इबोलाबाट बच्न चार दिन घरबाहिर निस्कन रोक

काठमाण्डु टुडे २०७१ भदौ २१ गते ९:२५ मा प्रकाशित

ebolaकाठमाण्डु, २१ भदौ– इबोला संक्रमित पश्चिम अफ्रिकी मुलुक सेरालियोनमा सरकारले चार दिन घरबाहिर ननिस्कन सर्वसाधारणलाई रोक लगाएको छ ।
इबोला नियन्त्रणका लागि प्रभावकारी अभियान सञ्चालन गर्न भन्दै सरकारले सर्वसाधारणलाई घर नछाड्न भनेको हो । सेरालियोनमा इबोला नियन्त्रणका क्रममा २० स्वास्थ्यकर्मीको ज्यान गएको छ ।

सेरालियोन, लाइबेरिया र नाइजेरियासहित पश्चिम अफ्रिकी मुलुकहरुमा फैलिएको इबोला संक्रमणका कारण २ हजार १ सयले ज्यान गुमाइकेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us