काठमाण्डु, ७ माघ–इराकको राजधानी बगदादमा आत्मघाती बम बिस्फोट हुँदा २८ जनाको मृत्यु भएको छ । अरु १० जनाभन्दा बढी घाइते भएका छन् । ब्यस्त सडकमा गराइएको विष्फोटबाट धेरैजसो महिलाहरुको मृत्यु भएको बताइएको छ । किनमेलको लागि बजारमा निस्किएका महिलाहरु विष्फोटमा मारिएको बीबीसीले जनाएको छ...
काठमाण्डु, ७ माघ– सिरिया संकटको विषयमा छलफल गर्न बुधबार हुन लागेको शान्ति सम्मेलनमा सहभागी हुन इरानलाई गरिएको पत्राचार संयुक्त राष्ट्रसंघले फिर्ता गरेको छ । यसअघि शान्ति सम्मेलनमा सहभागी हुन इरानलाई निम्तो पठाइए पनि अमेरिका लगायत देशले विरोध गरेपछि राष्ट्रसंघले निम्तोपत्र फिर्ता लिएको हो ।...
काठमाण्डु ६ माघ–अफगानिस्तानले राजधानी काबुलमा भएको आत्मघाति हमलामा विदेशी जासुसी संस्थाको हात रहेको दावी गरेको छ । यति योजनाबद्ध आक्रमण गर्न तालिबान सक्षम नभएकोले उक्त आक्रमण विदेशी जासुसी संस्थाले गराएको अफगानिस्थानको राष्ट्रिय सुरक्षा परिषदले जनाएको छ । अफगानिस्थानको राजधानी काबुल स्थित एउटा लोकप्रिय रेस्टुरेन्टमा...
पेसावार, ५ माघ– पाकिस्तानको द्वन्द्वग्रस्त उत्तरपश्चिमी क्षेत्रमा आइतबार विहानै भएको आक्रमणमा २० जना पाकिस्तानी सैनिक मारिएका छन् । सैनिक सवारीका क्रममा रहेको समयमा उनीहरुलाई लक्षित गरी आक्रमण भएको थियो । निकै ठूलो संख्याका सैनिकको उक्त सवारीमा २० जना मारिएका अधिकारीहरुले जनाएका छन् । उत्तरपश्चिमी...
काठमाण्डु ५ पुस–स्वीट्जरल्याण्डको जेनेभामा प्रस्तावित सिरिया शान्ति वार्तामा सिरियाली विद्रोही पक्ष सहभागी हुने भएको छ । विद्रोही गठवन्धनमा वार्तामा सामेल हुने वा नहुने भन्ने विषयमा भएको मतदानमा सामेल हुने भन्ने बहुमत भएपछि विद्रोहीहरु वार्तामा सहभागी हुने भएका हुन् । यस अघि विद्रोहीहरुले वर्तामा राष्ट्रपति...
काठमाण्डु, ४ माघ – भारतका केन्द्रीय मानव संशाधन सहायक मन्त्री शशि थरुरकी पत्नी सुनन्दा पुष्कर मृत अवस्थामा फेला परेकी छिन् । नयाँ दिल्लीस्थित एक पाँचतारे होटलमा शुक्रबार राति मृत अवस्थामा उनको शव भेटिएको हो । उनले झुण्डिएर आत्महत्या गरेको भनिएपनि कुनै सुसाइड नोट फेला...
काठमाण्डु, ३ माघ– अमेरिकाले विश्वका बिभिन्न देशहरुबाट दैनिक २० करोड एसएमएस गोप्य रुपमा संकलन गरी निगरानी गर्दै आएको खुलासा भएको छ । बेलायतका सन्चार माध्यमका अनुसार अमेरिकी सुरक्षा एजेन्सीले गोप्यरुपमा संकलित एसएमएसको विश्लेषण गरी सुरक्षा रणनीति अपनाउने गरेको छ । अमेरिकी पूर्व गुप्तचर अधिकारी...
काठमाण्डु, २ माघ–अमेरिकी राष्ट्रपति बाराक ओवामा र उनकी पत्नी मिसेल ओबामाबीचको सम्वन्धमा फाटो आएको छ । उनीहरुबीचको सम्वन्धमा यतिधेरै दुरी बढेको छ की दुबैजना सम्वन्ध विच्छेद गर्ने निर्णयमा पुगिसकेका छन् । मिसेलले पचासौं जन्मदिन मनाइरहँदा उनी आफ्नो श्रीमान बाराक ओवामासँग अलग हुने निष्कर्षमा पुगेको...
काठमाण्डु, २ माघ– अमेरिकाले अलकायदा प्रमुख ओसामा विन लादेनको खोजीमा मद्दत गरेका डाक्टर शकील अफरीदीलाई रिहा गर्न पाकिस्तानलाई दवाव दिएको छ । उसले अफरीदीलाई रिहा नगरे आतंकवाद विरुद्धको लडाइमा पाकिस्तानलाई दिदै आएको सहयोग रकम रोक्ने चेतावनी दिएको छ । लादेनको हत्यापछि अफरीदी पाकिस्तानको जेलमा...
काठमाण्डु, १ माघ–इजिप्टको नयाँ संविधानको लागि गरिएको जनमत संग्रहमा हिंसात्मक घटना हुँदा नौं जनाको मृत्यु भएको छ । सुरक्षा अधिकारीहरुले जनमत संग्रह विथोल्न खोज्नेहरु विरुद्ध गरिएको कारवाहीमा नौंजनाको मृत्यु भएको पुष्टि गरेका छन् । अपदस्थ राष्ट्रपति मोहमद मोर्सिको नेतृत्वको सरकारको पालामा बनेको संविधान परिवर्तन...
काठमाण्डु, ३० पुस–सीरियामा विपक्षीहरुलाई दिईएको समर्थनबारे पुनर्विचार गर्न सक्ने अमेरिका र बेलायतले जनाएका छन् । आगामी हप्ता स्वीट्जरल्याण्डको जेनेभामा तय गरिएको शान्ति वार्तामा सहभागि हुन नमाने उसलाई दिँदै आएको समर्थनमा पुनर्विचार गर्न सकिने अमेरिका र बेलायतले चेतावनी दिएका हुन् । सीरियाली विपक्षले जेनेभामा तय...
काठमाण्डु ३० पुस–सिरियामा विपक्षीहरुलाई दिईएको समर्थनबारे पुनर्विचार गर्न सक्ने अमेरिका र बेलायतले जनाएका छन् । आगामी साता स्वीट्जरल्याण्डको जेनेभामा तय गरिएबो शान्ति वार्तामा सहभागि हुन नमाने उसलाई दिँदै आएको समर्थनमा पुनर्विचार गर्न सकिने अमेरिकाले र बेलायतले चेतावनी दिएका हुन् । सिरियाली विपक्षले जेनेभामा तय...