काठमाण्डु, ५ असोज– मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मी र एमाले अध्यक्ष झलनाथ खनालबीच शनिबार भेटवार्ता भएको छ । अध्यक्ष रेग्मीको सरकारी निवास बालुवाटारमा भएको भेटमा आसन्न संविधानसभा निर्वाचन तयारी र बहिस्कार गर्ने साना दलहरुको चेतावनीका विषयमा छलफल भएको थियो । भेटमा अध्यक्ष रेग्मीले सरकार ४...
काठमाण्डु, ५ भदौ– एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुको राजधानीमा जारी २१ औं महाधिवेशनमा आजबाट बन्दशत्र सुरु भएको छ । प्रतिनिधि छनोटमा विवाद भएपछि हिजो हुने भनिएको बन्दशत्र आजबाट सुरु भएको हो । बन्दसत्र कमलादीस्थित प्रज्ञा भवनमा जारी छ । पार्टी शीर्ष नेताहरुको पहलमा प्रतिनिधि छनोट...
काठमाण्डु, ५ भदौ– एकीकृत नेकपा माओवादीले पार्टीको निर्वाचन रणनीति र उम्मेदवार छनोटका लागि गृहकार्य तीव्र पारेको छ । त्यसका लागि शनिबार केन्द्रीय कार्यालय बैठक बसेको छ । ललितपुरको हात्तीवनस्थित उपाध्यक्ष नारायणकाजी श्रेष्ठ निवासमा बिहान तीन घण्टा चलेको बैठकमा चुनावी रणनीति, घोषणापत्र, तथा उम्मेदवार छनोटलगायत...
काठमाण्डु, ५ भदौ– ३२ औं विश्व शान्ति दिवस शान्तिका लागि शिक्षा’ भन्ने नाराका साथ आज नेपालमा पनि विभिन्न कार्यक्रम गरेर मनाइँदैछ । संयुक्त राष्ट्रसंघको आह्वानमा सन् २००१ देखि सेप्टेम्बर २१ तारिखका दिन हरेक वर्ष आजैका दिन यो दिवस मनाउने गरिएको छ । नेपालमा भने...
नेपालगन्ज, ५ असोज – भेरी अञ्चल प्रहरी कार्यालयबाट खटिएको विशेष प्रहरी टोलीले बाँकेको नेपालगन्जस्थित सृष्टि चलचित्र भवन नजिक लागुऔषधको कारोबार गर्ने एक जनालाई शनिबार पक्राउ गरेको छ । प्रहरीले बाँके जिल्ला परस्पुर गाविस–६ निवासी अकबरअलि दर्जीलाई १० पोका ब्राउनसुगरसहित पक्राउ गरेको हो । अभियुक्त...
काठमाडौँ । पर्यटन व्यवसायीहरूको छाता संस्था ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल ‘टान’ अध्यक्षमा रमेश धमला विजयी भएका छन् । गएराति अबेर सार्वजनिक गरिएको मत परिणामका अनुसार जाङ्बु शेर्पालाई पराजित गर्दै धमला निर्वाचित भएका हुन् । धमलाले खसेको कुल ५ सय ७ मतमध्ये ३ सय...
काठमाण्डु–एकीकृत माओवादीका उपाध्यक्ष डा बाबुराम भट्टराईले बललाई भन्दा बुद्धिलाई प्राथमिकता दिएका छन । प्रगतिशिल राष्ट्रवादका वारेमा व्याख्या गर्दै आएका भट्टराईले राष्ट्रियतालाई सुदृढ गर्न पहिला आफू बलियो हुनु पर्ने तर्क पेश गरेका छन । ‘हामीले जोड दिन खोजेको प्रगतिशिल राष्ट्रवादको मूल मर्म भनेको पहिले देशलाई...
म देशको समग्र नेता हुन चाहिरहेको छु भने मैले नेपालको कुनै पनि क्षेत्रबाट उठने आँट गर्नुपर्छ । माओवादी भित्रका सबै लडाकु कार्यकर्ताको प्रिय पात्र हो-रेखा थापा । ...
काठमाण्डु, ४ असोज– सरकारले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता लिन अस्वीकार गरेको छ । मूल्यवृद्धि फिर्ताको माग गर्दै आन्दोलनरत विद्यार्थी संगठनहरुसँग समस्या समाधानको प्रयासमा शुक्रबार भएको वार्तामा सरकार मूल्यवृद्धि फिर्ता लिन तयार नभएको हो । मूल्यवृद्धि फिर्ता नलिने सरकारको अडान र फिर्ता गराएरै छाड्न...
काठमाण्डु ४ असोज–एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कतारका लागि नेपाली राजदूत मायाकुमारी शर्मालाई राजीनामा दिएर स्वदेश फर्कन सुझाव दिएका छन् । शर्माका बारेमा कतारमा रहेका नेपालीहरुले नै बढी गुनासो गरेपछि अध्यक्ष प्रचण्डले शुक्रबार टेलिफोन गरी राजीनामा दिएर स्वदेश फर्कन सुझाव दिएका हुन ।...
काठमाडौं, असोज ४ – चोटिला शव्दको प्रयोग गर्ने एमाले नेता केपी शर्मा ओलीले शुक्रवार नेपाली काँग्रसलाई खरी झरेको र छाला खुइलिएको थोत्रो मादल भनेर टिप्पणी गरेका छन । पार्टी कार्यालय बल्खुमा शुक्रवार बिहान पार्टी कार्यालय बल्खुमा भएको केन्द्रीय प्रचार भेलालाई सम्बोधन गर्दै ओलीले नेपाली...
काठमाण्डु ४ असोज–सरकारले नेकपा–माओवादी नेतृत्वको ३३ दलीय मोर्चालाई संबिधानसभाको दोस्रो निर्वाचनमा सहभागी हुन पुन आब्हान गरेको छ । मन्त्रिपरिषदको शुक्रवार बसेको बैठकले असन्तुष्ट राजनीतिक दललाई निर्वाचनमा सहभागी हुन पुन आब्हान गरेको हो । उपलब्ध अवसरदलाई सदुपयोग गर्दै निर्वाचनमा सहभागी हुन आब्हान गर्ने निर्णय गरिएको...