राजनीति

वैद्य माओवादी झापाका युवा इन्चार्ज पक्राउ

२०७० कार्तिक २८ गते ४:११

काठमाण्डु, २८ कात्तिक–प्रहरीले नेकपा–माओवादी झापाको युवा इन्चार्ज नरेश सन्जेल सहित ६ जनालाई विहीबार पक्राउ गरेको छ । चुनाव विरोधी गतिविधिमा संलग्न भएको भन्दै उनीहरुलाई प्रहरीले बिभिन्न स्थानबाट पक्राउ गरेको हो । झापामा बिभिन्न दलका ३ उम्मेदवारलाई वैद्य माओवादीबाट अपहरण परेका थिए  भने बम बिष्फोट र...

बिभिन्न स्थानका बम सेनाबाट निष्कृय

२०७० कार्तिक २८ गते ३:४८

काठमाण्डु, २८ कात्तिक– धरान बजारको विभिन्न ४ स्थानमा अज्ञात समुहले राखेको प्रेसर कुकर बम र सकेट बम नेपाली सेनाको टोलीले निष्कृय पारेको छ । धरान बजारको साम्पाङ चोक, धरान १३ स्थित जिरो प्वाइन्ट र क्याम्पस रोडमा भेटिएका प्रेसर कुकर बमलाई सेनाको टोलीले विहीबार विहान...

प्रचण्डको निर्वाचन क्षेत्रमा झलनाथ जाँदै

२०७० कार्तिक २७ गते १७:४१

काठमाण्डु, २७ कात्तिक–संविधानसभा निर्वाचनका प्रचार प्रसारको क्रममा नेकपा (एमाले) का शीर्ष नेताहरु पछिल्लो समयमा आफ्नो चुनावी क्षेत्रका साथै अन्य विभिन्न जिल्लामा हुने चुनावी सभामा सहभागी हुन थालेका छन । अन्य क्षेत्रबाट पनि माग भएपछि ठूला आमसभा नगर्ने नीति भएपनि शीर्ष नेताहरुका विभिन्न कार्यक्रम तय...

धमिरा र कमिला झैं लाम लागौं: उप्रेती

२०७० कार्तिक २७ गते १३:२३

काठमाण्डु, २७ कात्तिक– नेकपा माओवादी नेतृत्वको ३३ दलिय मोर्चाले चुनाव असफल पार्न नसकेपछि कमभन्दा कम मत खसाल्ने वातावरण सर्जना गरी चुनावको वैधता माथि प्रश्न उठाउने दाउमा लागेको छ । उसको त्यो योजना सफल हुन नदिनका लागि प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले धमिरा र कमिला...

दुई मधेसी पार्टीबीच चुनावी तालमेल

२०७० कार्तिक २७ गते १२:२१

सिरहा, २७ कात्तिक । तराई मधेसमा मधेसी पार्टीहरुकै जनआधार कमजोर भइरहेको अवस्थामा सिरहामा दुई मधेसी पार्टीहरुबीच चुनावी तालमेलको सहमति भएको छ । राजकिशोर यादव नेतृत्वको मधेसी जनअधिकार फोरम (गणतान्त्रिक) र तराई मधेस सद्भावना पार्टी (तमसपा)बीच सिरहा–६ मा चुनावी तालमेल भएको हो । चुनावी तालमेल...

हामीलाई पाखा लगाउन पाइदैनः वैद्य

२०७० कार्तिक २७ गते १०:३४

काठमाण्डु, २७ कात्तिक– संविधानसभाको चुनाव बिथोल्न यातायात बन्द गरिरहेको नेकपा–माओवादीका अध्यक्ष मोहन बैद्य, किरणले शान्तिप्रक्रियाको एक अभिन्न अंग आफूहरु रहेको दाबी गर्दै माओवादीलाई पाखा लगाएर शान्तिप्रक्रिया निश्कर्षमा पुग्न नसक्ने बतएका छन् । उनले भने, ‘हामीलाई वेवास्ता गरियो, यसरी पाखा लगाउन पाइँदैन, यसले द्वन्द्वको समाधान...

कमल थापालाई निर्वाचन खल्लो लाग्यो

२०७० कार्तिक २७ गते १०:३३

पर्सा, २७ कात्तिक– राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले नेकपा–माओवादीलगायत ३३ दलले संविधानसभा निर्वाचनको प्रक्रियाबाट अलग्गिएका कारण निर्वाचन खल्लो लागेको बताएका छन् । उनले भने, ‘माओवादीलगायतका दलहरु निर्वाचन प्रक्रियाबाट अलग्गिएपछि मुलुकमा निर्वाचनको वातावरण खल्लो भएको छ ।’ राजनीतिक र संवैधानिक सङ्कटको चक्रब्यूहमा नेपाल...

पार्टीले बम पड्काउन थालेको भन्दै ४४ वैद्य माओवादीले पार्टी छाडे

२०७० कार्तिक २७ गते १०:०६

जाजरकोट, २७ कात्तिक– हिंसात्मक गतिविधिमा लागेकोमा असहमति जनाउ“दै मोहन वैद्य नेकपा–माओवादीका ४४  कार्यकर्ताले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । लामो समयदेखि आफूहरु पार्टीमा सक्रिय रहेको र पार्टीको केन्द्रीय नेतृत्वले शान्तिपूर्ण बहिष्कार गर्ने भने पनि तल्लोस्तरमा पार्टीले हिंसात्मक गतिविधि सुरु गरेर बम पड्काउने र भौतिक...

भट्टराईले मागे देश बनाउने मत

२०७० कार्तिक २७ गते ६:३७

गोर्खा, २७ कात्तिक–एकीकृत नेकपा माओवादी नेता बाबुराम भट्टराईले आफ्नो पार्टीलाई देश बनाउने मत दिन अपिल गरेका छन् । बुधबार विहान गोरखा नगरपालिकाको बराहक्षेत्रमा घरदैलोको कार्यक्रममा उनले आफ्नो जित परिवर्तन र विकासको पक्षमा हुने बताए । गोरखा क्षेत्र नं. १ का उम्मेदवार समेत रहेका भट्टराईले...

‘चुनावमा लोकतान्त्रिक शक्तिको जित’

२०७० कार्तिक २७ गते ६:३५

भरतपुर, २७ कात्तिक–नेपाली काँग्रेसकी नेत्री सुजाता कोइरालाले यसपटकको संविधानसभा निर्वाचनमा काँग्रेसको जित निश्चित भएको बताएकी छन् । चितवनको नारायणगढमा कोइरालाले बुधबार बिहान पार्टी कार्यकर्तासँगको छलफलमा उनले संकटमा परेको देशलाई बचाउन लोकतान्त्रिक शक्तिको जीत अनिवार्य भएको बताइन् । यसपटक काँग्रेसको पक्षमा जनलहर देखिएकोले काँग्रेस पहिलो...

प्रचण्डलाई लक्षित गर्दै बम विष्फोट

२०७० कार्तिक २७ गते ४:५४

कन्चनपुर, २७ कात्तिक– एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उनको स्कर्टिङमा खटिएको सुरक्षाकर्मीलाई लक्षित गर्दै कन्चनपुरमा बुधबार विहान बम विष्फोट गराइएको छ । कन्चनपुरको बेलौरीको जनसभालाई सम्वोधन गर्न त्यसतर्फ गैरहेकोबेला ढक्कापुर भन्ने स्थानमा बम विष्फोट भएको हो । बर्दिया पुल र बेलौरीको...

दोलखामा काँग्रेस–एमाले झडप

२०७० कार्तिक २७ गते ३:५३

दोलखा, २७ कात्तिक–दोलखाको काब्रे गाविसस्थित मैनापोखरी बजारमा नेपाली काँग्रेस र नेकपा (एमाले)का कार्यकर्ताबीच झडप भएको छ । गएराति दोहोरो झडप र ढुङ्गा हानाहान हुँदा दुवै पक्षका केही कार्यकर्ता र म्यादी प्रहरीसमेत घाइते भएका छन् । काँग्रेस कार्यकर्ताले मैनापोखरीमा रहेको एमाले पार्टी कार्यालयमा तोडफोड गर्नुका...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us