काठमाण्डु, २८ कात्तिक– काँग्रेस सभापति सुशील कोइरालाले आफ्नो पार्टीका पक्षमा ०१५ सालको पहिलो संसदीय निर्वाचनमा जस्तै जनलहर देखिएकाले यसपटकको निर्वाचनमा दुई तिहाई बहुमत आउने दाबी गरेका छन् । रिपोर्टर्स क्लबले उनकै निवास महाराजगञ्जमा बिहीबार गरेको साक्षात्कारमा उनले ०१५ सालमा जस्तै शान्तिपूर्ण निर्वाचन भए काँग्रेसका...
पर्वत, २८ कात्तिक– एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बम पड्काएर चुनाव भाँड्ने सपना नदेख्न मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीलाई आग्रह गरेका छन् । पर्वतको हुवास हातेमालोचोकमा बिहीबार भएको चुनावीसभामा उनले बन्द र बमले निर्वाचन नरोकिने बताए । उनले बम राख्ने र जिम्मेवारी नलिने...
काठमाण्डु, २८ कात्तिक– नेकपा एमालेले ‘संविधासभा निर्वाचनमा आफ्नो पार्टीविरुद्ध सुनियोजित र हिंसात्मक आक्रमणका घटना हुन थालेकोले विपक्षीहरु अत्तालिएको मानसिकतामा पुगेको बताएको छ । विपक्षीहरुले आचारसंहिताको उल्लङ्घन गरेर मतदातालाई खरिदबिक्रीको विषय बनाउने तथा हेलिकप्टर सयर गरेर भड्किलो प्रचारशैली अपनाएका आरोप लगाउँदै एमालेले आपत्ति समेत जनाएको...
सल्लेरी, २८ कात्तिक : सोलुखुम्बुको देउसामा काँग्रेस कार्यकर्ताले एकीकृत माओवादीका कार्यकर्ता रोइस राईको हत्या गरेको खुलासा भएको छ । गएराती देउसास्थित एमाओवादी कार्यकर्ता डिल्ली शेर राईको घर तोडफोड गरी सोही घरमा रहेका रोइस राईको हत्या गरेको खुलासा भएको हो । एकीकृत माओवादीका केन्द्रीय सदस्य...
इलाम, २८ कात्तिक– कााग्रेस उपसभापति रामचन्द्र पौडेलले आफ्नो पार्टीको बहुमत आए आगामी एक वर्षभित्र लोकतान्त्रिक संविधान निर्माण गर्ने दाबी गरेका छन् । इलामको फिक्कलमा भएको चुनावी सभालाई बिहीबार सम्बोधन गर्दै पौडेलले कााग्रेसका पक्षमा देशव्यापी जनलहर आएकाले दुई तिहाई बहुमत आउने जिकिर गरे । एमाले...
भक्तपुर, २८ कात्तिक– राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले जनताले चाहेको परिवर्तन राप्रपा नेपालले मात्र दिनसक्ने दाबी गरेका छन् । राप्रपा नेपाल भक्तपुरले बिहिबार दत्तात्रयबाट सुरु गरेको चुनावी ¥यालीपछि तौमढीमा आयोजित आमसभामा बोल्दै थापाले जनआन्दोलनपछि परिवर्तन ल्याउँछु भन्ने ठूला दलले जनतालाई परिवर्तन दिन...
काठमाण्डु, २८ कात्तिक– निर्वाचन आयोगले हेलिकप्टर प्रयोग गर्न अनुमति दिए पनि आयोगकै जिम्मेवार व्यक्तिद्वारा आचारसंहिता उल्लंघन भएको भनिएपछि एकीकृत माओवादीका नेता नारायणकाजी श्रेष्ठले आपत्ति जनाएका छन् । नेता श्रेष्ठले बिहिबार आयोग नै पुगी आयोगले दिएको अनुमसति पत्र देखाउँदै आचारसंहिता विपरित कुनै पनि गतिविधि नगरेको...
हेटौडा, २८ कात्तिक–मकवानपुर क्षेत्र नम्बर ४ का स्वतन्त्र उम्मेदवार डबल तितुङ एमाओवादीमा प्रवेश गरेका छन् । तितुङले एमाओवादी उम्मेदवार सोनामसिंह स्याङतानलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन् । तितुङले यसअघि नेकपा एमाले परित्याग गर्दै स्वतन्त्रबाट उम्मेदवारी दिएका थिए । तितुङले विहीबार पत्रकार सम्मेलन...
काठमाण्डु, २८ कात्तिक– एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई भौतिकरुपले सिध्याउने खेल भैरहेको आशंका गरेका छन् । युद्धकालमा पनि हत्याको योजना भएको चर्चा गर्दै उनले आफूविरुद्ध भैरहेका षडयन्त्र नौलो नलागेको बताए । भौतिक रुपमा सिध्याउन खोज्नेले पनि आफूलाई राष्ट्रको नेता स्वीकारेको प्रचण्डको भनाइ छ...
विराटनगर, २८ कात्तिक–नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले राप्रपा नेपालले वीपी कोइरालाको बदनाम गरेको भन्दै आपत्ति जनाएका छन् । पञ्चायतकालमा वीपीलाई फाँसी दिनुपर्छ भन्ने दरबारीया शक्तिले अहिले बीपीको सिद्धान्त र आदर्श मिलेको भन्दै वीपीको तस्विर सहित चुनाव प्रचार गरिरहेकोमा उनले आपत्ति जनाएका हुन् । नेपाल...
विदुर, २८ कात्तिक–नुवाकोटको सुन्दरादेवी गाविस वडा नं ७ सातविसेमा विहीबार विहान सबेरै प्रेसर कुकर बम भेटिएको छ । नुवाकोट क्षेत्र नम्बर २ का नेपाली कांग्रेसका प्रत्यक्ष तर्फका उम्मेदवार डा. रामशरण महत समुन्द्रटारको चुनावी सभामा जाँदै गर्दा बाटोमा बम भेटिएको हो । बमलाई लाम्टाङ्ग राष्ट्रिय...
गोलबजार, २८ कात्तिक–चुनाव बहिष्कारको घोषणा गरेको नेकपा–माओवादीका छजना जिल्ला नेता तथा कार्यकर्ताको घरमा प्रहरीले छापा मारेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाको विशेष टोलीले छापा मारेको हो । माओवादीका जिल्ला सेक्रेटरी लालपुर–८ का रामनारायण सिंह, जिल्ला सहइन्चार्ज जमदह–९ का दीपेश लामा, लालपुर–४ का शम्भु...