संघ संगठनले विहीवार नेपाल आयल निगमको कार्यालय घेराऊ गरेका छन् । उनीहरुले विहान ९ बजेदेखि ११ बजेसम्म बबरमहलस्थित निगम कार्यालय घेराऊ गरेका हुन् । कर्मचारीलाई प्रवेशमा रोक लगाउने गरि घेराउ गरिएकाले केहीबेर कामकाज प्रभावित...
काठमाण्डु, २ असोज–सरकारले आगामी मंसिर ४ गतेका लागि घोषित संविधानसभा चुनाव प्रभावित नहुने गरी उम्मेदवारी दर्ताको समय केही दिन पछि सार्न निर्वाचन आयोगलाई आग्रह गरेको छ । मन्त्रिपरिषदको बुधबार बसेको बैठकले समानुपातिक र प्रत्यक्षतर्फको उम्मेद्वारी दर्ता गर्ने समय केही दिन पर सार्न आयोगलाई आग्रह...