बर्डफ्लुबाट एकजनाको मृत्यु

काठमाण्डु टुडे २०७० पुष २५ गते ६:१० मा प्रकाशित

काठमाण्डु, २५ पुस–क्यानडामा पहिलोपटक बर्डफ्लुबाट एकजनाको मृत्यु भएको छ । भर्खरै चीनबाट फर्किएका आफ्नो देशको नागरिकको बर्डफ्लुकै कारण मृत्यु भएको क्यानडा सरकारले जानकारी दिएको हो ।

यद्यपी मृतकको नाम गोप्य राखिएको छ । क्यानडाका स्वास्थ्यमन्त्री सोना एब्रोजले उत्तर अमेरिकामा बर्डफ्लुबाट मृत्यु भएको यो पहिलो घटना भएको बताएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us