राजनीति

उम्मेदवार छान्न काँग्रेसमा महाभारत

२०७० असोज २ गते १६:२५

काठमाण्डु, २ असोज–निर्बाचनमा उम्मेदवार छनौट गर्ने संसदीय बोर्ड गठन गर्ने विषयमा नेपाली काँग्रेसमा विवाद चुलिएको छ । प्रत्यक्ष र समानुपातिक तर्फको उम्मेद्वारी मनोनयन दर्ताको समयसीमा नजिकिए पनि काँग्रेसले बोर्ड गठन गर्न सकेको छैन । बरिष्ठ नेता शेर बहादुर देउवा पक्षले १४ सदस्यीय बोर्डमा ७...

नेपाली समक्ष माफी माग्न भारतलाई दबाब

२०७० असोज २ गते १६:१५

बर्दिया, २ असोज– नेपाली पक्षलाई जानकारी नै नदिई हतियारसहित आएका भारतीय प्रहरीले बर्दियामा एक नेपालीको घरमा छापामा मारेको छ । सीमावर्ती भारतको लखीनपुरका डिएसपीसहित १४ जनाको हतियारधारी टोलीले स्थानीय मञ्जुलकुमार श्रेष्ठको घरमा नेपाली प्रशासनको जानकारी बेगर छापा मारेको हो । भारतीय नम्बर प्लेटको यूपी...

युवासंघका कार्यकर्ताले कुटे एमालेका बिद्यार्थी

२०७० असोज २ गते १६:१४

पाँचथर, २ असोज–नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियु आसन्न महाधिवेशन नजिकिदै गर्दा प्रतिनिधि पर्यवेक्षक छनौटमा विवाद बढदै गएको छ । विवाद बढने क्रममा पाँचथरमा कुटाकुट भएको छ ।  अनेरास्ववियूका केन्द्रीय सदस्य सहित जिल्ला कमिटी पदाधिकारीमाथि युवा संघका कार्यकर्ताले कुटपिट गरेका छन । पार्टी कार्यालयमा विद्यार्थी...

कुनै हालतमा चुनाव सर्दैन: प्रचण्ड

२०७० असोज २ गते ७:१०

सिन्धुली, २ असोज – एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’  ४ मसिरमा घोषित संविधानसभा निर्वाचन कुनै हालतमा नसर्ने दोहोर्‍याएका छन् । क्रान्तिकारी पत्रकार संघले सिन्धुली सदरमुकाममा बुधबार गरेको पत्रकार सम्मेलनमा उनले कसैले चाहना राख्दैमा निर्वाचन सर्न नसक्ने बताए । सरकार र निर्वाचन आयोगले तयारी...

चुनावको तयारीबारे सरकार र आयोगबीच छलफल

२०७० असोज २ गते ६:०३

काठमाण्डु, २ असोज – सरकारले आगामी चुनावको तयारीबारे निर्बाचन आयोगका पदाधिकारीहरुबाट जानकारी लिएको छ । मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीले प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीसहित आयोगका अन्य पदाधिकारीसँग आगामी मंसिर ४ गतेका लागि तोकिएको संविधानसभा चुनावको तयारीबारे जानकारी लिएका हुन् । रेग्मीको सरकारी निवास बालुवाटारमा...

बाँकेमा एक युवकको हत्या

२०७० असोज २ गते ४:२४

नेपालगन्ज, २ असोज – बाँकेको उढरापुरमा एक युवकको हत्या भएको छ । उढरापुर गाविस ९ का ३० बर्षीय गोले चमारको हत्या भएको हो । उनको शव बुधबार विहान वडा नम्बर ६ स्थित बगैंचामा भेटिएको थियो । हत्यामा संलग्न व्यक्तिको पहिचान भएको छैन । घटनाको...

काँग्रेसले युवा जमातबाट उम्मेदवार छान्ने

२०७० असोज २ गते ३:४६

काठमाण्डु, २ असोज । नेपाली काँग्रेसका महामन्त्री प्रकाशमान सिंहले आगामी निर्बाचनकालागि युवा जमातबाट उम्मेदवार छनौट गर्ने बताएका छन् । गणेशमान सिंहको १७ औं स्मृति दिवसको अवसरमा शोभा भगवतीमा बुधबार विहान आयोजित कार्यक्रममा उनले भने, ‘जनआन्दोलन र पार्टीमा योगदान गरेको, जनआधार भएको र युवा जमातबाट...

पेस्तोलसहित युवक पक्राउ

२०७० असोज २ गते ३:१२

महोत्तरी, २ असोज – महोत्तरीको गौशाला गाविसमा गएराति नलकटुवा पेस्तोलसहित प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको रामनगर–७ बस्ने २० वर्षीय जनक महतो रहेका छन् । महतोको साथबाट प्रहरीले एक थान गोलीरहित नलकटुवा पेस्तोल बरामद गरेको प्रहरी निरीक्षक दीपक गिरीले जानकारी...

एमाले उम्मेदवार छान्न अन्चल प्रमुखको सहारा

२०७० असोज २ गते २:१३

काठमाण्डु, २ असोज – नेकपा एमालेले आगामी चुनावका उम्मेदवार छनोट गर्न अन्चल कमिटी प्रमुखहरुसँग बुधबार छलफल गर्दैछ । अञ्चलका संयोजकहरूबाट सुझाव लिएर प्रत्यक्ष र सामानुपातिक तर्फमा उम्मेदवारको अन्तिम सूची तयार पार्ने एमाले सचिव शंकर पोख्रेलले जानकारी दिए । ‘देशभरबाट सिफारिस भएर आएका उम्मेदवारका नामबारे...

माओवादी मोर्चाले लहान र बुटवलमा सभा गर्दै

२०७० असोज २ गते २:१२

काठमाण्डु, २ असोज – चुनावी प्रक्रियाको विरोध गर्दै आएको नेकपा–माओवादी नेतृत्वको मोर्चाले बुधबार सिराहा र रुपन्देहीमा जनसभा गर्दैछ । चरणवद्ध रुपमा देशका विभिन्न क्षेत्रमा बन्दका कार्यक्रम गरिसकेको माओवादीले बुधबारबाट विरोध सभा सुरु गरेको हो । सिराहा सदरमुकाम लहान र रुपन्देहीको बुटवलमा दिउँसो सभा गरिने...

उपत्यकामा आज इन्द्रजात्रा मनाइँदै

२०७० असोज २ गते २:१०

काठमाण्डु, २ असोज– वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा आराधना गरी आज परम्परागत इन्द्रजात्रा पर्व मनाइँदैछ । हरेक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायतका स्थानमा मनाइन्छ । भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको...

राष्ट्रपतिबाट बाधाअड्काउ फुकाउ अध्यादेश स्वीकृत

२०७० असोज २ गते १:०२

काठमाण्डु, १ असोज – राष्ट्रपति रामवरण यादवले मन्त्रिपरिषद्को सिफारिसमा मंगलबार बाधाअड्काउ फुकाउ अध्यादेश संशोधन गरेका छन् । त्यसअघि दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले दलहरुबीच भएको सहमतिअनुसार संविधान संशोधनको बाधाअड्काउ अध्यादेश सिफारिस गरेको थियो । मन्त्रिपरिषद् बैठकलगत्तै बाधाअडकाउ फुकाउ अध्यादेश पेस गर्न मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मी...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us