अन्तर्राष्ट्रिय

इरानको परमाणु कार्यक्रम स्थगित

२०७० पुष २९ गते १:२३

काठमाण्डु, २९ पुस–आउँदो सातादेखि इरानको विवादित परमाणु कार्यक्रममा रोक लगाइने भएको छ । अमेरिका, युरोपीय संघ र इरान परमाणु कार्यक्रमलाई यही जनवरी २० तारिकदेखि स्थगित गर्न सहमत भएका हुन् । सम्झौता अनुसार इरानले आफ्नो पाँच प्रतिशतभन्दा धेरै शुद्धतायुक्त युरेनियम सम्वद्र्धनलाई रोक्नेछ भने लगभग २०...

तीन वर्षमा छ वटा चुनाव

२०७० पुष २८ गते ९:४१

कायरो, २८ पुस– इजिप्टमा सन् २०११ पछि पाँचवटा आम निर्वाचन भइसकेका छन् । फेरि यही मंगलबार त्यहाँ अर्काे जनमत संग्रह हुने भएको छ । यो निर्वाचन सन् २०११ मा त्यहाँका पूर्व शासक होसनी मुबारकलाई सत्ताबाट हटाएको तेस्रो वर्षमा भएको तेस्रो आम निर्वाचन भएको पनि...

ईजरायली पूर्व प्रधानमन्त्री शेरोन रहेनन्

२०७० पुष २८ गते १:५०

काठमाण्डु, २८ पुस–ईजरायलका पूर्व प्रधानमन्त्री एरिएल शेरोनको ८५ वर्षको उमेरमा निधन भएको छ । शेरोन २००६ मा हृदयघात भएपछि विगत ८ वर्षदेखि अचेत अवस्थामा थिए । हृदयघात हुँदा शेरोन राजनीतिक जीवनको उच्चतम विन्दुमा थिए । पछिल्लो समय उनको मिर्गौलालेसमेत काम गर्न छोडेपछि अवस्था निकै...

पूर्व इजरेली प्रधानमन्त्री शेरोनको मृत्यु

२०७० पुष २७ गते १५:३९

भूतपूर्व इजरेली प्रधानमन्त्री एरिएल शेरोनको ८५ वर्षको उमेरमा मृत्यु भएको छ। मस्तिष्क घातपछि उनी आठ वर्षम्म अचेत अवस्थामा रहेका थिए। हालैका दिनहरुमा उनको मृगौलाले काम गर्न छाडेकाले उनको अवस्था निकै बिग्रेको थियो। शेरोन इजरेलको सैन्य तथा राजनीतिक क्षेत्रका चर्चित व्यक्तित्व थिए। विवाद तर उनको...

सैनिक ‘कू’चाहँदैनन थाइल्याण्डमा बुद्धिजीवी

२०७० पुष २६ गते ११:३७

थाइल्यान्ड,  पुस–थाइल्यान्डका बुद्धिजीवीहरुले थाइल्यान्डमा कुनैपनि हालतमा सैनिक कू गर्न नहुने धारणा राखेका छन् । उनीहरुले थाइल्यान्डमा जारी रहेको राजनीतिक अस्थिरताले हिंसाको रुपमा लिनसक्नेतर्फ सबैको ध्यानाकर्षण पनि गराएका छन् । थाइल्यान्डका विभिन्न विश्वविद्यालयहरुमा रहेका प्राज्ञहरुले थाइल्यान्डमा राजनीतिक विरोधका नाममा भइरहेका क्रियाकलापले हिंसालाई निम्ता गरिरहेको बताएका...

तीन नेटो सैनिकको मृत्यु

२०७० पुष २६ गते ११:३०

काबुल, २६ पुस–पूर्वी अफगानिस्तानमा शुक्रबार भएको एक विमान दुर्घटनामा नेटोसँग आवद्ध कम्तीमा ती सदस्यको मृत्यु भएको. छ । गत वर्ष युद्धगस्त अफगानिस्तानमा १९ जना नेटो सदस्यको विमान दुर्घटनामा मृत्यु भएको थियो । अन्तर्राष्ट्रिय सुरक्षा सहयोग बलको नीति अनुसार मारिएका नेटोको सदस्यको राष्ट्रियता र विस्तृत...

बर्डफ्लुबाट एकजनाको मृत्यु

२०७० पुष २५ गते ६:१०

काठमाण्डु, २५ पुस–क्यानडामा पहिलोपटक बर्डफ्लुबाट एकजनाको मृत्यु भएको छ । भर्खरै चीनबाट फर्किएका आफ्नो देशको नागरिकको बर्डफ्लुकै कारण मृत्यु भएको क्यानडा सरकारले जानकारी दिएको हो । यद्यपी मृतकको नाम गोप्य राखिएको छ । क्यानडाका स्वास्थ्यमन्त्री सोना एब्रोजले उत्तर अमेरिकामा बर्डफ्लुबाट मृत्यु भएको यो पहिलो...

व्यापारिक क्रियाकलाप बन्द गर्न अमेरिकी दूतावासलाई भारतको चेतावनी

२०७० पुष २४ गते १३:४२

नयाँ दिल्ली, २४ पुस– भारत र अमेरिकाबीच कूटनीतिक विवादका समयमा भारत सरकारले अमेरिकी दूतावासलाई नयाँ दिल्लीमा खेल तथा मनोरञ्जन केन्द्रमा व्यापारिक क्रियाकलाप बन्द गर्न भनेको छ । विदेश मन्त्रालयले दूतावासलाई जनवरी १६ सम्म अमेरिकी सामुदायिक सहयोग संघको व्यापक क्षेत्रमा गैरकूटनीतिक कर्मचारीलाई सेवा प्रदान नगर्न...

भाकपा(माओवादी) प्रवक्ताले गरे आत्मसमर्पण

२०७० पुष २४ गते ८:५१

काठमाण्डु, २४ पुस – भारतीय कम्युनिष्ट पार्टी (माओवादी)का एक बरिष्ठ कमाण्डरले बुधबार प्रहरी समक्ष आत्मसमर्पण गरेका छन् । पार्टीको बरिष्ठ कमाण्डर तथा विशेष राज्यका प्रवक्ता वेङकटा कृष्ण प्रसादले विहान आन्ध्रप्रदेशको राजधानी हैदरावाद प्रहरी समक्ष आत्मसमर्पण गरेका हुन् । गुडसा उसेन्डी नामले चिनिने उनले पत्नीसहित...

विवादित चिनियाँ श्रमशिविर बन्द

२०७० पुष २४ गते ४:४६

काठमाण्डु, २४ पुस– चीनले आफ्नो देशमा रहेका सम्पूर्ण श्रम शिविरहरु पूर्ण रुपमा बन्द गरेको छ । चीनले यस्ता श्रम शिविर बन्द गर्ने निर्णय गत नोभेम्बरमा गरेको भए पनि यसलाई चिनियाँ सरकारले गत हप्ता औपचारिकता दिएको चीनको सरकारी समाचार पत्र वेजिङ्ग न्यूजले जनाएको छ ।...

चीनमा निजी बैंक खोल्न अनुमति

२०७० पुष २३ गते १३:४२

सांघाइ, २३ पुस– चीनले बैंकिङ क्षेत्रलाई थप खुला बनाउने प्रयासको रूपमा यो वर्ष तीनदेखि पाँचवटा पूर्ण रूपमा निजी कम्पनी स्थापना गर्न अनुमति दिने भएको छ । चिनियाँ बैंकिङ नियामक निकाय सीबीआरसीले विद्यमान बैंकको पुनर्संरचनामा निजी पूँजीको प्रयोग गर्न दिइने वा उनीहरूलाई आफ्नै जोखिममा नयाँ...

१० वर्षीया आत्मघाती हमलाकारीको उद्दार

२०७० पुष २३ गते ३:४३

काठमाण्डु, २३ पुस– तालिवान विद्रोहीले आत्मघाति हमलाकारीको रुपमा प्रयोग गर्न लागेको एक १० वर्षीय बालिकालाई अफगानिस्तान सरकारले उद्धार गरेको जनाएको छ । १० वर्षीया बालिका स्पोज्म्यालाई आफ्नो शरिरमा बाँधिएको बम विष्फोट गराउनै लाग्दा दक्षिणी प्रान्त हेल्मन्दबाट उद्धार गरिएको गृहमन्त्रालयले जनाएको छ । उनले आत्मघाती...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us