काठमाण्डु, २६ कात्तिक– एकीकृत नेकपा माओवादीका नेता तथा मकावानपुर–२ का प्रत्यक्ष उम्मेदवार नारायणकाजी श्रेष्ठले काँग्रेसले एमाओवादीको मेची काली अभियाविरुद्ध उजुरी गर्नु पराजित मानसिकताको उपज रहेको बताएका छन् । एनले भनेका छन्, ‘ हामीले कहीँकतै पनि आचारसंहिता विपरीत काम गरेका छैनौ । त्यस खालको अभिव्यक्ति...
खोटाङ, २६ कात्तिक–नेपाली काँग्रेस र नेकपा (एमाले)का कार्यकर्ताबीच झडप हुँदा आधा दर्जन कार्यकर्ता घाइते भएका छन् । छुट्टाछुट्टै ठाउँमा भएको झडपमा दुवैतर्फका आधा दर्जनभन्दा बढी कार्यकर्ता घाइते भएका हुन् । जिल्लाको दक्षिणी गाविस खोटाङ बजारमा आयोजित काँग्रेसको चुनावी सभा सकेर होटलमा बसिरहेको अवस्थामा एमाले...
दोलखा, २६ कात्तिक– आफ्नै पार्टीको उम्मेदवारविरुद्ध नेपाली काँग्रेस, दोलखाले पत्रकार सम्मेलन गरेको छ । पार्टीले नातावाद र पैसाको आधारमा समानुपातिक उम्मेदवार बनाएको भन्दै आफ्नै पार्टीका समानुपातिक उम्मेदवारहरुको पोष्टर टाँसविरुद्ध दोलखा काँग्रेसले पत्रकार सम्मेलन गरेको हो । दोलाखा काँग्रेसले सिफारिस गरेकोलाई वेवास्ता गर्दै अन्य स्थानबाट...
सर्लाही, २६ कात्तिक– नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले बन्द र हड्ताल गर्नेहरुको मुख नै बन्द गर्न जनता जाग्नुपर्नेमा जिकिर गरेका छन् । खनालले नेकपा–माओवादी नेतृत्वको मार्चाले गरेको बन्दलाई लक्षित गर्दै खनालले भने, ‘बन्द हड्तालले जनतालाई सास्ती हुन्छ, अब बन्द गरौं, बन्द गर्नुपर्छ भनेर हिँड्नेहरुको...
काठमाण्डु, २६ कात्तिक–नेकपा एमालेले आगामी संविधानसभा चुनावमा ६३ क्षेत्रबाट हार्ने खुलासा गरेको छ । सबैजसो दलले चुनावमा आफ्नो जित सुनिश्चित भएको बताइरहेकोबेला एमालेले भने आफू हार्ने बताएको हो । विभिन्न अनलाइनमा आबद्ध सञ्चारकर्मीसँग मंगलबार विहान काठमाण्डुमा छलफल गर्दै एमाले केन्द्रीय निर्वाचन परिचालन कमिटीका सचिवालय...
कैलाली, २६ कात्तिक–एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विगतको पाठ सिकेर क्रान्तिकारी र परिवर्तनकारी शक्तिलाई दुई तिहाइ बहुमत दिन अपील गरेका छन् । देशलाई आर्थिक समृद्धिमा लैजान स्थीर सरकार चाहिने र स्थीर सरकारकालागि दुई तिहाई बहुमत चाहिने भन्दै उनले यसपाली मिलिजुली सरकार बन्ने अवस्था आउन...
धनगढी, २६ कात्तिक–नेपाली काँग्रेसका बरिष्ठ नेता शेरबहादुर देउवाले संविधानसभा चुनावमा वैद्य माओवादी नेतृत्वको मोर्चालाई पनि समेट्न एमाओवादी र नेकपा एमालेले असहमति जनाएको आरोप लगाएका छन् । उनले संविधानसभा चुनावपछि आन्दोलनरत नेकपा–माओवादीलाई पनि संविधान लेखन प्रकृयामा सहभागी गराइने बताए । ‘पहिला पनि माओवादीको भावनालाई समेटेर...
राजेश भण्डारी म्याग्दी,२६ कात्तिक–एकिकृत नेकपा माओवादीका बरिष्ठ केन्द्रिय सदस्य लोकेन्द्र विष्ट मगरले पुर्वको झापाबाट उदाएको सुर्य महाकालीको राष्ट्रघातस“गै पश्चिम नेपालमा पुगेर अस्ताईसकेको बताएका छन् । मंगलवार म्याग्दीको ज्यामरुककोटमा आयोजित सभालाई संवोधन गर्दै विष्टले किसान र मजदुरको सच्चा सहयात्री एमाओवादीको ह“सिया–हथौडा नै भएको दावी गरे...
विदुर, २६ कात्तिक– नुवाकोटको सामरीमा काँग्रेस कार्यकर्ताको आक्रमणमा एकीकृत माओवादीका तीन कार्यकर्ता गम्भीर घाइते भएका छन् । आक्रमणमा आफ्ना सामरी गाउँ कमिटी अध्यक्ष ६२ वर्षीय रामेश्वर खड्का तथा उनका छोराहरु रघुनाथ र मच्छिन्द्र खड्का घाइते भएको माओवादीले जनाएको छ । तीनै जनाको टाउको र...
काठमाण्डु, २६ कात्तिक–एकीकृत नेकपा माओवादी नेतृ हिसिला यमीले ३३ दलीय मोर्चा अग्रगामी संविधान र संघीयता विरोधी भएको आरोप लगाउँदै बन्दको प्रतिकार गर्न सबैलाई आग्रह गरेकी छन् । काठमाण्डु क्षेत्र नं. ७ अन्तर्गत बाङ्गेमुढा क्षेत्रमा घरदैलो कार्यक्रमलाई सम्वोधन गर्दै यमीले चुनावविरुद्ध बन्द हड्तालमा उत्रिएर मोर्चाले...
काठमाण्डु २५ कात्तिक–सरकारले उपेन्द्रकान्त अर्याललाई मंसिर १ गतेदेखि लागू हुने गरी प्रहरी महानिरीक्षकमा बढुवा गरेको छ । प्रहरी महानिरीक्षक कुवेर राना विदामा बसेपछि मन्त्रिपरिषदको सोमबार सिंहदरवारमा बसेको बैठकले अर्याललाई प्रहरी महानिरीक्षकमा बढुवा गरेको हो । अघिल्लो साता अरिरिक्त प्रहरी महानिरीक्षकमा बढुवा भएका अर्याललाई प्रहरी...
टिकापुर, २५ कात्तिक–एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले काँग्रेसका कारण मुलुकमा १५ हजार मानिसको ज्यान गएको आरोप लगाएका छन् । पार्टीको मेची–महाकाली राष्ट्रिय जागरण अभियानअन्तर्गत कैलालीको टिकापुरमा सोमबार भएको सभामा उनले संविधानसभाको निर्वाचन माग गर्दा संकटकाल लगाएर काँग्रेस नेतृत्वको तत्कालीन सरकारले १५...