काठमाण्डु, ४ असोज –आकांक्षी धेरै भएर उम्मेदवार छनौट गर्न नसकेको नेकपा एमालेले चुनावको प्रचार प्रसारको रणनीति बनाउदै छ । रणनीति बनाउन केन्द्रीय प्रचार विभागले शुक्रबार प्रचार भेला आयोजना गरेको छ । ‘भेलाले व्यवस्थित र प्रभावकारी रणनीति बनाउँछ,’ एमाले प्रचार विभाग प्रमुख प्रदीप ज्ञवालीले भने...
काठमाण्डु, ४ असोज – नेकपा एमालेको भ्रातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को २१ औं राष्ट्रिय महाधिवेशनको शुक्रबारदेखि बन्दसत्र शुरु हुदैछ । प्रज्ञा भवन कमलादीमा हुने बन्दसत्रमा देशभरबाट आएका करिब एक हजार पाँच सय प्रतिनिधि सहभागी हुनेछन् । बन्दसत्र नयाँ नेतृत्व चयन...
काठमाण्डु,४ असोज–चिनिया बिदेशमन्त्री वाङ यीले छिमेकी मुलुकलाई सुरक्षाको प्रत्याभूति चीनको दृढ रणनीतिक लक्ष्य रहेको बताएका छन । क्षेत्रीय शान्ति तथा स्थिरताका सुरक्षा बिभिन्न मुलुकको साझा जिम्मेवारी हुने पनि उनले बताए । चिनिया उच्च अधिकारीले चार दिने नेपाल भ्रमण थाल्नु अघि बिदेशमन्त्री यीले त्यस्तो धारणा सार्वजनिक...
बारा, ४ असोज –राहत शिक्षक संघर्ष समितिको आन्दोलनलाई समर्थन गर्दै नेपाल शिक्षक युनियन बाराले शुक्रबार जिल्लाका सम्पूर्ण सामुदायिक विद्यालय बन्द गराएको छ । बन्दका कारण बाराका ४ सय ७७ सामुदायीक विद्यालयमा पढाई प्रभावित भएको छ । राहत शिक्षकले राखेको जायज माग अविलम्ब पूरा गर्न...
दाङ, ४ असोज –श्रीमानको हत्यापछि फरार रहेकी दाङकी एक महिला र उनको छोरालाई इलाका प्रहरी कार्यालय तुलसीपुरले शुक्रबार विहान पक्राउ गरेको छ । पक्राउ पर्नेमा बागमारे गाविस–१ बस्ने ३५ वर्षीया दिलकुमारी नेपाली र उनका १८ वर्षीय छोरा गौरव रहेका छन् । प्रहरी टोलीले आमा–छोरालाई...
महोत्तरी, ४ असोज–बुधबार बिहान अपहरणमा परेका महोत्तरी बथनाहा गाविस–९ का पुरुषोत्तम ठाकुर अपहरणमुक्त भएका छन् । भागीरथ ठाकुरका १७ वर्षीय छोरा पुरुषोत्तमलाई बिहीबार राती भारतीय प्रहरीले भारतकै सुरसण्ड शहरको विन टोलबाट उद्धार गरेको हो । भारतीय प्रहरीले युवक ठाकुरलाई खोज्दै जाँदा स्थानीय श्रीचन मुखियाको...
काठमाण्डु, ४ असोज – आगामी संविधानसभा चुनावका उम्मेदवार छान्न एकीकृत माओवादीले गृहकार्य जारी राखेको छ । उम्मेदवार छनौटबारे छलफल गर्न शुक्रबार विहान केहीबेर बसेको केन्द्रीय कार्यालय बैठक दिउँसो ३ बजेसम्मकालागि स्थगित भएको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास लाजिम्पाटमा विहान बसेको बैठकमा उम्मेदवारहरुको...
काठमाण्डु, ४ असोज – ‘शान्ति र शिक्षा : समृद्ध नेपालको अपेक्षा’ भन्ने मूल नाराका साथ अन्तर्राष्ट्रिय शान्ति दिवस विविध कार्यक्रम आयोजना गरी देशभर मनाइदै छ । हरेक वर्ष सेप्टेम्बर २१ का दिन यो दिवस मनाउने प्रचलन अनुरूप यस वर्ष शिक्षालाई प्राथमिकता दिएर दिवस मनाउन...
काठमाण्डु, ४ असोज– हिन्दू परम्पराअनुसार शुक्रबारबाट सोह्र श्राद्ध शुरु भएको छ । आश्विन कृष्ण प्रतिपदादेखि औंशी तिथिसम्म १६ दिन विभिन्न तिर्थस्थल वा घरघरमा पितृहरुको श्राद्ध गर्ने चलन छ । बाबुआमा नहुनेहरुले पितृहरुको सम्झनामा घरमै वा नजिकको जलाशयमा गएर स्नान गरि धार्मिक विधिअनुसार श्राद्ध गर्दछन्...
काठमाण्डु, ३ असोज –भारतले हतियारसहित नेपाल प्रवेश गरी बर्दियाको गुलरियामा नेपालीको घरमा छापा मारेको पुष्टि भए आफ्ना दोषी सुरक्षा अधिकारीमाथि कारबाही हुने जनाएको छ । नेपालस्थित भारतीय दूतवासले बिहीबार एक विज्ञप्ति जारी गर्दै घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ । विज्ञप्तिमा नेपाली भूमिमा नेपाली पक्षको...
काठमाण्डु, ३ असोज – एकीकृत नेकपा माओवादी बरिष्ठ नेता डा. बाबुराम भट्टराईले बर्दियामा भारतीय प्रहरीको खानतलासी र तनहुँमा जर्मन राजदूतले दिएको अभिव्यक्तिले नेपालको संप्रभूतामा गम्भीर आघात परेको टिप्पणी गरेका छन् । ...
काठमाण्डु ३ असोज–अमेरिकी वायु सेनाको जहाज नेपाली अधिकारीहरुको अनुमतिबिना अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार तीनघण्टा अवतरण गरेर फिर्ता भएको छ । अपराह्न २ बजेर २० मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको जहाज ५ बजेर १० मिनेटमा उडेको थियो । जहाजमा अमेरिकी वायु सेनाका नौ जना थिए...