राजनीति

अराजक गतिविधि गर्नेलाई समातेर बुझाऊ: कोइराला

२०७० कार्तिक २३ गते ७:२३

नेपालगञ्ज, २३ कात्तिक– काँग्रेस ससभापति सुशील कोइरालाले कोइरालाले संविधानसभा निर्वाचन विथोल्ने उद्देश्यले हिंसक गतिविधि गर्नेलाई नियन्त्रणमा लिएर प्रहरीमा बुझाउन जनतालाई अपिल गरेका छन् । नेपालगञ्ज विमानस्थलमा शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले आजका जनताले अराजक र हिंस्रक गतिविधि गर्नेलाई छुट नदिने चेतावनी दिए । उनले...

दोलखाका थामी भन्छन–बिकास हाम्रो प्राथमिकता

२०७० कार्तिक २३ गते ६:२८

दोलखा, २३ कात्तिक–पूर्वी पहाडी जिल्ला दोलखाका अधिकांश मतदाता जातीय आधारमा मत दिने पक्षमा रहेका छैनन् । थामी जातिको उद्गमस्थल भनेर चिनिने सुस्पा क्षमावती गाविसको राङ्राङथलीका उद्धव थामीले भने,‘हाम्रो गाउँको सडक जसले कालोपत्रे गर्न सहयोग गर्छ उसैलाई मत दिने छौँ ।’ ‘जातीय कुरा उठाई सहर...

प्रचण्ड प्रति बैद्यको प्रेम !

२०७० कार्तिक २३ गते ५:४०

चितवन, २३ कात्तिक–मोहन बैद्यले आफूलाई एउटै पार्टीमा रहदा र अहिले छुट्टा छुट्टै पार्टीमा रहँदा पनि सकारात्मक र नकारात्मक दुवै दृष्टिकोणबाट आफूलाई माया गरेको एकीकृत माओवादीका अध्यक्ष प्रचण्डले बताएका छन । दैनिक १७ घण्टा खटिएर मेची महाकाली अभियानका क्रममा रहेका प्रचण्ड जहाँ पुगिरहेका छन त्यहाँ...

काँग्रेस र एमाले झडपमा ६ जना घाइते

२०७० कार्तिक २३ गते ५:२२

बाजुरा, २३ कात्तिक–मानाकोटमा एमाले र काँग्रेस कार्यकर्ताबीच झडप हँुदा दुवै पक्षका गरी ६ जना घाइते भएका छन् । चुनावी प्रचारप्रसार तथा घरदैलो अभियानका क्रममा मानाकोट वडा– ३ घोगालामा दुई पक्षबीच शुक्रबार झडप हुँदा घाइते भएको प्रत्यक्षदर्शीले बताएका छन् । मानाकोट गाविसका काँग्रेस उपसभापति मनबहादुर...

गगन र सुप्रभाको प्रचार टोली वीच झडप

२०७० कार्तिक २३ गते ४:३०

काठमाण्डु, २३ कात्तिक–काँग्रेस परित्याग गरी काठमाण्डु–४बाट स्वतन्त्र उम्मेदवार बनेकी पूर्व सभासद सुप्रभा घिमिरेको निर्वाचन प्रचार अभियानमा खटिएको टोली माथि सोही क्षेत्रमा काँग्रेसको तर्फबाट उम्मेदवार बनेका गगन थापाको प्रचार अभियानमा खटिएको टोलीले आक्रमण गरेको छ । काठमाण्डुको कपनस्थित राम मन्दिर नजिक दुवै उम्मेदवारका प्रचार टोली...

निर्वाचन मङ्सिरको अन्तिममा सार्ने चलखेलः सुब्बा

२०७० कार्तिक २२ गते १४:०९

दमक, २२ कात्तिक– संघीय समाजवादी पार्टी नेपालका केन्द्रीय उपाध्यक्ष तथा पूर्व सभासद विजय सुब्बाले ठूला दलहरुको पक्षमासार्ने चलखेलमा लागेको आरोप लगाएका छन् । एमाओवादी, नेपाली काँग्रेस र एमालेले मङ्सिरकै २८/२९ गतेलाई निर्वाचनको मिति सार्न लागेको दावी नेता सुब्बाको छ । दमकमा स्थानीय सञ्चारकर्मीसँग कुराकानी...

कर्मचारी र सुरक्षाकर्मीलाई तटस्थ हुन प्रचण्डको आग्रह

२०७० कार्तिक २२ गते ११:३९

रौतहट, २२ कात्तिक– एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले केही स्थानहरुमा सुरक्षाकर्मी र अन्य कर्मचारीले उम्मेदवारको पक्षमा गतिविधि गरेको सुन्नमा आएको बताउँदै त्यस्ता गतिविधि रोक्न आग्रह गरेका छन् । मेची महाकाली राष्ट्रिय जागरण अभियान अन्तरगत शुक्रवार रौतहटको चन्द्रनिगाहापूरमा आयोजित जनसभामा प्रचण्डले भने, ‘कतिपय निर्वाचन...

नेताहरुको अपरिपक्कताका कारण विखण्डन प्रयासः थापा

२०७० कार्तिक २२ गते ११:१७

हेटौँडा, २२ कात्तिक– राप्रपा नेपालका अध्यक्ष कमल थापाले राष्ट्रमा प्रमुख राजनीतिक दलका नेताहरुको परिपक्क कूटनीतिक क्षमता अभावका कारणले बाह्य शक्तिले नेपाली–नेपालीबीच फुट र विखण्डन ल्याउन खोजेको दाबी गरेका छन् । अध्यक्ष थापाले भने, ‘प्रमुख राजनीतिक दलका शीर्ष नेतृत्वमा रहेका नेताहरुका कारण नेपाली नेपालीबीच फुट...

आमहडताल फिर्ता लिइ राजनीतिक चरित्र देखाउन आह्वान

२०७० कार्तिक २२ गते ८:०३

काठमाण्डु, २२ कात्तिक–मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले नेकपा–माओवादीलगायत निर्वाचनको विपक्षमा रहेका दललाई निर्वाचन विरोधी गतिविधि नगर्न र बन्द, आमहडताललगायतका कार्यक्रम फिर्ता लिन आह्वान गरेका छन । नेपाल प्रज्ञा–प्रतिष्ठानको २८ औँ प्राज्ञसभालाई सम्बोधन गर्दै अध्यक्ष रेग्मीले नागरिकको मतदान गर्ने नैसर्गिक अधिकारमा कुण्ठित गर्ने वा अवरोध गर्ने...

‘झलनाथ एक नम्बरका बिश्वासघाती’

२०७० कार्तिक २२ गते ७:२६

सर्लाही, २२ कात्तिक–एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संघीयता, गणतन्त्र र धर्मनिरपेक्षताको विरुद्धमा लागेको एमाले–काँग्रेसलाई बढार्दै यसपटक एमाओवादीलाई पूर्ण बहुमतका साथ विजयी बनाउन आग्रह गरेका छन । सर्लाहीको लालवन्दीमा शुक्रवार भएको चुनावी सभालाई सम्वोधन गर्दै प्रचण्डले सबैभन्दा बढी संघीयता, गणतन्त्र र धर्मनिरपेक्षताको विरोधमा एमालेका...

एमाओवादी विरुद्ध काँग्रेसको उजुरी

२०७० कार्तिक २२ गते ७:०७

काठमाण्डु, २२ कात्तिक–एकीकृत नेकपा माओवादीले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै नेपाली काँग्रेसले निर्वाचन आयोगमा उजुरी दिएको छ । मेची–महाकाली राष्ट्रिय जागरण अभियानको नाममा आचारसंहिता पालना नगरेको भन्दै काँग्रेसले आयोगमा उजुरी दर्ता गरेको हो । काँग्रेस केन्द्रीय सदस्य सुरेन्द्र पाण्डे, राजन पन्त लगायतको टोलीले प्रमुख...

‘माओवादीलाई संविधान निर्माण प्रक्रियामा ल्याउँछौं’

२०७० कार्तिक २२ गते ७:०६

काठमाण्डु, २२ कात्तिक–नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले चुनाव सम्पन्न भए पछि पनि नेकपा–माओवादीलाई संविधान निर्माण प्रक्रियामा ल्याउने प्रतिबद्धता ब्यक्त गरेका छन् । शुक्रबार काठमाण्डुमा भएको पत्रकार भेटघाटमा उनले नेकपा–माओवादीलाई संविधान निर्माण प्रक्रिया भन्दा बाहिर राख्नै नहुने तर्क गरे । ‘वैद्य माओवादीलाई संविधान लेखन...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us