काठमाण्डु, २७ मंसिर–निर्वाचन आयोगले राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाललाई समानुपातिक निर्वाचन प्रणाली तर्फ विजयी उम्मेदवारको नामावली केन्द्रीय कार्यसमितिको बैठकको निर्णय अनुसार पेश गर्न पत्राचार गरेको छ । विजयी उम्मेदवारको नाम दल दर्ता गराउँदा कायम रहेको केन्द्रीय कार्यसमितिको बैठक बमोजिम नै हुनुपर्नेमा त्यसो गरेको नपाइएकोले आगामी...
सरकारले नेपाल आयल निगमलाई १ अर्ब ६५ करोड रुपैयाँ ऋण सहयोग उपलब्ध गराउने भएको छ । आज बसेको मन्त्रिपरिषद बैठकले सरकार जमानत बसेर कर्मचारी सन्चय कोषबाट ८५ करोड र नागरीक लगानी कोषबाट ८० करोड ऋण रकम उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रबक्ता एवम् सूचना...
काठमाण्डु, २७ मंसिर–एकीकृत माओवादीले संविधानसभा निर्वाचनमा भएको धाँधली छानविनका लागि उच्चस्तरीय स्वतन्त्र आयोग गठन नभएसम्म पार्टीले पाउने समानुपातिक सभासदको सूची निर्वाचन आयोगमा नबुझाउने भएको छ । प्रवक्ता अग्नि सापकोटाले धाँधली छानविन नभएसम्म सूची नबुझाउने अडानमा पार्टी कायमै रहको बताए । ‘छानविन आयोग बनेर रिपोर्ट...
काठमाण्डु, २७ मंसिर– मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीले मुलुकमा भ्रष्टाचार बढ्नुमा अपारदर्शी राज्य व्यवस्था र राजनीतिक अस्थिरता मूल कारण रहेको औंल्याएका छन् । भ्रष्टाचारविरुद्ध क्रियाशिल अन्तर्राष्ट्रिय संस्था ट्रान्सपरेन्सी इन्टरनेसनलले राजधानीमा बिहीबार गरेको कार्यक्रममा उनले भ्रष्टाचार नियन्त्रणमा सबै एक जुट भएर लाग्नुपर्ने बताए । भ्रष्टाचार नियन्त्रणका...
अर्घाखाँची, २७ मंसिर– एमाओवादी नेता टोपबहादुर टोपबहादुर रायमाझीले काँग्रेस–एमाले आफ्नो पार्टीलाई पाखा लगाएर अघि बढ्न खोजे फेरि पनि संविधानसभाबाट संविधान नबन्ने बताएका छन् । अर्घाखाँचीको खन गाउँमा विजयी सभालाई बिहीबार सम्बोधन गर्दै पुर्वमन्त्रीसमेत रहेका रायमाझीले परिवर्तनको नेतृत्वकर्ता आफ्नो पार्टीलाई पाखा लगाएर अघि बढ्न खोजिए...
सिरहा, २७ मंसिर–माओवादीका जिल्ला नेतालाई हत्या गरी फरार रहेका एक आरोपी युवकलाई प्रहरीले चार वर्षपछि पक्राउ गरेको छ । घर बाहिर लुकीछिपी बस्दै आएका कारण प्रहरीले लामो समयदेखि उनलाई पक्राउ गर्न सकेको थिएन । पक्राउ पर्नेमा रामनगर मिर्चैया–७ का ३० वर्षीय खुशीलाल ठाकुर रहेका...
चुनावमा धांधली भएको भन्दै स्वतन्त्र छानविन आयोग गठनको माग गरिरहेको एकीकृत माओवादीका एक जना नेताले त्यसको बदलामा संसदीय समिति पनि स्वीकार गर्न सकिने संकेत दिएका छन्। यद्यपि उक्त समितिको दायरा र कार्यक्षेत्र तथा चुनावपछि मुख्य दल बनेका कांग्रेस र एमालेले गर्ने राजनीतिक प्रतिवद्धतामा सो...
काठमाण्डु, २६ मंसिर– नेपाली काँग्रेस र एमालेले संविधानसभा निर्वाचनमा भएको धाँधली छानविनका लागि उच्चस्तरीय स्वतन्त्र आयोग गठन गर्नुपर्ने एकीकृत माओवादी प्रस्ताव अस्वीकार गरेका छन् । संविधानसभा निर्वाचनपछि दलहरूबीच उत्पन्न मतभेद समाधानको प्रयासमा बुधबार बबरमहलस्थित शान्ति कोषको सचिवालयमा बसेको मुख्य दल सम्वद्ध उच्चस्तरीय राजनीतिक समिति...
काठमाण्डु, २६ मंसिर– एमालेले समानुपातिक सभासद चयनको मापदण्ड तय गरी व्यक्ति छनोट गर्ने जिम्मेवारी स्थायी कमिटीलाई दिएको छ । बुधबार सम्पन्न केन्द्रीय समिति बैठकले समानुपातिक सभासद चयनको मापदण्ड र व्यक्ति छनोटको जिम्मेवारी स्थायी कमिटीलाई दिएको हो । बैठकमा अध्यक्ष झलनाथ खनालले पेस गरेको सभासद...
चितवन, २६ मंसिर – कानुन व्यवसायीको छाता संस्था नेपाल बार एसोसिएसनले मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मी प्रधानन्यायाधीशका रुपमा अदालत फर्कन नसक्ने निष्कर्ष निकालेको हो । बारको चितवनमा सम्पन्न ४१ औं कार्यकारिणी परिषद भेलाले शक्तिपृथकीकरणको सिद्धान्तअनुसार कार्यपालिका प्रमुख भइसकेको व्यक्ति पुन: न्यायापालिका फर्कन नसक्ने निष्कर्ष निकाले...
पाल्पा, २६ मंसिर– मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीले ताजा जनादेशअनुसार आफू दलहरुलाई सरकारको जिम्मेवारी सुम्पन तयार रहेको बताएका छन् । गृहजिल्ला पाल्पाको तानसेनमा बुधबार भएको कार्यक्रममा उनले मुलुकमा छिट्टै निर्वाचित सरकारको हातमा जाने बताए । उनले आफ्नो नेतृत्वको सरकार शान्तिपूर्ण र स्वच्छ वातावरणमा निर्वाचन सम्पन्न...
स्याङ्जा, २६ मंसिर–मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीले बुधबार पश्चिम स्याङ्जाको आलमदेवी गाविसमा पर्ने धार्मिक तथा ऐतिहासिक महत्वको स्थल आलमदेवी मन्दिरमा दर्शन तथा पूजाआजा गरेका छन् । पूर्व राजपरिवारको कुलदेवता मन्दिर भनेर चिनिने आलमदेवी मन्दिरमा अध्यक्ष रेग्मी पहिलोपटक दर्शनका लागि पुगेका हुन् । अध्यक्ष रेग्मीको साथमा...