अन्तर्राष्ट्रिय

बाबुले गरे पाँच सन्तानको हत्या

२०७१ भदौ २६ गते ३:०२

एजेन्सी– अमेरिकाका एक बाबुले आफ्ना पाँच सन्तानको हत्या गरी उनीहरुको शरीर अर्को राज्यमा फालिदिएको समाचार छ । दक्षिण क्यालिफोर्नियाका एक सन्की बाबुले आफ्नै छोराछोरीको हत्या यसरी गरेका हुन् । उनलाई प्रहरीले पक्राउ गरेको छ । एकदेखि आठ वर्षसम्मका उनका सन्तान गत बुधबार हराएका थिए...

दाइजो नल्याएको निहुँमा ३ वर्षसम्म शौचालयमा थुनिइन् महिला

२०७१ भदौ २४ गते ८:४२

काठमाण्डु २४ भदौ– भारत बिहारको दरभंगामा माइतीबाट दाइजो नल्याएको भन्दै एक महिलालाई परिवारले तीन वर्षसम्म शौचालयमा थुनेर राखेको खुलासा भएको छ । पीडित महिलामा श्रीमान प्रभासकुमार सिंहले परिवारका अरु सदस्यसँगको मिलेमतोमा श्रीमतिमाथि त्यस्तो अमानीय हर्कत गरेका हुन् । पीडित महिलाको स्थानीय प्रहरीले ती महिलालाई...

इबोला तीव्र गतिमा फैलन सक्ने विश्वस्वास्थ्य संगठनको चेतावनी

२०७१ भदौ २४ गते ५:२९

काठमाण्डु, २४ भदौ– विश्व स्वास्थ्य संगठन ‘डब्लुएचओ’ ले बताए पश्चिम अफ्रिकी मुलुकहरुमा फैलिएको प्राणघातक रोग इबोला भाइरस तीव्र गतिमा फैलिन सक्ने चेतावनी दिएको छ । संगठनले खास गरी लाइबेरियामा उक्त रोगको संक्रमण तीव्र गतिमा फैलिइरहेको जनाएको छ । आगामी केही सातामा इबोला संक्रमणका कारण...

२० हजार जोडीले सन्तान जन्माउन पाउँ भन्दै निवेदन हाले

२०७१ भदौ २३ गते ६:१९

चीन, २३ भदौ  – चीनको राजधानी बेइजिङमा बसोबास गर्ने करिब २० हजार जोडीले दोस्रो सन्तान जन्माउने अनुमति पाएका छन् । सरकारले गत फेबु्रअरीदेखि परिवार नियोजन सम्बन्धी नीति केही खुकुलो बनाइदिएपछि उक्त अनुमति प्राप्त भएको अधिकारीहरूले जनाएका छन् । गत अगस्ट अन्तिम सातासम्ममा २१ हजार...

भारतमा हिन्दू र आदिवासीलाई कत्लेआम गर्ने अलकायदाको धम्की

२०७१ भदौ २१ गते १४:३२

एजेन्सी– आतंकवादी संगठन अलकायदाले भारत झारखण्डका हिन्दू सामुदाय र आदिवासीलाई आफ्नो स्थान छाडेर जान धम्की दिएको छ । अलकायदाका नाममा झारखण्डको राजधानी राँचीअन्तर्गत रातु क्षेत्रमा शनिबार छरिएको पर्चामा आदिवासी समुदायलाई १५ दिन र हिन्दूूहरुलाएई  एक महिनाभित्र आफ्नो ठाउँ छाडेर जाने उर्दी जारी गरिएको छ...

इबोलाबाट बच्न चार दिन घरबाहिर निस्कन रोक

२०७१ भदौ २१ गते ९:२५

काठमाण्डु, २१ भदौ– इबोला संक्रमित पश्चिम अफ्रिकी मुलुक सेरालियोनमा सरकारले चार दिन घरबाहिर ननिस्कन सर्वसाधारणलाई रोक लगाएको छ । इबोला नियन्त्रणका लागि प्रभावकारी अभियान सञ्चालन गर्न भन्दै सरकारले सर्वसाधारणलाई घर नछाड्न भनेको हो । सेरालियोनमा इबोला नियन्त्रणका क्रममा २० स्वास्थ्यकर्मीको ज्यान गएको छ ।...

भारतमा अलकायदाको एसिया शाखा

२०७१ भदौ २० गते २:५५

काठमाण्डु, २०भदौ– विश्वव्यापी आतंकवादी सञ्जाल अलकायदाले दक्षिण एसियालाई लक्ष्य गरी भारतमा शाखा खोल्ने घोषणा गरेको छ । यो घोषणासँगै भारतमा उच्च सुरक्षा सतर्कता अपनाइएको समाचार छ । अलकायदाले बुधबार एउटा भिडियो सार्वजनिक गरी भारतमा आफ्नो शाखा खोली आफ्नो अभियानलाई तीव्रता दिने बताएको हो ।...

इस्लामिक विद्राेही गरे अर्का अमेरिकी पत्रकारकाे घाँटी रेटी हत्या

२०७१ भदौ १८ गते ५:१८

एजेन्सी,  १८ भदाै – इस्लामिक स्टेट विद्रोहीको कब्जामा रहेका अमेरिकी पत्रकार स्टिभन सटलफको टाउको काटिएको भिडियो सार्वजनिक भएको छ । ३१ वर्षीय सटलफ एक वर्ष अघि सिरियामा विद्रोहीको कब्जामा परेका थिए । सटफलले टाइम म्यागेजिन, फरेन पोलिसीका लागि काम गरिसकेका छन् । उनले इजिप्ट,...

अमेरिकीद्वारा सोमालियामा हवाई आक्रमण

२०७१ भदौ १७ गते १४:३६

सोमालिया, १७ भदौ– अमेरिकाले सोमालियामा हवाई आक्रमण गरेको छ । पछिल्लो समय सोमालियामा अल कायदाका सदस्यको प्रभाव बढेको भन्दै अमेरिकी सेनाले मंगलबार मङ्गलबार हवाई हमला गरेको हो । अमेरिकी रक्षा मन्त्रालयले विज्ञप्तिमार्फत आक्रमणको पुष्टि गरेको छ । सोमिलियाका सरकारी अधिकारीहरुले उक्त समाचारको पुष्टि गरेका...

मरेको भनेर दुई दिन मुर्दाघरमा राखिएका व्यक्तिले सास फेरेपछि………

२०७१ भदौ १७ गते ९:००

नयाँदिल्ली, १७ भदौ– भारतमा मृत्यु भएको भनिएका एक व्यक्ति जीवित पाइएपछि सनसनी मच्चिएको छ । उत्तर प्रदेमा भएको बस दुर्घटनामा मृत्यु भएको भनेर दुई दिनसम्म मूर्दाघरमा राखिएका व्यक्ति जीवितै भेटिएका हुन् । दुर्घटनामा गम्भीर घाइते भएपछि आफन्तले उपचारका लागि अस्पताल पुर्‍याएका ती व्यक्ति जीवित...

विद्यालयमै छुरी धसेर तीन बालबालिकाको हत्या

२०७१ भदौ १६ गते १०:०१

चीन, १६ भदाै – प्राथमिक तहका बालबालिकालाई अध्ययन गराइरहेको एक विद्यालयमै प्रवेश गरी एक चिनियाँ युवकले छुरी धसेर तीन बालबालिकाको ज्यान लिएको छ । उसले सो विद्यालयमा प्रवेश गरी अध्ययनरत बालबालिकालाई छुरी धसेको थियो । उसले आठजनालाई तारो बनाएको थियो भने ती मध्ये तीन...

पाकिस्तानमा प्रदर्शनकारी र प्रहरीबीच झडप

२०७१ भदौ १५ गते ९:५६

इस्लामावाद, १५ भदौ–  पाकिस्तानमा सरकारविरोधी आन्दोलनका क्रममा आइतबार झडप भएको छ । झडपमा कम्तीमा दुईजनाको ज्यान गएको छ  । अरु ४ सयभन्दा बढी प्रदर्शनकारी घाइते भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । शनिबार रातिदेखि नै इस्लामावादमा अनसन बसेका प्रदर्शनकारीविरुद्ध प्रहरीले हस्तक्षेप गरेपछि झडप भएको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us