काठमाण्डु, ६ असोज – मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीले नेपाली जनताको संविधान बनाउने सुनिश्चितता र राजनीतिक स्थायित्वका लागि मंसिर चार मै संविधानसभा चुनाव गराउन सरकार क्रियाशील रहेको बताएका छन् । स्वतन्त्र, निष्पक्ष र भयरहित निर्वाचन नै सरकारको लक्ष्य हो भन्दै रेग्मीले निर्वाचनमा सबैलाई सहभागि हुन...
काठमाण्डु, ६ असोज – मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मी र एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आगामी चुनावको तयारीबारे छलफल भएको छ । मन्त्रिपरिषद अध्यक्षको सरकारी निवास बालुवाटारमा भएको भेटमा मंसिर चार गते हुने संविधानसभा चुनाव, चुनावको सुरक्षा, रेग्मीको आसन्न अमेरिका भ्रमणलगायत विषयमा छलफल...
काठमाण्डु, ६ असोज– नेपाल सदभावना पार्टीका केन्द्रीय सदस्य सूर्यनारायण मण्डल आइतबार एकीकृत नेकपा माओवादीमा प्रवेश गरेका छन् । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास लाजिम्पाटमा आइतबार विहान भएको कार्यक्रममा मण्डल एमाओवादीमा प्रवेश गरेका हुन् । सप्तरीको छिन्नमस्ता घर भएका मण्डलले २०५१ सालको संसदीय चुनावमा जेलभित्रैबाट...
रौतहट ६ असोज–भारतको पूर्वी चम्पारणस्थित मोतिहारी जिल्लाको चैनपुर गाविसको जुवा अडडामा भारतिय प्रहरीले छापामारेर १२ नेपाली सहित ३६ जना भारतीय जुवाडिलाइ पक्राउ गरेको छ । भारतीय बजार कुडवा चैनपुरमा व्यवसायिक रुपमा जुवा खेलाउदै आएका गिरोहलाइ मोतिहारी जिल्लाको ढाका थानामा कार्यरत भारतीय प्रहरीका डिएसपी उमेश्वर...
काठमाण्डु, ६ असोज – नेतृत्व विवादले नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको २१ औं महाधिवेशन अन्तरगतको वन्दशत्र आइतबार तेस्रो दिन पनि शुरु भएको छैन । विहीबार महाधिवेशन उद्घाटन भएको थियो भने शुक्रबारबाट बन्दसत्र शुरु गर्ने कार्यतालिका थियो । तर, अध्यक्ष झलनाथ खनाल र नेता केपी...
चरिकोट ६ असोज–दोलखामा एक ट्रिपर चालकको हत्या भएको छ । रामेछाप लखनपुर २ का ३२ बर्षीय नारायण मगरको शनिबार राती हत्या भएको हो । उनी दोलखाको माथिल्लो तामाकोशी जलविद्युत आयोजना अन्तर्गत सीनो हाइड्रोमा कार्यरत थिए । हत्यामा संलग्न भएको आशंकामा चारजना पक्राउ परेका छन्...
काठमाण्डु, ६ असोज – काजक्रिया गरिसकेको व्यक्ति जिउँदै घर फर्किएपछि घरपरिवार र आफन्तलाई कस्तो होला ? मरिसकेको भनिएको आफ्नो पतिलाई सकुशल घरकै आँगनमा पाउँदा उनकी जीवन संगिनीलाई झन् कस्तो होला ? पक्कै पनि खुसीको सीमा रहँदैन । यस्तै भएको छ सल्यान जिल्लामा ।...
विदुर, ५ असोज– नेकपा–माओवादीका सचिव नेत्रविक्रम चन्दले संविद्यानसभा निर्वाचन गर्छौँ भन्ने दल र नेताविरुद्ध बन्दुक उठाउने चेतावनी दिएका छन् । नुवाकोट सदरमुकाम विदुरमा शनिबार माओवादीले गरेको युवा मार्चपास कार्यक्रममा सचिव चन्दले चुनावको नाटक गरेर जनतालाई धोका दिने षड्यन्त्र भइरहेको बताए । उनले आफूहरुको सहमति...
काठमाण्डु, ५ असोज– नेपाली काँग्रेस काठमाडौं क्षेत्र नम्बार चारले अपाm्नो क्षेत्रबाट सिफारिस गरिएका युवा नेता गगन थापाको नाममा विवाद नरेहको दाबी गरेको छ । काँग्रेस काठमाडौँ क्षेत्र नम्बर–४ ले शनिबार सभापति सुशील कोइराला र वरिष्ठ नेता शेरबहादुर देउवालाई भेटी थापाको नाममा विवाद नरहेको जानकारी...
काठमाण्डु, ५ असोज– मोहन वैद्य नेतृत्वको नेकपा–माओवादी सम्वद्ध ३३ दलीय मोर्चाले आगामी असोज ९ र १० गतेका लागि घोषित नेपाल बन्दको कार्यक्रम फिर्ता लिएको छ । नेकपा–माओवादीको बुद्धनगरस्थित कार्यालयमा शनिबार बसेको मोर्चाको बैठकले बन्द फिर्ताको निर्णय लिएको मोर्चा घटक क्रान्तिकारी कम्युनिष्ट पार्टीका महासचिव मणि...
काठमाण्डु, ५ असोज– एमाले उपाध्यक्ष वामदेव गौतमले संविधानसभा निर्वाचन बहिष्कारको आत्मघाती बाटो नरोज्न मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीलाई सुझाव दिएका छन् । प्रेस चौतारी नेपालको बैठकलाई राजधानीमा शनिबार उद्घाटन गर्दै उनले निर्वाचनमा सहभागी हुन वैद्य माओवादीलाई आग्रह गरे । उनले निर्वाचन बहिस्कार गरे वैद्य माओवादी...
काठमाण्डु, ५ असोज– एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्कपकमल दाहाल प्रचण्डले १२ बुँदे सहमतिका हस्ताक्षरकर्ता राजनीतिक दलबीचको सहकार्यमा जोड दिएका छन् । गोरखा–काठमाण्डौं गणतान्त्रिक मञ्चले राजधानीमा शनिबार गरेको कार्यक्रममा उनले राजनीतिक परिवर्तन संस्थागत गर्न आन्दोलनकारी शक्तिबीच एकताको खाँचो रहेको बताएका हुन् । गणतन्त्र, संघीयता, समानुपातिक...